तितोपाटी- नारायण कोइराला, युएई - हातमा हरियो पासपोर्ट,एउटा सुड्केस अनि अर्को सानोझोला बोकेर रुमबाट निस्कियो।साथी र म।युएईको भिसा नेपाल सरकारको श्रम गरिएको कागज अनि हवाइजहाजको टिकट पनि। सुटकेस गुडाउँदै हामी एयरपोर्टको गेटमा पुगियो।पहिलो पटक एरपोर्ट पुगेका हामी अलिकति डर, शंका अनि हल्का नर्भस पनि थियौं। गेटमा पुगे पछी पुलिस दाइले…
तितोपाटी- संयुक्त अरब इमिरेट्स (युएई) स्थित ७ महिनादेखि अलपत्र परेका १७ नेपालीमध्ये १५ जना नेपालीको उद्धार गरी स्वदेश फर्काउने तयारी गरिएको छ। उनीहरुको पिसीआरसमेत परीक्षण भइसकेको र केही दिनमै स्वदेश फर्काइने एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पाले बताए। २ वर्षको करार अवधिका लागि युएई पुगेका उनीहरुलाई कोरोनाको कारण देखाउँदै कम्पनीले करार…
तितोपाटी- अरबको खाडी मुलुकबाट दुई चार शब्द लेख्न मन लाग्यो।यहाँको विषयमा त हजुरहरू के सोच्नु हुन्छ ? थाहा भएन । यहाँबाट हामी भने प्रदेश अनि गाँउ टोल सबै राम्रो होस् भन्ने सोच्ध्छौ। राजनीति हजुरहरुको पेसा हो ,विचार होइन अहिलेको अवस्था देख्दा। मलाई पार्टी भन्दा नी आजको जुन दृश्य पसीना बगाएर…
नवराज मैनाली-१४ वटा देशको ट्रान्जिट हुँदै अमेरिका छिर्न खोजेका ६ नेपाली युवा लाखौँ सिध्याएर दुई वर्ष जेल बसी स्वदेश फर्केका छन् । मानव तस्कर समूहको पछि लागेर मेक्सिकोबाट अमेरिका छिर्न खोजेका उनीहरूलाई अमेरिकाका सुरक्षाकर्मीले नेपाल नै ल्याएर छाडिदिएका छन् ।गत १४ असोजमा चार्टड विमानमार्फत अमेरिकाले उनीहरूलाई नेपाल ल्याइदिएको हो ।…
तितोपाटी- कोरोना अर्थ असल मान्छे घरैमा गुँम्सिए। निस्कन खोज्ने हरुको खुट्टा कसैले तान्दिए। भ्यागुताहरु खुट्टा तान्नमा तँंछाड मँछाड। बाँदरलाई अरुको काम बिगार्न हतार। रोपेको बिज चराहरुले खाएर सिध्याए। बँचेको कतै उम्रेको थियो वाँदर रमाए। भ्यागुता र बाँदरहरु प्रशस्त कमाए। सज्जनहरु कुनामा बसी पुर्पुरो समाए। फलाम काटी फलामलाई कुनामा फाल्दियो। रावणलाई…
तितोपाटी- पुरानो शिक्षा प्रणाली हाम्रो घोकन्ते विद्याको । प्रयोग बिना सुगाले जस्तै रटेर घोकेको । व्यवहारमा उतार्न गाह्रो रटेर पढेको । त्यसैले होला नेपाली हामी पछाडि परेको । छाडेर गुण दोषको खोजी सबैले गर्दछ्न् । गल्तिको मात्र गणना गरी लुकेर बस्दछ्न् । विद्यालयले बच्चाको खालि गल्ति नै कोट्यायो । गल्तिको…
तितोपाटी- कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहले नयाँ अमिरका रूपमा सपथ लिएका छन्। बुधबार कुवेती संवैधानिक व्यवस्था बमोजिम संसद्समक्ष उनले सपथ लिएका हुन्। सरकारको आपत्कालीन बैठकले मंगलबार अल–सबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो। ९१ वर्षीय अमिर सबाह अल–अहमद अल–सबाहको मंगलबार उपचारको क्रममा संयुक्तराज्य अमेरिकाको एक अस्पतालमा निधन भएको थियो।…
तुलसी सुवेदी- संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निःशुल्क कामदार फर्काउने निर्देशिका व्यवहारिक नभएको भन्दै संशोधन गर्न निर्देशन दिएको छ।मंगलबार बसेको बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण विदेशमा अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरूको उद्धार तथा स्वदेश फिर्ता निर्देशिका संशोधन गर्न निर्देशन दिएको हो। निर्देशिका अव्यवहारिक भएको कारण…
हरि कृष्ण न्यौपाने-मोरङ घर भई कुवेतमा कार्यरत खुसीलाल राजबंशीको हृदयघातको कारण मृत्यु भएको छ।४३ बर्षिय राजबंशीको सेप्टेम्बर २७, २०२० का दिन कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो। नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने" राहदानी नं-०७६६०३६८ रहेका खुसीलाल राजबंशीको मृत्युबारे दूताबासलाई प्रारम्भिक जानकारी आएको छ।मृतकको परिवार र कम्पनी संग…
भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ, तर रोगको डरले यता आउनेभन्दा भोकको डरले उता जानेको हुल पाँच गुणा ठूलो छ । नाकामा लाइन लागेका नेपाली भन्छन्, ‘स्वदेशमा हारेर फेरि विदेश जाँदै छौँ ।’ तेजराज भट्ट -दसैँ–तिहार नजिकिँदै छन्, तर रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झन्झन् बढ्दै छ । भारतमा कोरोना…
![]()