जे हुन्छ हुन्छ -राम भण्डारी कसैलाइ थाहा छैन अब के हुन्छ । सक्छौ भने कोहि भनि देउ अब जे हुन्छ ।। कति सहनु धैर्यताको बाँध फुट्ने पो होकी परिणाम भोग्न तयार छौं अब जे हुन्छ । दैवी विपत्तिमा जुध्न बानी परेर होकी कत्ति विचलित हुँदैनौं थाम्छौं जे जे हुन्छ ।।…
हरि कृष्ण न्यौपाने – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या आज जुन-०३, बुधबार,२०२० का दिन सम्म पछिल्लो २४ घन्टामा थप ७१० जना सहित २९,३५९ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ ४ जना सहित २३० पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना संक्रमितको…
गजल -राम भण्डारी यादमा बालपन त्यो फिर्ता लिन चाहन्छु । धन दौलत सर्बस्व म सबै दिन चाहन्छु ।। यो सृष्टिलाइ नखल्बल्याई नम्र भएर अबोधपनमा पुन: फर्किन चाहन्छु ।। थियो बडो आनन्द जो सम्झना धमिलो रुदाँ म आमा फकाउछिन् पर्खिन चाहन्छु ।। अरुको लाख भन्दा न्यानो आमाको काख बितेका उमेर देखि…
मज्जाले खाऔँ -राम भण्डारी खाऔँ मज्जाले खाऔँ ब्रेकफास्ट भनेर खाऔँ बिहानै चियामा चोपेर खाऔँ वा सिन्काले घोचेर खाऔँ चाटेर खाऔँ, टोकेर खाऔँ वा सिलौटोमा घोटेर खाऔँ भात सँग खाऔँ दाल नभएपनि तरकारीको साथ सँग खाऔँ दोपहरमा भुटेर खाऔँ, साँझ खोयाबिर्के सँग गफ चुटेर खाऔँ खुट्टै टेक्न नसकि लडेर खाऔँ, बिछ्यौनामा…
###गजल### दिनपछि आउने रातमा पनि उज्यालो दिने जून हुन्छ। गीतमा मिठास भर्ने संगीतको सुमधुर मीठो धुन हुन्छ।। जातजातिमा गर्नु हुन्न भेदभाव हामी सबै मान्छे नै हौं बाहुन र कामी दुबैको शरीरमा बग्ने त रातो खुन हुन्छ।। बर्गीया विभेद अझै पनि कायमै छ हाम्रो यो समाजमा त्यसैले गरिबको सुन पितल,धनीको पितल…
धोका दिन्छ एकजनाले संसारसँग के गुनासो । काट्ने काम हो खुकुरीको त्यो धारसँग के गुनासो ।। मौसमको मतलब छैन, अनेक देखिन्छ शहरमा आफ्ना रहर पूरा गर्छन्, संस्कारसँग के गुनासो ।। मलाई माया गर्छु भन्नेको मन चोखो भए पुग्छ कालो होस् या त गोरो अनुहारसँग के गुनासो ।। मझधारमा बग्ने मान्छे,…
तितोपाटी - पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित ठुरिया जङ्गलमा आइतवार मध्यरातपछि भएको एउटा दुर्घटनामा १२ जनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ हुँदै सल्यान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको बस रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।…
कसको पछि लाग्याै कुन्नी मलाई तिमीले भुलेपछी । बिहानीको उषाले साँझ पख सुर्यलाई भुलेपछी ।। छुटाउन गार्हो हुन्छ माया प्रिती बसेपछी नसासरि नसा नसा जिन्दगीमा डुलेपछी ।। तिम्रो माया त आज चरी जस्तै उडि गयो हाँसीखुसी भएको मन नदी सरि डुबी गयो ।। चन्द्रमा छुन खोज्ने मन, पिंजडमा पर्दा आज…
छिमेकी संग माग पुरा हुनुपर्छ । अब कुटनितीक कुरा हुनुपर्छ ।। कालापानी लिपुलेक मात्र होइन सिमानामा लिम्पिवाधुरा हुनुपर्छ ।। छिमेकीले नेता किनेर देश खाने देखेको सपना अधुरा हुनुपर्छ ।। हामी इतिहास मात्र होइन साथी सिमाना बचाउन सुरा हुनुपर्छ ।। बम र बारुध संग नडराउन नेपालीको जस्तै पाखुरा हुनुपर्छ ।। कृष…
घर छोडेर परदेश लाग्दा परिवारले रुदै गर्दा बिदा । बाँचिन्छ कि मरिन्छ अब अरुको ठाउँमा हुँदा ।। परदेशमा छोरालाइ केही हुँदा परिवार कति रोलान । परदेशी छोरो घर फर्किदा परिवार होलान कि नहोलान। चाड पर्व आउँदा साथीहरुले रमाईलो गर्छ्न गाउँमा । कति दुःखले रोएर बसेको छु यहि परदेशको ठाउँमा ।।…
![]()