Sunday 28th April 2024
विचित्र संसार
Image

एजेन्सी - स्विमिङ पुलमा महिलाहरुले ‘टपलेस’ (कम्मरभन्दा माथि नांगै) भएर नुहाउन पाउने कि नपाउने भन्ने विवाद यति धेरै बढेको छ कि त्यसको निर्णय मतदानमार्फत् गर्नुपरेको छ । र, यो विवादमा टपलेस भएर नुहाउन पाउने पक्षको जित भएको छ । यो प्रसंग हो क्याटलोनियास्थित बार्सिलोनाको एक गाउँको । लामेतिया डिल व्यालियास गाउँमा…

Image

तितोपाटी - अमेरिकाको म्यासाचुसेट्स राज्यमा १५७ वर्ष अगाडि स्थापित म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी(एमआइटी) विश्वबिद्यालयले नेपाली मुलकी चेलीलाई सम्मान गर्दै सूक्ष्मग्रहको नाम ‘देविना थापा’ नामाकरण गरिदिएको छ। बिश्वकै उत्कृष्ट विश्वविद्यालयमै विशेष श्रेणीमा आउने एमआइटी विश्वविद्यालयले नक्षत्रको नाम १८ वर्षीया देविना थापाको नाम राख्नु निकै अर्थ राख्दछ । एमआइटीले विज्ञान र प्रविधिको…

Image

भारतको उत्तर प्रदेशबाट एउटा रोचक समाचार आएको छ । आगरामा बाँदरले एक व्यक्तिबाट २ लाख रुपैयासहितको झोला उडायो । यो समाचार अहिले सामाजिक सञ्जालमा तीब्रगतिमा भाइरल भइरहेको छ। झोला लानुअघि बाँदरले ती व्यक्तिमाथि पटक पटक आक्रमण पनि गर्‍यो ।  यी व्यक्तिको नाम थियो विजय बंसल । यो घटनापछि उनले पुलिसलाई बोलाए…

Image

तितोपाटी - न्यूयोर्क राज्यको क्यामिलस निवासी एक ३० वर्षे युवकलाई भर्खरै एक न्यायाधीशले आफ्नो अभिभावकको घर छाड्न आदेश दिएका छन् । ती अभिभावक छोराले स्वतःस्फुर्त रुपमा आफ्नो घर नछाडेपछि अदालत पुगेका थिए । अभिभावक मार्क र क्रिस्टिना रोटोण्डोले महिनौँ अघिदेखि आफ्नो छोरा माइकललाई आफ्नै वासस्थान खोज्नको लागि दबाब दिइरहेका थिए…

Image

तितोपाटी - काइली साउडर्स लामो समयदेखि प्रोम पार्टीमा जाने तयारी गरिरहेकी थिइन् । उनी आफ्ना प्रेमी कार्टर ब्राउनसँग उक्त पार्टीमा जानका लागि निकै उत्साहित थिइन् । तर प्रोम पार्टी हुनु एक महिना अघि पेन्सिल्भानियाका किशोरको कार दुर्घटनामा मृत्यु भयो । दुर्घटनाले १८ वर्षे काइलीलाई विक्षिप्त बनायो । उनले प्रोम पार्टीमा नजाने…

Image

तितोपाटी - पपुवा न्यू गिनीले एक महिनाको लागि फेसबुक प्रतिबन्ध लगाउने भएको छ । त्यहाँको सरकारले यो वेबसाइटले देशमा पारेको प्रभावलाई ख्याल गरेर यो कदम चालेको बताएको छ । गिनीको सरकारका सञ्चारमन्त्री स्याम बसिलले यो अवधीमा पोर्नोग्राफी र गलत जानकारी पोष्ट गर्ने प्रयोगकर्ताहरु पहिचान गरिने बताए । उनले आफ्नो देशले एक…

Image

तितोपाटी डट कम - सात वर्षदेखिको आरोप–प्रत्यारोपको शृंखला टुंग्याउँदै अमेरिकी एक अदालतले दक्षिण कोरियाली कम्पनी सामसङले अमेरिकी कम्पनी एप्पललाई ५० करोड डलरभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ । सन् २०११ मा सुरु भएको डिजाइन चोरीको आरोप यो फैसलापछि टुंगोमा पुगेको हो । यसअघि अमेरिकी अदालतले सामसङले एप्पललाई एक अर्ब डलर जरिवाना तिर्नुपर्ने…