Monday 5th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको दाबी गरेका छन्। आक्रमणपछि रियाद अन्तर्राष्ट्रिय विमानस्थल नजिक इन्धन ट्याङ्कीमा आगलागी भएको र केही समय उडान सेवा प्रभावित भएको बताइएको छ। सुरक्षा सतर्कतास्वरूप बासिन्दालाई घरभित्र बस्न चेतावनी दिइएको…

Image

इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झण्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलडमरूमध्य पार गर्न खोजेपछि कारबाही गरिएको हो । यद्यपि, उक्त दाबी स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । इरानले अनुमति बिना जलडमरूमध्य पार गर्ने अन्य जहाजमाथि पनि कारबाही…

Image

क्युबाको राष्ट्रिय विद्युत् प्रणाली शुक्रबार पूर्ण रूपमा ध्वस्त हुँदा देशभरका लाखौं नागरिक अन्धकारमा बस्न बाध्य भएका छन्। केन्द्रीय क्युबाको उच्च भोल्टेज प्रसारण लाइनमा समस्या आएपछि विद्युत् आपूर्ति अवरुद्ध भएको अधिकारीहरूले बताएका छन्। हाल केही अस्पताल वरपरका क्षेत्रमा मात्रै विद्युत् सेवा आंशिक रूपमा पुनःस्थापित गरिएको छ। जनवरीयता क्युबामा विद्युत् प्रणाली आंशिक…

Image

अमेरिकाले युक्रेनलाई २.६८ अर्ब अमेरिकी डलर बराबरको हवाई रक्षा प्रणाली तथा सम्बन्धित उपकरण बिक्री गर्न स्वीकृति दिएको छ। प्रस्तावित सहयोगमा विभिन्न प्रकारका मिसाइल, लन्चर, ड्रोन प्रतिरोधी राडार तथा अन्य सुरक्षा उपकरण समावेश छन्। रुसी आक्रमण तीव्र बन्दै जाँदा र युक्रेनमा हवाई रक्षा सामग्रीको अभाव देखिएपछि कीभले अमेरिकासँग थप सहयोगको आग्रह…

Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले CNN, MS NOW र Politico लाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले ती सञ्चारमाध्यमले “झुटा समाचार” प्रसारण गरेको आरोप लगाएका छन्। तर ह्वाइट हाउसले प्रतिबन्ध कार्यान्वयनबारे कुनै ठोस कदम नचालेको र पत्रकारहरू सामान्य रूपमा कार्यरत रहेको जनाइएको छ। अमेरिकी प्रेस स्वतन्त्रता पक्षधर संस्थाहरूले यस्तो…

Image

अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच ग्रिनल्याण्डको सुरक्षासम्बन्धी नयाँ सम्झौता भएको घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ग्रिनल्याण्डको सुरक्षामा अमेरिकालाई स्थायी भूमिका दिने र रुस तथा चीनजस्ता अमेरिकी प्रतिद्वन्द्वी राष्ट्रलाई त्यहाँ सैन्य अड्डा स्थापना वा संवेदनशील क्षेत्रमा लगानी गर्न रोक लगाउने बताएका छन्। ट्रम्पले तत्काल ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति…

Image

१३ मुलुकका लागि सिफारिस गरिएका राजदूतका नाम हेर्दा एउटा कुरा स्पष्ट छ—यीमध्ये कसैलाई विवादित वा अयोग्य भनेर औँला उठाउने ठोस आधार देखिँदैन। महिला, दलित, मधेशी, विभिन्न क्षेत्र र पुस्ताको प्रतिनिधित्वसँगै विज्ञता र अनुभवलाई पनि ठाउँ दिइएको छ। राजनीतिक कोटा भए पनि ‘आफ्नै मान्छे’ खोज्ने पुरानै रोगबाट केही हदसम्म बाहिर निस्कन…

Image

दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ काउन्टीमा अगस्ट २६ मा गएको भीषण हिमपहिरो तथा माटो–ढुंगासहितको बाढीमा हालसम्म ४३ जनाको मृत्यु पुष्टि भएको छ भने ५१९ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। चिनियाँ अधिकारीका अनुसार बेपत्ता हुनेमा २३ देशका २६१ जना विदेशी नागरिक पनि छन्। सम्बन्धित देशका दूतावासमार्फत उनीहरूको…

Image

रूसमा युक्रेन युद्ध सुरु भएको चार वर्षभन्दा बढी समयपछि संसदीय चुनाव सुरु भएको छ। चुनावको नतिजा लगभग निश्चित मानिए पनि युद्ध, आर्थिक समस्या र युक्रेनी ड्रोन आक्रमणका कारण देशभित्र चिन्ता बढ्दै गएको बताइएको छ। राष्ट्रपति भ्लादिमिर पुटिन समर्थित युनाइटेड रुसिया (United Russia) पार्टीले संसदमा आफ्नो बहुमत कायम राख्ने अपेक्षा गरिएको…

Image

संयुक्त राष्ट्रसंघ (यूएन) को नयाँ प्रतिवेदनले इरानमा युद्धको सुरुवातमा अमेरिकाले गरेको दुई हवाई आक्रमण युद्ध अपराध हुन सक्ने जनाएको छ। प्रतिवेदन अनुसार, २८ फेब्रुअरी २०२६ मा इरानको दक्षिणी शहर मिनाबस्थित एक प्राथमिक विद्यालयमा भएको अमेरिकी आक्रमणमा १२० बालबालिका, २६ शिक्षकसहित कम्तीमा १५६ जनाको मृत्यु भएको थियो। सोही दिन लामेर्द शहरको…