Thursday 15th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

रुसी नियन्त्रित क्रिमियामा रहेको एउटा तेल भण्डारमा ड्रोन आक्रमणले ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सामाजिक सञ्जाल फुटेजले शनिबार बिहानै क्रिमियाको मुख्य सहर सेभास्टोपोलको साइटबाट आगो निस्किरहेको देखाएको छ। आगो पछि निभाइयो र कसैलाई चोटपटक नलागेको मस्कोले नियुक्त क्षेत्रीय गभर्नरले बताए। शुक्रबार रुसले युक्रेनका सहरहरूमा हवाई हमला गरेको थियो…

Image

तीतोपाटी- एसिसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने यो खेल जित्ने टोली फाइनल प्रवेश गर्नेछ। समूह चरणको अन्तिम खेलमा हङकङलाई पराजित गरेपछि कुवेतले सेमिफाइनल यात्रा पक्का गरेको थियो। कुवेतलाई पराजित गरेमा नेपालले ओमान र युएईबीचको विजेतासँग फाइनल खेल खेल्नेछ। यो उपाधि जितेमा नेपालले…

Image

युनाईटेड अरब ईमिरेट अर्थात दुवई का अन्तरिक्ष यात्री सुल्तान अल्नेयादीले शुक्रबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) बाट बाहिर निस्केका थिए जुन एक अरब अन्तरिक्ष यात्री द्वारा पहिलो अन्तरिक्ष पदयात्रा को लागी, UAE ले "माइलस्टोन" को रूपमा उक्त क्षणलाई उल्लेख गरेको छ । आफ्नो अल्मा माटरले "स्पेसको सुल्तान" भनेर डब गरेको 41…

Image

तीतोपाटी- त्रिभुवन विमानस्थल काठमाडौंबाट उडेको फ्लाई दुबईको बोइङ ७२७–८ केएन विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ।काठमाडौंबाट राती ९ बजेर २१ मिनेटमा उडेको जहाजमा उडेको ३० सकेन्डमै बायाँतर्फको इन्जिनमा आगलागी भएको थियो। त्यसपछि आकाशमै फन्को मारिरहेको विमान धादिङको धार्केमाथि १० मिनेट होल्ड गरिएको थियो। आकस्मिक अवतरणका लागि विमानस्थल तयारी…

Image

कुवेत सिटी, अप्रिल २२: कुवेतका विदेशमन्त्री शेख सलेम अब्दुल्लाह अल जाबेर अल-सबाहले शनिबार आफ्ना साउदी समकक्षी राजकुमार फैसल बिन फरहान अल-साउदलाई फोन गरी सुडानबाट जेद्दासम्म ११ देशका नागरिकलाई साउदी जहाजले सफलतापूर्वक निकालेकोमा हार्दिक बधाई दिएका छन्। । शेख सलेम अल-सबाहले सुडानबाट कुवेती नागरिकको उद्धार सुनिश्चित गर्न राज्यको प्रयासका लागि साउदी…

Image

तिब्बती बौद्ध नेताले बालक केटालाई चुम्बन गरेको र जिब्रो चुस्न आग्रह गरेको भिडियो सार्वजनिक भएपछि व्यापक आलोचनाको सामना गर्नु परेको छ। त्यसपछि दलाई लामाले दुःख व्यक्त गरेका छन् । दलाई लामाप्रतिको अनलाइन प्रतिक्रियाले तिब्बतको इतिहासमा लामो समयदेखि चलिरहेको विवादलाई पुनर्जीवित गरेको छ र चिनियाँ सरकारको कथालाई बढावा दिएको छ। जबकि…

Image

यमनको साना स्थित एक विद्यालयमा रमाजानका लागि वितरण गरिने खाद्यान्न र सानो रकमका लागि जम्मा भएको एक भिडमा मानिसले मानिसलाई कुल्चेर ठुलो दुर्घटना भएको समाचार छ । उक्त दुर्घटनामा हाल सम्म ८० जनाले ज्यान गुमाएका छन । यमन हुती र तुत्सी जातिय दंगाको चपेटामा परेको देश भएकोले त्यहाँ दुई समुहबीच…

Image

भारतको छत्तिसगढ राज्यमा एक अनौठो घटना को समाचार आएको छ जस अनुसार झगडा को कारण यौन सम्र्पक गर्न श्रीमति ले नमानेको हो । रिपोर्टका अनुसार यी दुईबीच शारीरिक सम्बन्धलाई लिएर झगडा भएको थियो । श्रीमतीले शारीरिक सम्बन्ध राख्न अस्वीकार गरिन् । तर श्रीमान मानेनन् । त्यसपछि महिलाले इनारमा हाम फालिन्…

Image

कुवेत सिटी, वैशाख १८ : पछिल्लो तथ्याङ्कले मुलुकमा विभिन्न राष्ट्रका एकल आप्रवासीको संख्या झण्डै १२ लाख पुगेको छ । तिनीहरू कुल बासिन्दाहरूको लगभग 36.4 प्रतिशत हुन । तथ्याङ्कले प्रवासी परिवारहरूको बसाइँसराइमा वृद्धि भएको पनि खुलासा गरेको छ, अल-कबास दैनिक रिपोर्ट गर्दछ। भरपर्दो स्रोतका अनुसार एकल समाजमा केही समस्या, अपराध र…

Image

सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब दुई सय भन्दा बढीले ज्यान गुमाएका छन् भने एक हजार सय जना घाइते भएका छन् । जारी लडाइँका बीच राजधानी खार्तुमका सडक र आसपासमा लडिरहेका शव उठाउन नसकिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्…