Sunday 12th May 2024
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - भारतको चर्चित बुराडी कान्डपछि झारखण्डको हजारीबाग जिल्लामा पनि यस्तै प्रकृतिको घटना सार्वजनिक भएको छ । झारखण्डको अजारी बाग जिल्लामा शनिबार राती मारवाडी परिवारका ६ सदस्यले कथित रुपमा आत्महत्या गरेका छन् । न्यूज एजेन्सी एएनआईका अनुसार एकै परिवार पाँच जना झुण्डिए भने एकले छतबाट हाम फालेर आत्महत्या गरे । एक…

Image

तितोपाटी - हमास लडाकूहरुका विरुद्धमा गाजामा शनिबार शक्तिशाली हमला भएको समाचार छ । यस हमलालाई सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला भएको बताइएको छ । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले यो आक्रमणको पुष्टि गरेका छन् । गाजातर्फबाट इजरायलमा रकेट हानिएको र ती रकेटकहरुको जवाफी आक्रमणका रुपमा यताबाट हमला गरिएको उनले बताएका…

Image

तितोपाटी - भारतको उत्तर प्रदेशमा एक महिलालाई सामुहिक बलात्कार गरेर जिउँदै जलाइएको छ । महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर, कुनै जवाफ नआएको उनका श्रीमानले बताएका छन् । घटना सम्भल जिल्लाको हो, जहाँ दुई सन्तानकी आमा ३५ वर्षकी महिलालाई ५ जनाले सामुहिक बलात्कार गरेका छन् । बलात्कारपछि महिलालाई घर नजिकैको…

Image

तितोपाटी - रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एसियाकै धनी व्यक्ति बनेका छन्। चिनियाँ धनाढ्य अलिबाबा समूहका संस्थापक ज्याक मा लाई उछिन्दै अम्बानी एसियाकै धनी बनेका हुन्। ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सअनुसार शुक्रबार रिलायन्स कम्पनीको कुल सम्पत्ती ४४.३ अर्ब डलर पुगेको छ। यता ज्याकको कुल सम्पत्ती ४४ अर्ब डलर छ। ब्लूमबर्गको रिपोर्टअनुसार शुक्रबार रिलायन्सको…

Image

तितोपाटी - पाकिस्तानको बलोचिस्तान तथा पेसावरमा शुक्रबार गराइएका छुट्टाछुट्टै आत्मघाती विस्फोटमा परी एक उमेदारसहित ८५ जनाको मृत्यु भएको छ । १ सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले जनाएका छन् । बलोचिस्तान प्रान्तको चुनावी र्‍यालीमा भएको बम आक्रमणमा बलोचिस्तान अवामी पार्टी (बीएपी) का उम्मेदवार नवाबजादा सिराज रैसानी मारिएका हुन् । पाकिस्तानमा यही जुलाई २५…

Image

तितोपाटी - चीनको सिचुवान प्रान्तस्थित औद्योगिक क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । अधिकारीहरुले १२ जना घाइते भएको जनाएका छन् । समाचार संस्था रोयटर्सले जियाङ आन काउन्टीका अधिकारीलाई उदृत गर्दै यिबिन हेन्ग्डा टेक्नोलोजीको परमाणु केन्द्रमा विस्फोट भएको जनाएको छ । चिनियाँ समाजिक सञ्जालमा पोष्ट गरिएका तस्बिरहरुमा ठूलो आगोको…

Image

तितोपाटी - स्वदेश फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई विमानस्थलबाटै पक्राउ गरिएको छ। अबुधाबीबाट शुक्रवार राति लहोर विमानस्थलमा ओर्लिएका शरिफ र उनकी छोरीलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याशनल एकाउन्टिबिलिटी (एनएबी) का अधिकारीहरूले हिरासतमा लिएका हुन्। शरिफले कार चढेर जान अस्वीकार गरेका गरेपछि उनलाई र उनकी छोरीलाई विमानमार्फत रावलपिण्डीस्थित…

Image

तितोपाटी - जापानको पश्चिमी क्षेत्रमा केही दिनयतादेखि जारी वर्षाका कारण बिहीबार बिहानसम्ममा २०० जनाको मृत्यु भएको छ । बुधबार बिहानसम्म मृत्यु हुनेको संख्या२०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले पनि पुष्टि गरेको छ ।अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा…

Image

तितोपाटी - पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा १३ जनाकाे मृत्यु भएकाे छ। विस्फाेटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरकाे समेत मृत्य भएकाे छ। याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन् । एएनपी नेता आफ्ना कार्यकर्तासँग छलफल गर्दै गर्दा विस्फोट गराइएको हो।…

Image

तितोपाटी - यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको लागि पाकिस्तानमा प्रचार प्रसार अभियान शुरु भएको छ । यस अभियानसँगै देशमा हिंसा भड्किने त्रासबीच बुधबार यस्तै हिंसात्मक आक्रमण भएको र त्यसमा परी कैयौँ नागरिकको ज्यान गएको समाचार प्राप्त भएको छ । पाकिस्तानको निर्वाचन आयोगले प्रचारप्रसार शुरु भएको जनाएको छ र सेनालाई…