Thursday 6th August 2026
रोजगार
Image

तितोपाटी डटकम-कुवेतको नेपाली समाजमा स्थापनाको छोटो समयमै बिभिन्न राहत-उद्दार, सामाजिक अभियानमा हातेमालो र खेलकुदको माध्यमबाट सेवा पुर्याउदै आएको कल्याणकारी नेपाली यूबा समाज कुवेतको कार्यबाहक अध्यक्षको जिम्मेवारी सुबास श्रेष्ठलाई दिईएको छ।आज डिसेम्बर २१,२०१८का दिन कल्याणकारी नेपाली यूबा समाज कुवेतको बैठकबाट श्रेष्ठलाई उक्त जिम्मेवारी दिईएको हो। तितोपाटी डट कमसंग कुरा गर्दै कल्याणकारी…

Image

राज मल्ल - वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाइ  घरेलु महिला कामदारको रुपमा काम गर्दै आएकी गाछी -९ झापा घर भएकी गोमा दर्जी स्पोन्सरको कुटपिटबाट सख्त घाइते भएकी छन । करिव डेढ़ बर्ष पहिला अन्यबाटोबाट कुवेत आएकि गोमा दर्जीमाथि सुरुबाटै लगातार कुटपिट भइआएकोमा ४ दिन पहिला मरणासन्न हुनेगरि कुटपिट भएको र…

Image

तितोपाटी - छोराछोरीको भविष्य, आफ्नो सुन्दर संसार सजाउन भन्दै श्रीमान र साना छोराछोरीलार्इ छोडेर कुबेत अाएकी करिब २८ वर्षीया कविता परियार अहिले आफै बेसहारा भएकी छन् । ऋण खोजेर घरेलु कामदारको रूपमा कुबेत अाएकी उनलाई काम गरेको घरमा तीन महिनासम्म पनि तलब नदिएपछि उनी बेखर्ची भइन् । त्यस माथि उनलाई त्यहाँ…

Image

तितोपाटी - कामदार भिसामा मलेसिया उड्न लागेका २९ जनालाई शुक्रबार विमानस्थल अध्यागमनले फिर्ता पठाइदिएको छ । श्रम स्वीकृति नलिई गएका उनीहरूलाई अध्यागमनले नाम, पासपोर्ट नम्बरसहितको विवरण इन्ट्री नगरी फर्काएको हो । वैधानिक कागजात नपुर्‍याई विदेश उड्न खोज्नेलाई अध्यागमनले विवरण इन्ट्री गरेर फर्काउनुपर्ने नियम छ । मलेसियाका लागि भिसा प्रोसेस, मेडिकल जाँच र औंठाछाप लगाएको प्रक्रिया…

Image

तितोपाटी - मलेशियामा रहेका दुई ग्लोभ अर्थात पन्जा निर्माता कम्पनीहरूमा कार्यरत विदेशी कामदारहरूमाथि श्रम शोषण भएको खुलासा भएको छ । ब्रिटेनस्थित 'द गाडिर्यन' पत्रिकाले टप ग्लोभ र डब्लु आरपी एसिया प्यासिफिक नामक दुई कम्पनीहरूमा त्यस्तो शोषण भएको पाइएको भन्दै एक अनुसन्धानात्मक रिपोर्ट प्रकाशन गरेको छ । केही दिनअघि प्रकाशित उक्त रिपोर्ट अनुसार…

Image

तितोपाटी डट कम- सिन्धुपाल्चोक सेवा समाज यूएईको अधिबेशनले नयाँ कार्यसमिति चयन भएको छ।डिसेम्बर-१४,शुक्रबार-२०१८का दिन यूएईको बरदुबई स्थित रेनट्री हाेटलमा सम्पन्न तेस्रो अधिबेशनले मनोज नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो। अधिबेशनको उदघाटन गैर आबसिय नेपाली संघ यूएईका अध्यक्ष रमेश श्रेष्ठले गर्नु भएको थियो भने निर्वाचन समितीको प्रतिनिधित्व राजेश बोहराले…

Image

तितोपाटी डट कम-वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २४ बर्षीया छोरीलाई स्वदेश फर्काउन मोरङकी एक महिला दुई महिनादेखि हारगुहार गरिरहेकी छन् । अवैध बाटो हुदै कुवेत पुगेकी छोरी प्रताडित भएको खबर पाएपछि उनी अताल्लिएकी हुन् । मोरङ सुन्दरहरैचा नगरपालिका–७ गछिया बजारकी ५२ वर्षकी विष्णु तामाङकी छोरी पूजालाई गत साउनमा स्थानीय सेरे…

Image

तितोपाटी डट कम- गुमीस्थित जनसंयुक्त प्राविमा केही वर्षअघिसम्म विद्यार्थी संख्या न्यून थियो । पाँच वर्षअघि गजेन्द्र राना शिक्षकका रूपमा प्रवेश गरे । अहिले जनसंयुक्तमा विद्यार्थीको चाप बढेको छ । स्वयंसेवी शिक्षकका रूपमा आएका उनले विद्यालयको माहोलै बदलेका छन् । काठमाडौंको एसओएस बालग्राममा पढेका राना ५ वर्षअघि जन्मस्थान गुमी आएका थिए । शिक्षकहरू विद्यालयमा जाँडरक्सी खाएर…

Image

तितोपाटी डट कम-युएईमा जागिर लगाइदिने भन्दै भिजिट भिसामा मानव तस्करी गर्ने गिरोह फेरि सकृय भएको पाइएको छ । जागिरको लोभ देखाई २४ जना युवालाई युएई ल्याएर अलपत्र बनाएपछि भिजिट भिसामा मानव तस्करी गर्ने गिरोह फेरि सक्रिय भएको खुलेको हो । नेपालमा दुई लाख २५ हजार रुपैयाँसम्म असुलेर काभ्रेका राजेन्द्र धितालले…

Image

तितोपाटी डट कम-नेपाली स्वादका खानाहरु पाइने र नेपाली युबाहरुद्वारानै सन्चालित हाम्रो चौतारी रेष्टुरेन्टले आफ्नो स्थापनाको छैटौं बार्सिकोत्सब केक काटेर मनाएको छ।कुवेतको मुटु मालिया सिटीमा रहेको स्पोर्ट डाइरेक्ट बिल्डिङको पहिलो तल्लामा रहेको हाम्रो चौतारी रेष्टुरेन्टले हिजो डिसेम्बर-१४,२०१८का दिन आफ्नो स्थापनाको ६ बर्ष पुरा गरेको हो। चार-पाँच जना नेपाली उर्जाशिल यूबाहरुको समुहले…