Thursday 30th July 2026
स्वास्थ्य
Image

तितोपाटी- कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउनका लागि आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि यही साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले चीनबाट भेरोसेल खोप ल्याउनका लागि जहाज त्यसतर्फ…

Image

आर.बी.।बुढाथोकी- तीतोपाटीडटकम-पछिल्लो समय नेपली बजारमा मासुको अचार निकै लोकप्रिय हुँदै गएको छ । भेज अचार त भारतीय बजार हुँदै नेपाल भित्रिएको धेरै पुरानो इतिहास छ । मासुको अचार धेरै नेपालीको रोजाइमा पर्न थालेको छ । भारतको गोवामा पोर्चुगिजहरूले बंगुर तथा माछाको अचार भित्र्याएजस्तै नेपालमा भने टिबेटिन तथा मंगोलियन तथा नेवार समाजबाट मासुको अचार…

Image

तितोपाटी- पछिल्लो समय कुवेतमा कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि कुवेत सरकारले पुन लकडाउन सुरु गर्न सक्ने जनाएको छ। देशमा अहिलेकै रफ्तारमा कोरोना संक्रमित बढ्दै गएको खण्डमा लकडाउन गर्नु पर्ने कुवेतको केबिनेट बैठकमा सांसदद्वारा माग गरिएको छ भने स्वास्थ्य मन्त्रालयलाई आवश्यक सामग्री सहित प्रतिरोधात्मक क्षमताका लागि खोप अभियानहरू अझ तीव्र पार्न आग्रह…

Image

तितोपाटी- कुवेतले कोभिड-१९ विरूद्धको खोप सुरु गरेको ७ महीनामा २३ लाख ७५ हजार ४५५ जना भन्दा धेरैले कोरोना विरूद्धको खोप लगाएका छन २३ लाख भन्दा बढ़ीले कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा अब्दुल्लाह अल सनादले बताएको (एमओएलाई) लाई उद्धृत गर्दै कुवेत टाइम्सले लेखेको छ । डा. सनदले सबै…

Image

तितोपाटी- कुवेतमा बिहान ११ बजे देखी बेलुका ४ बजे सम्म मोटरसाइकलद्वारा गरिने होम डेलीभरी कार्यमा रोक लगाउने भएको छ। पछिल्लो समय कुवेतको तापक्रम निकै बढेको र उक्त तापक्रम आगामी महीना सम्म जारी रहने भएकोले मोटरसाइकलमा सवार चालकलाई स्वास्थ्य समस्या हुने बताउदै कुवेतका श्रमिक सभाको कार्यकारी काउन्सिलले एक विज्ञप्ति जारी गर्दै…

Image

आर. बी. बुढाथोकी-तीतोपाटी-मासु नखाने शाहाकारीका लागि राम्रो विकल्प कटहरको तरकारी हुनसक्छ । कटरको तरकारी नेपालीको मौलिक खाना मानिन्छ ।काचो कटहरलाई उसिनेर नेपाली मसलामा बनाइने परिकार देशका सबै भेगमा लोकप्रिय छ । कटहर बनाउन केही झन्झटिलो भए तापनि खान निकै स्वादिष्ट हुन्छ । कटहरको तरकारी बनाउँदा चाहिने सामग्रीः काचो कलिलो कटर…

Image

तीतोपाटी - देशको राजधानी काठमाडाैं उपत्यकामा ३१ असारसम्मका लागि निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको हो । मंगलबारदेखि लागु हुने गरि निजी तथा सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाइएको छ । अब सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय…

Image

तितोपाटी- संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्ना नागरिकहरूलाई भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल र श्रीलंकालगायतका धेरै देशहरूमा यात्रा नगर्न आग्रह गरेको छ । कोभिड–१९ महामारीका कारण गत महिनाको अन्त्यमा यूएईले विभिन्न १४ मुलुकका यात्रीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धलाई यही जुलाई २१ सम्म विस्तार गरेको छ ।…

Image

तितोपाटी- एक वर्षदेखि करिब ठप्पको अवस्थामा रहेको वैदेशिक रोजगारी चाँडै सुरु हुने अपेक्षा गरिएको बेला कोरोनाविरुद्धको खोप अवरोधको रूपमा देखिएको छ। कोरोना संक्रमण घट्दै जाँदा वैदेशिक रोजगारी पुनः सुरु हुने अपेक्षा गरिएको थियो। यसैबीच, गन्तव्य मुलुकका रोजगारदाताले श्रमिकलाई कोरोनाविरुद्धको खोप अनिवार्य गर्न थालेपछि पुनः वैदेशिक रोजगारी प्रभावित हुने देखिएको हो।…

Image

तितोपाटी- कुवेतले श्रम अभावलाई मध्यनजर गर्दै महत्वपूर्ण कदम चालेको छ । कुवेतमा कोरोना भाइरसको महामारी संगै श्रम अभाव देखिएकाले कुवेतस्थित सरकारले व्यापार र भ्रमण भिसालाई कार्य भिसामा रूपान्तरण गर्न अनुमति दिने निर्णय गरेको छ। श्रमिकहरुका लागी भिसा बन्द भएको कारण कुवेतमा श्रम अभावको समाधानका लागि कोरोना आपतकालीन समितिले पसल र…