विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमणबाट विदेशमा अहिले सम्म ३३३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा दुई र अल्जेरियामा एकको संक्रमणका कारण मृत्यु भए संगै यो संख्या ३३३ पुगेको हो । अहिले सम्म विदेशका २१ देशमा कोरोना संक्रमणका कारण नेपालीको मृत्यु भएको छ भने जम्मा…
एजेन्सी - भारतको उत्तराखण्डको चमोली जिल्लाको हिमाली क्षेत्रमा आज आइतबार बिहान गएको हिमपहिरो र धौलीगंगा नदीमा आएको बाढीमा परि ठुलो जनधनको क्षति भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित भएका समाचारहरू अनुसार अहिले सम्म १० जना भन्दा बढीको शव भेटिएको छ भने १५० जना भन्दा बढि बेपत्ता भएका छन्। भारतीय…
समाचारदाता - अनेसास केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतको संयोजकत्वमा अनेसास एसिया समिति गठन भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र र क्षेत्रीय च्याप्टरहरू बिच सुमधुर सम्बन्ध स्थापना गर्दै नेपाली भाषा र साहित्यको प्रवर्धन गर्ने उदेश्यले अनेसास एसिया समिति गठन भएको हो । नव गठित यसिया समितिको सहसंयोजक - लतिका जोशी…
बोष्टन समाचारदाता, अमेरिका - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाको बोष्टन स्थित महिला समितिले अन्तर्राष्ट्रिय महिला खुला कविता प्रतियोगिता गर्ने भएको छ भने सो कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगितामा विश्वभरका महिलाले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताका लागि दुई सय…
नेतृ आङ सान सू की लगायत शीर्ष नेतालाई पक्राउ गर्ने बित्तिकै म्यानमार सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । सोमबार बिहानै सेनाका कमान्डर इन चिफ जनरल मिन आङ हलिङले सत्ता हातमा लिएको बताउँदै एक वर्षे संकटकालको घोषणा गरेका हुन् । उनले सेनाद्वारा सञ्चालित टेलिभिजन मार्फत यस्तो घोषणा गरेको…
तीतोपाटी - गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ। विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमतिसँगै एनआरएनएनमा देखिएको विवाद समेत टुंगिएको छ। दुईदिनसम्म भर्चुअलरुपमा हुने संघको विशेष महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने कार्यक्रम तय भएको छ। महाधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना…
तीतोपाटी - भारतीय राज्य कर्नाटकको शिवमोगामा बिहीबार दिउँसो करिब एउटा डायनामाइट विस्फोट भएको हुँदा ८ जना मजदुर मारिएका छन्। रिपोर्टका अनुसार केही व्यक्ति ट्रकमा जिलेटिन छडहरू लिएर गइरहेका थिए। शिवमोगा जिल्लाको अब्बालगेरे गाउँ नजिक विस्फोट भएको थियो। विस्फोट यति तीव्र गतिमा भएको थियो कि यो शिवमोगाको नजिकैको जिल्ला चिक्मागलुरसम्म छरिएको…
तीतोपाटी - दोश्रो कार्यकालको लागि राष्ट्रपतिय निर्वाचनमा पराजित भएपछि हिँजो मात्रै डोनाल्ड ट्रम्प राष्ट्रपति भवनबाट बाहिरिएका छन् भने अमेरिकाको ४६ औँ राष्ट्रपतिका रूपमा जो बाइडेनले पदको सपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए। कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्। उनी…
तीतोपाटी - कोरोनाको नयाँ स्वरूपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले यो संक्रमण विश्वका ६० देशमा पुगिसकेको दाबी गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले बुधबार दिएको जानकारी अनुसार सो भाइरस यो सातामा मात्रै विश्वका १० देशमा पुगेको हो । संगठनले महामारीको…
तितोपाटी- कुवेतमा गत सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले सरकारबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाह अल अहमद अल जाबर अल सबाहले सोमबार स्वीकृत गरेका हुन् । प्रधानमन्त्री सबाहले यही जनवरी ३१ मा कुवेती राजासमक्ष राजीनामा पेश गरेका थिए…
![]()