तितोपाटी- वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिन ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौंमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो । त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार,…
तितोपाटी- काठमाडौँको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ। अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो। अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार…
तीतोपाटी - विश्वव्यापी महामारी नोवल कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित हुनेहरूको संख्या १६ करोड नाघेको छ भने ३३ लाख भन्दा बढिको मृत्यु भएको छ । विभिन्न तथ्यांक सार्वजनिक गर्ने वर्ल्डवाइड वर्ल्डमिटर डट इन्फोका अनुसार बुधबार बिहान सम्म विश्वभरमा १६ करोड ३ लाख २४ हजार हजार भन्दा बढि मानिसहरू कोरोना संक्रमित…
तितोपाटी- भारतको राजधानी नयाँ दिल्लीमा ६ वर्षदेखि परिवारसँगै बसेर रोजगारी गर्दै आएका थिए, बाँकेका कवीन्द्र शाही । भयावह रूपमा फैलिएकाे कोरोना संक्रमणले उनलाई पनि छाेयाे । संक्रमित भएर बिरामी परे पनि अस्पतालमा बेड नपाएपछि उनी अहिले हाेम आइसाेलेसनमै छन् । कोरोना पोजिटिभ देखिएपछि चारवटा अस्पताल धाउँदा पनि बेड नपाएपछि कोठामै…
तीतोपाटी - कोरोना महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा दिन २ सय २५ जनाको मृत्यु भएको छ । सोही अबधिमा थप ९,४८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मृत्यु भएकाहरू मध्ये ७९ जनाको विगत २४ घण्टामा निधन भएको हो भने अन्य मृत्यु नेपाली सेनाले शव…
अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपुर्तिका लागि तत्काल बैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । कोभिड १९ संक्रमितको संख्या बढे संगै अक्सिजन अभावमा विरामीको मृत्यु भएको तथा अस्पतालका आईसियु र भेन्टिलेटर संञ्चालनमा समस्या भएको समाचार आईरहदा अक्सिजन उत्पादकहरुले भविष्यमा अझै ठूलो समस्या आईपर्ने चेतावनी…
तीतोपाटी - मध्यपूर्वका दुइ देश कुवेत र युएइले नेपाल लगायत ४ मुलुकबाट हुने वाणिज्यिक उडानहरू बन्द गरि नेपाल लगायत पाकिस्तान, बंगलादेश र श्रीलंकाका नागरिकहरूलार् आफ्नो देशमा प्रवेशमा रोक लगाएका छन् । कुवेतले आजैबाट लागु हुने गरि कार्गो सेवा बाहेक सबै उडानहरू बन्द गरी यी ४ देशका नागरिकहरूलाइ कुवेत प्रवेशमा रोक…
तीतोपाटी - कुवेत सरकारले ईदको पहिलो दिनबाट आंशिक कर्फ्यू खारेज गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेख सवाह अल खालेदको नेतृत्वमा बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । यस अघि कोरोना विशेष समितिले कर्फ्यू हटाउनको लागि मन्त्रीपरिषदमा शिफारिस गरेको थियो । दइ महिना भन्दा लामो समयदेखि जारी आंशिक कर्फ्यू खारेज…
तीतोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै चपेटामा पारेको कोरोना भाइरस संक्रमणबाट नेपालमा गत २४ घण्टामा थप १ सय ३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १ सय ३९ जनाको मृत्यु भएको पाइएको हो । पछिल्लो २४ घण्टामा कोरोना…
तीतोपाटी - विश्वव्यापी रूपमा सबैलाइ अाक्रान्त बनाइरहेको कोरोना महामारीको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा ८८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणको कारण मर्नेको संख्या ३ हजार ७ सय २० पुगेको छ । सो कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार…
![]()