Tuesday 23rd June 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी-विश्वभर तापक्रम चिसिने यो समयमा अष्ट्रेलियमा भने गर्मी बढेको छ। अहिले अष्ट्रेलियामा ४० डिग्री तापक्रम पुगेको छ। प्रचण्ड गर्मी भइरहेको अस्ट्रेलियाका जंगलहरूमा आगलागी शुरू भएको र हावाहुरी पनि चलिरहेकोले आगो नियन्त्रणभन्दा बाहिर जान थालेपछि आगलागी प्रभावित क्षेत्रतका मानिसहरूलाइ सुरक्षित स्थानमा लैजाने कार्य निकै जोखिमपूर्ण बनिरहेको छ भने आगलागीसँग जोडिएका घटनामा…

Image

तितोपाटी-सोमालियाको राजधानी मोगादिसुमा शनिबार गरिएको कार बम विस्फोटमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ भने अन्य १५० भन्दा बढि घाइते भएका छन्। बिहानको व्यस्त समयमा राजधानीको व्यस्त सडकमा रहेको सुरक्षा चेकपोस्टमा बम विस्फोट गराइएको "द न्युयाेर्क टाइम्स" ले जनाएको छ। विश्वविद्यालयका विद्यार्थीहरू लिएर अाइरहेको बस उक्त विष्फोटमा पर्दा धेरै जनाको…

Image

तितोपाटी- सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । वास्तवमा त्यो म्यासज तपाईको साथीले पठाएको होइन । उसले त्यो म्यासेज खोलेको मात्र हो, त्यो पनि झुक्किएरअर्थात थाहा नपाएर। तपाईंको फेसबुक म्यासेन्जरमा साथीले सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला। साबधान! यसलाई नखोल्नुहोला। यो म्यासेज नभई भाइरस भएको फेसबुकले…

Image

तितोपाटी-कश्मीरको विवादित सीमा क्षेत्रमा भारतीय र पाकिस्तानी सेनाबीच भिडन्त हुँदा दुईजना पाकिस्तानी र दुई भारतीय सुरक्षा फौजको मृत्यु भएको छ । दुबैतर्फका सुरक्षा फौजले भिडन्तमा आफ्ना सिपाहीको ज्यान गएको जनाएका छन् । पाकिस्तानी सेनाले आफ्ना सिपाहीको देवा क्षेत्रमा आक्रमणमा ज्यान गएको विज्ञप्तिमा जनाएको छ । त्यसपछि आफूहरुले गोली चलाएको पाकिस्तानी सेनाले…

Image

तितोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित भएको छ। ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे अमेरिकी तल्लो सदनमा भएको बहसपछि भएको मतदानमा बहुमत सांसद् ट्रम्पविरुद्ध खडा भएका हुन्। ट्रम्प विरूद्धको महाभियोग सम्बन्धमा भएको मतदानमा मतदानमा महाभियोगको पक्षमा २३० र विपक्षमा १९७ मत परेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले…

Image

तितोपाटी - इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले विश्व ब्रह्माण्डमा भएका तारा र ग्रहको नेपालीमा नामाकरण गरेको छ। युनियनले तारा र ग्रहको नेपाली नाम "सगरमाथा" र "लालीगुराँस" राखेको छ। सगरमाथा भन्नासाथ हामी सर्वोच्च शिखरलाई बुझ्छौं भने लालीगुराँस भन्नासाथ राष्ट्रिय फुल भनेर बुझ्छाैं तर विश्वले भने यो नामबाट तारा पनि बुझ्नेछ। सौर्यमण्डल बाहिर पत्ता लगाइएको…

Image

तितोपाटी - चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको विस्फोटनमा परी १४ जनाको मृत्यु भएको छ। खानीमा रहेको ग्यास विस्फोटनपछि उक्त घटना भएको जनाइएको छ । अन्य दुई जना अझै खानी भित्रै च्यापिएको अधिकारीहरुले जनाएका छन्। मंगलबार बिहानको समयमा भएको यस…

Image

तितोपाटी - पाकिस्तानको एउटा विशेष अदालतले पूर्वसैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ। उच्च अदातलका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो। उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा…

Image

तितोपाटी-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार उत्तर प्रदेशको कानपुरस्थित अटल घाट, गंगा परिषदमा सहभागी हुने कार्यक्रम थियो। कार्यतालिका अनुसार मोदीले गंगा नदीको निरीक्षण गर्ने कार्यक्रम थियो। सोही कार्यतालिका अनुसार उनी अटल घाट पुगे। घाट पुगेपश्चात उनले डुंगामा सयर गरी गंगा नदीको निरीक्षण गरी फर्किए।जब उनी सिँढी चढेर फर्किंदै थिए तब एक्कासी…

Image

तितोपाटी -जमाइकाकी टोनी एन सिंले मिस वर्ल्ड २०१९ को उपाधि जितेकी छन्।शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्। दोस्रो स्थानमा फ्रान्सकी सुन्दरी भइन् भने तेस्रोमा भारतकी सुमन रावले तेस्रो स्थान हासिल गरिन्। मिस…