Wednesday 7th May 2025
सिनेमा
Image

चर्चित गायक प्रकाश दूतराज अब नेपाली चलचित्रमा देखिने भएका छन । प्रकाशको यो नै डेब्यु चलचित्र हो जुनमा उनको शिर्ष भूमिका रहेको चलचित्र ‘आहुति : द वे अफ चेन्ज’को छायांकन अहिले पाँचथरको सुभाङमा भैरहेको छ । यो चलचित्र प्रकाशले अभिनेत्री साम्राज्ञी शाहसँग जोडी बाँधेका छन् । चलचित्रमा रिहान गिरीको साथै…

Image

चर्चित टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)ले १६ वर्षको उमेरमै आफ्नो डिभोर्स भएको खुलासा गरेकी छन् । एक युट्युब अन्तर्वार्तामा उनले उक्त घटनापछि आफूले जीवनमा धेरै पाठ सिकेको बताइन् । कानूनीरुपमा विवाह नभएपनि वैवाहिक सम्बन्ध भने अलग भएको उनको भनाइ छ । ‘म उसलाई कहिल्यै पनि नराम्रो भन्न चाहन्न…

Image

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ऐतिहासिक नेपाली चलचित्र ‘सिन्दूर’लाई प्रदर्शन गरिने भएको छ । मंगलबार बिहान १० बजेदेखि चलचित्र विकास बोर्डको हलमा चलचित्र स्क्रिनिङ गर्न लागिएको हो । बोर्डअन्तर्गतको महिला चलचित्रकर्मी सशक्तिकरण समितिले प्रदर्शन आयोजना गरेको हो । विश्व बस्नेतको अभिनय रहेको दोस्रो रंगिन चलचित्र २०३६ सालमा रिलिज भएको थियो ।…

Image

चर्चित गायक एबम अभिनेता प्रकाश सपूतको  चलचित्र "बसन्त" मा समावेस गीत साँझ पर्‍यो झमक्क युट्यूब ट्रेडीङ्गमा पर्न सफल भएको छ  । सपूतले जे मा हात राख्यो त्यो उत्कृस्ट बन्ने चर्चा र बिबाद दुवै हुने गर्दछ । चलचित्र बसन्तको लागि तयार पारिएको  गीत 'साँझ पर्‍यो झमक्क' जुन यतिबेला राम्रो भ्युजका साथ…

Image

बलिउड अभिनेत्री कंगना रनौट सांसद बनेकी छन्। उनी हिमाञ्चल प्रदेशको मन्डीबाट लोकसभा चुनावमा विजयी भएकी हुन्। रनाैत भारतीय जनता पार्टीबाट विजयी भएकी हुन्। उनले कांग्रेसका विक्रमन्दितिया सिंहलाई ७४ हजार ७५५ मतान्तरले हराएकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत ल्याउँदा सिंहले ४ लाख ६२ हजार २६७ मत ल्याएका…

Image

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको सिनेस्केप हल, साल्मीयाको अलफनार मलमा रहेको सिनेस्केप हल र खेतानको ओ जोन सिनेमा हलमा “महाजात्रा” प्रदर्शन हुने भएको हो। चलचित्र “महाजात्रा” सिनेस्केप हलमा एप्रील २५ देखि एप्रील २७ सम्म प्रदशन…

Image

नेपाली इतिहासमा दोश्रो नेपाली कथानक गीतिचलचित्र "भाग्य" युटुवमा सार्वजनिक भएको छ । भाग्य जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रा. लि. ब्यानरमा निर्माण भएको हो । प्रदर्शनीको तयारी गर्दागर्दै संसारभरी कोरोना (रोग)को महामारी चलेपछि प्रदर्शनीको तयारी रोकिएको थियो । लगभग चार वर्ष चलचित्र रोकिएपछि नेपाली कथानक गीतिचलचित्र भाग्य चन्द्रनिगाहपुर र काठमाडौमा…

Image

पछिल्लोपटक दर्शकहरुको रोजाइमा परेको  चलचित्र  ‘परदेशी २’ आगामी  २३ नोभेम्बरमा मध्यपूर्वका कुवेत लगायतका देशहरूमा प्रदर्शनमा आउने भएको छ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजन र मध्यपूर्व वितरक नेप-फिल्म्सले यो चलचित्रलाई पाँच मुलुकमा पर्दशन गर्न लागेको हो । वितरक रमेश ढकालका अनुसार कुवेत, कतार, युएई, बहराइन र ओमानमा चलचित्र प्रदर्शन हुने…

Image

अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र…

Image

अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो । चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध निर्माण युनिटको उजुरीपछि प्रहरीले छलफलमा बोलाउँदा सकेको गर्नुस् भनेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । फिल्म ‘रावायण’ अभिनयका लागि दश लाख रुपैयाँ…