Friday 26th April 2024
अन्तर्राष्ट्रिय समाचार
Image

कुवेत ग्लोबल फाइनान्सले भर्खरै सार्वजनिक गरेको विश्वका सबैभन्दा सुरक्षित देशहरूको सूचीमा कुवेत १८औँ स्थानमा छ भने नेपाल ७५ औ स्थानमा देखाईएको छ । वरियतामा आइसल्याण्ड, संयुक्त अरब इमिरेट्स र कतार शीर्ष स्थानमा छन् । बहराइन १२, साउदी अरेबिया १९ र ओमान २५ औ शीर्ष स्थानमा छ । जबकि सूची अनुसार…

Image

सशस्त्र विद्रोहीले पश्चिमी युगान्डाको एउटा विद्यालयमा आक्रमण गर्दा कम्तीमा ४१ जनाको ज्यान गएको छ। मृत्यु हुनेहरूमा अधिकांश विद्यार्थी रहेकाछन् । ८ जना सख्त घाइते छन् भने ६ जनालाई आक्रमणकारीहरूले अपहरण गरेको युगान्डाका अधिकारीहरूले बताएका छन्। केहीलाई चक्कुले हानेर मारिएको थियो भने अरूलाई उनीहरूको छात्रावासमा आगो लगाएर जिउँदै जलाइएको समाचार सिएनएनले…

Image

इस्लामाबाद, पाकिस्तान - यस हप्ताको सुरुमा धेरै पाकिस्तानी पत्रकार र राजनीतिक टिप्पणीकारहरूलाई राजद्रोहको आरोप लगाइएपछि प्रमुख अधिकार र मिडिया निगरानीकर्ताहरूले "चरम चिन्ता" व्यक्त गरेका छन्। ती व्यक्तिहरूमा अखबारका पूर्व सम्पादक शाहीन सेहबाई, राजनीतिक टिप्पणीकार वजाहत सईद खान, मोइद पिरजादा, साबिर शाकिर, दुई भूतपूर्व सेना अधिकारी-युट्युबर्स आदिल राजा र सैयद हैदर…

Image

लेबनानमा प्रदर्शनकारीहरूले बैंकहरू तोडफोड गरेका छन । उनीहरुले आफ्नो बचत फिर्ताको माग गर्दै भ्रष्टाचारमा संलग्न अधिकारीलाई जवाफदेही बनाउन माग गरेका छन् । लेबनानमा प्रदर्शनकारीहरूले आफ्नो पैसा फिर्ताको माग गर्न धेरै बैंक भवनहरूमा आक्रमण गरेका छन्, उनीहरुले बैकहरुमा टायर जलाएका छन भने भवनका झ्यालहरू तोडफोड गरेका छन्। राजधानी बेरुत बाहिरको उपनगरमा…

Image

लाखौं सलहहरू एक राष्ट्रको खाध्यबालीहरुमा ओर्लिन्छन् जहाँ पहिले नै १० परिवारहरू मध्ये ९ परिवारले खाध्यान्न पाउनका लागि संर्घर्ष गरिरहेका छन भने अब सोच्नुस त्यसमुलुकको अवस्था कस्तो होला । दशकौ लामो युद्धले थिलथिलो भएको अफगानीस्तानमा गएको मार्च महिना देखि एक थोपा पानी परेको छैन । उत्तरी अफगानिस्तानमा खाद्यान्न अभावमा फसेका किसानहरू…

Image

ग्रीसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ७९ जनाको मृत्यु भएको छ । दुर्घटना पछि ग्रीस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ भने मर्नेहरू र उद्दार गरिएकाहरूको राष्ट्रियता खुलाइएको छैन । डुबेर हराइरहेकाहरूको खोजीकार्य जारी छ । यो ग्रीसमा भएको…

Image

उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तिमा एक सय तीन जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुङ्गा पल्टेर भएको उक्त दुर्घटनामा जना बेपत्ता भएकाहरूको खोजी जारी रहेको अल जजिरा न्यूजले जनाएको छ । छिमेकी नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा डुङ्गा पल्टिएको प्रहरी प्रवक्ता ओकासान्मी अजयलाइ…

Image

जापानले आफ्ना नागरिकहरूलाई धेरै बच्चा जन्माउन प्रोत्साहन गरिरहेको छ । त्यसका लागि सरकारले सहायता प्याकेज पनि घोषणा गरेको छ। जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशको जन्मदरमा आएको तीव्र गिरावटलाई रोक्न विभिन्न नीतिहरू घोषणा गरेका हुन् । पत्रकारहरूसँग कुरा गर्दै किशिदाले यो दशक जापानको बुढ्यौली जनसङ्ख्यासँग जुध्ने अन्तिम मौका भएको बताए ।…

Image

सातौ अग्लो हिमाल धौलागिरी को शिखर चुम्न सफल पहिलो नेपाली महिला हुन पूर्णिमा श्रेष्ठ । उनी पेशाले फोटो ग्राफर पत्रकार पनि हुन । जो अहिले पाकिस्तानमा रहेको खतरनाक संसारकै दोश्रो हिमाल केटु को आरोहरण का लागि प्रस्तान गरेकी छिन । आरुघाट गोरखामा जन्मिएकी पूर्णीमा लाई जीवनमा केही गर्ने अभिष्ट राखेर…

Image

अहमदाबाद चक्रवात आफ्नो तटमा आइपुग्दा भारत र पाकिस्तानमा ४०,००० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ, अधिकारीहरूले मंगलबार भनेका छन्, प्रतिघण्टा १५० किलोमिटरसम्मको आँधीको अनुमान गरिएको छ। बिपरजोय नामको, चक्रवात ले अरब सागर पार गर्दैछ र धेरै गम्भीर चक्रवाती तूफानू को रूपमा ल्यान्डफल गर्ने पूर्वानुमान गरिएको छ,। सरकारी मौसम अनुगमनकर्ताहरूले…