Thursday 18th June 2026
रोजगार
Image

तितोपाटी - कोरोना भाईरस(कोभिड-१९ )बाट कुवेतमा मेई-६ तारिक बुधबार ४८५ जना नयाँ संक्रमित भेटिएका छन् भने अहिलेसम्म ६२८९ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा ४८५ जनामा कोरोना संक्रमण देखिएको हो जसमा १५२ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४…

Image

हरि कृष्ण न्यौपाने – बुद्दिभूमी नगरपालिका-२ गोरुसिंङे,कपिलवस्तु घर भई कुवेतमा कार्यरत ४१ बर्षिय बिष्णु प्रसाद न्यौपानेको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आज मेई ६ तारिक बुधबार बिहान कुवेतको आदान अस्पतालमा उपचारकै क्रममा बिष्णुको मृत्यु भएको हो। मृतक संग एउटै कम्पनीमा कार्यरत सहकर्मीले तितोपाटी डटकम संग भने "महाबुल्लामा फुल लकडाउनमा…

Image

तोयानाथ उपेक्षित, भारतले विश्वका विभिन्न देशमा खास गरी खाडी राष्ट्रमा रहेका आफ्ना नागरिकलाई मई महिनाको ७ तारिकबाट स्वदेश फर्काउने अभियानको शुरुवात गदैछ । पहिलो चरणमा १८ लाख भारतीय फिर्ता हुनेछन । स्वदेश फिर्तीका लागि ईन्डियन नेभीले यसको नेतृत्व लिदैछ । यस अघि सन १९९० मा कुवेतबाट भारतले १ लाख ७०…

Image

जयनारायण माझी थारू - सयम चक्र कति धेरै बलवान् हुदोरहेछ । कुनै कुनै बेला नसोचेको उपलब्धिहरु अचम्मैसँग हात पर्दछ । यतिखेर ठिक त्यस्तै भएको छ खाडीको राष्ट्र कुवेतमा । शुरूवातका ३ दिनसम्म कुवेतमा रहेका अवैधानिक आप्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको अस्त ब्यस्त हालत हेर्दा लाग्दथ्यो, कतै कुवेतमा रहेको कुटनैतिक…

Image

तितोपाटी - नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ। कोरोना संक्रमित मुलुकसहित सबैतिरबाट नेपालीलाई ल्याउनु पर्ने भएकाले सरकार क्वरेन्टाइनको ब्यवस्थापनमा जुटेको छ। हजारौंको संख्याका नेपालीले स्वदेश फर्कने इच्छा गरेकोले सबै प्रदेशमा ठूलो संख्यामा क्वारेन्टाइन ब्यवस्थापन गर्नु पर्ने देखिएको छ। कुवेतले करिब तीन हजार नेपालीलाई काठमाडौं…

Image

तोयानाथ उपेक्षित, ईलिगलहरुलाई राखिएको सेल्टरबाट त्यहाँ रहेका ईजिप्सियन नागरिकहरुकोले आफ्नो सरकारलाई दवाव दिन "एम्बेसी कहाँ छ ? हामी घर जान चाहान्छौ" भन्दै हिजो साँझ नारा जुलुस गरे । कुवेत स्थित कव्ड सेल्टरमा उनीहरु आन्दोलित भए पछि प्रहरीले सम्झाएर शान्त गर्न सकेन त्यसपछि टियर ग्यास प्रहार गर्यो र केहीलाई कानूनी कारबाहीका…

Image

तोयानाथ उपेक्षित, यो जवाफले लाखौ नेपाली निराश छन । नेपाल सरकारको यो भाषा कसैलाई मन परेको छैन । जो समस्यामा छन, अप्ठयारामा छन, विचल्लीमा छन र घर फिर्न चाहान्छन तीनलाई स्वदेश फिर्न नदिने कुरा किमार्थ स्वीकार्य छैन । जो जहाँ छौ तिमीहरु त्यहि बस भन्नु को अर्थ के हो ?…

Image

तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ६ नेपाली सहित ३६४ जना संक्रमित भएका छन, भने ५ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा पछिल्लो २४ घन्टामा ३६४ सहित अहिलेसम्ममा ४,९८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुवेतमा कोरोना…

Image

हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा मेई-२ तारिक शनिबार सम्म ७८ नेपाली सहित ४६१९ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २४२ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ३ नेपाली सहित ७८ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४…

Image

हरि कृष्ण न्यौपाने - भक्तपुर घर भई करिब १८ महिना देखि कुवेतमा कार्यरत ३४ बर्षिया मुना प्रजापतिको फरवानिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।उनको आज अप्रिल ३०, बिहिबार, २०२० का दिन मृत्यु भएको हो । मृतक संगै एकै कम्पनिमा काम गर्ने प्रिती तामाङका अनुसार 'मृतक मुना करिब तीन महिना…