बालकृष्ण घिमिरे,कोरोना भाइरस ( COVID-19 ) का कारण विश्व आतंकित छ । त्यसैका कारण नेपाल सरकारले मिति २०७६ चैत्र ११ गते बिहान ६ बजे देखि हाललाई चैत्र १८ गते बिहान ६ बजे सम्मका लागि लक डाउन ( प्रत्येक व्यक्ती अति आवश्यक काममा बाहेक घर बाहिर निस्कन नपाउने कानुनी व्यवस्था )…
हरि कृष्ण न्यौपाने- कुवेतले कोरोना भाइरसको नियन्त्रणका लागि आज मार्च २२ तारिक आईतबार,२०२० का दिन बेलुका ५:०० बजे बाट अर्को दिन बिहान ४:०० बजे सम्म अर्को सुचना नआए सम्म दैनिक ११ घन्टा आंशिक कर्फ्यू लगाउने भएको छ।चिनको हुवानबाट शुरु भएको भनिएको कोरोना भाइरसको संक्रमण बिश्वभर फैलिए पछि यस संक्रमणबाट बच्नकै…
तितोपाटी- आबुधाबीस्थित नेपाली राजदूतावासले केही सञ्चार माध्यममा युएईमा कार्यरत नेपालीलाई नेपाल फर्काउने भन्ने विषयमा आएका समाचारमा सत्यता नभएको प्रष्ट पारेको छ। शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले युएईमा कार्यरत नेपाली कामदार सामूहिक रुपमा फर्काइन सक्ने भनी दूतावासकै नाम जोडेर प्रकाशित भएका उक्त समाचारमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै सो कुरामा…
तितोपाटी- विश्वका १८६ देश पुगिसकेको कोरोना भाइरसले विश्वलाई चिन्तित बनाएको छ । नेपालमा अहिलेसम्म यो रोगको संक्रमण देखिएको छैन । तर, विदेशमा संक्रमण फैलिँदा त्यहाँ रहेका नेपालीको स्वास्थ्यको विषयमा देशमा चिन्ता बढेको छ । परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) को तथ्यांकअनुसार भारतमा १५ लाख र तेस्रो मुलुकमा ३५ लाख…
हरि कृष्ण न्यौपाने- कुवेतले कोरोना भाइरसको नियन्त्रणका लागि आज मार्च २२ तारिक आईतबार,२०२० का दिन बेलुका ५:०० बजे बाट अर्को दिन बिहान ४:०० बजे सम्म दैनिक ११ घन्टा कर्फ्यू लगाउने भएको छ।साथै कर्फ्यू उल्लंघन गरेमा ३ बर्ष जेल र १० हजार कुवेती दिनार जरिवाना गरिने जनाइएको छ। कुवेतबाट प्रकाशित कुवेत…
तितोपाटी- वैदेशिक रोजगारीमा जाने प्रत्येक श्रमिकहरुले करार अवधिअनुसार अनिवार्य रुपमा कम्तिमा ५ लाखको म्यादि जीवन बीमा गराएका छन्। वैदेशिक रोजगारीका क्रममा कुनै गम्भीर चोटपटक वा रोग लागेमा तथा मृत्यू भएमा उनीहरुले बीमा रकम प्राप्त गर्दछन्। स्वास्थ्य बीमाअन्तर्गत मिर्गौला खराबी, ब्रेन ट्युमर, प्यारालाइसिस्, क्यान्सरलगायत विभिन्न १५ प्रकारका घातक रोग लागेमा ५…
तोयानाथ उपेक्षित, अब कोरोना संक्रमितको संख्या गन्न छाडियो । कोरोना बढेको बढयै छ , कहाँ छैन कोरोना ? कसलाई सुनाउने ? कसलाई देखाउने ? तर मनको भय भने घटेको जस्तो छ । डराएर कति बाँचिन्छ ? पलपल मर्दै बाँच्दै गर्नु भन्दा त छाती खोलेर कोरोनालाई च्यालेन्ज गर्नु नै उत्तम उपाय…
तितोपाटी- कोरोना भाइरसको कारण देखाएर सरकारले श्रम स्वीकृति बन्द गर्दा करिब ५० हजार बेरोजगार हुने खतरा देखिएको छ। वैदेशिक रोजगारीमा जान तयारी अवस्थामा रहेका युवा गन्तव्यमा पुग्न नपाउँदै शुक्रबारदेखि वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिमा रोक लगाएको छ। सरकारको यस्तो निर्णयले पहिलोपटक वैदेशिक रोजगारीमा जान खोज्नेलाई खासै समस्या नपरे पनि बिदामा…
तोयानाथ उपेक्षित- मर्न त एक दिन सवैले पर्ने हो तर कोरोनाले कसैलाई नमारोस भनेर प्राथना शुरु भईसकेको छ । विश्वभरका विभिन्न धर्म समुदायले आ आफ्नो विधि अनुसारको प्राथना बक्साउन थालेका छन । राजनैतिक उच्च तहमा रहेकाहरु समेत प्राथना सभामा सामेल हुन थाल्नुले त्यही कुरा देखाएको छ । उनीहरुले आफ्नो देशको…
तोयानाथ उपेक्षित- मर्न त एक दिन सवैले पर्ने हो तर कोरोनाले कसैलाई नमारोस भनेर प्राथना शुरु भईसकेको छ । विश्वभरका विभिन्न धर्म समुदायले आ आफ्नो विधि अनुसारको प्राथना बक्साउन थालेका छन । राजनैतिक उच्च तहमा रहेकाहरु समेत प्राथना सभामा सामेल हुन थाल्नुले त्यही कुरा देखाएको छ । उनीहरुले आफ्नो देशको…
![]()