Sunday 28th April 2024
विचित्र संसार
Image

तितोपाटी - सोसल मिडियामा हालै एक खबरले तहल्का मच्चाइरहेको छ । भारतमा दक्षिण तथा दक्षिण पूर्व एसियाकै सबैभन्दा सानो बच्चा जन्मिएको छ । हैदराबादस्थित रेन्बो हस्पिटलमा हालै ३७५ ग्रामको बच्चा जन्मिएको छ । आखिर त्यति सानो बच्चा कसरी सकुशल जन्मियो भनेर डाक्टरहरु नै हैरान छन् । छत्तिसगढको एक दम्पत्तिले ३ सय…

Image

तितोपाटी - भारतको उत्तर प्रदेशमा एक महिलालाई सामुहिक बलात्कार गरेर जिउँदै जलाइएको छ । महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर, कुनै जवाफ नआएको उनका श्रीमानले बताएका छन् । घटना सम्भल जिल्लाको हो, जहाँ दुई सन्तानकी आमा ३५ वर्षकी महिलालाई ५ जनाले सामुहिक बलात्कार गरेका छन् । बलात्कारपछि महिलालाई घर नजिकैको…

Image

तितोपाटी - दाङ्गको मैरीघाट टोलमा एउटा अनौठो घटना घटेको छ । राप्ती गाउँपालिका वडा नम्वर ४ मौरीघाटका ४५ वर्षिय महेन्द्रप्रसाद चैधरीको मृत्यु भएको भन्दै परिवारले प्रहरीबाट शव बुझेर दाह संस्कार गरेका थिए । असार २१ गते सोही गाउँपालिका वडा नम्बर २ लालमटियास्थीत कालिका सामुदायिक वनमा सडेगलेको अवस्थामा एउटा शव फेला परेको…

Image

तितोपाटी - विश्वका ७ महादेशहरूमा विभिन्न फरक र अनाैठा चलनहरू भएको हामीले पढ्न, सुन्न र देख्न पाइरहेका छाैं । यस्तै अनाैठा चलनहरू भएको महादेशमा अफ्रिका पहिलो नम्बर अाउँदछ । पूर्वी अफ्रिकामा यस्तो जाति छ, जसले छोरी मान्छेको योनी सिलाइ दिन्छन् । छोरी मान्छेले विवाह अगाडि यौन सम्पर्क नगरुन भनेर उनीहरुको…

Image

तितोपाटी - समाजमा सम्वन्धका विच्छेदका अनेकन उदाहरण पाइन्छ । सम्वन्ध विच्छेद हुनुमा पारिवारिक बेमेल, हिंसा, अनमेल विवाहकासाथै इच्छा विपरित गरिएका विवाह जस्ता कारणहरु प्रमुख कारकका रुपमा रहँदै आएका छन् । तर सुनसरीमा सम्वन्ध विच्छेदको फरक प्रसंग सार्वजनिक भएको छ । श्रीमानको लिङ्ग सानो भएको भन्दै श्रीमतीले सम्वन्ध विच्छेदको माग गरेपछि पञ्चभेलाले…

Image

बाँके प्रहरीले गोरु काट्दै गरेका चारजनालाई नियन्त्रणमा लिएको छ । नेपालगञ्ज–१६, जयसपुरमा घरभित्र गोरु काट्दै गरेको अवस्थामा चारजना पक्राउ परेका हुन् । सीमा प्रहरी कार्यालय, जयसपुरका इन्चार्ज अभय रावतको नेतृत्वमा गएको टोलीले राति साढे एक बजे मो. इलियास जोलाहाको घरमा गोरु काट्दै गरेको फेला पारेको थियो । प्रहरीले ‘सेन्ट्री’ बसेकी…

Image

जिल्ला प्रशासन कार्यालय जुम्लाले स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान बन्द-हड्ताल निषेध क्षेत्र भएकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई स्तानान्तरण गर्न नसकिने स्पष्ट पारेको छ। प्रतिष्ठानलाई प्रशासनले पठाएको प्रमुख जिल्ला अधिकारीद्धारा हस्ताक्षरित पत्रमा सरकारले गत वैशाख १८ गते राजपत्रमा सूचना प्रकाशित गरी स्वास्थ्य सेवालाई बन्द—हड्ताल निषेधित क्षेत्र…

Image

तितोपाटी - संसारका हरेक देशका आ–आफ्नै रीति–परम्परा हुन्छन् । कुनै पनि देशको परम्परा अर्को देशका नागरिकका लागि नौलो या अनौठो लाग्न सक्छ । तर, कतिपय देशको परम्परा घोर आश्चर्य लाग्ने प्रकारको हुन्छ । जस्तो कि अमेरिकास्थित प्रशान्त महासागरीय पश्चिमी इलाकामा रहेको माइक्रोनेसियाको एउटा परम्परालाई उदाहरणको रूपमा लिन सकिन्छ । उक्त स्थानमा…

Image

तितोपाटी - गाईको मुत्रलाई गहुँत भन्दै खाने चलन अद्यपि छ । तर अब कुकुरको मुत्रपान गर्ने फेसन सुरु भएको छ । एकजना महिलाले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दागधब्बा हटाउन भन्दै आफैंले पालेको कुकुरको मुत्रपान गर्दै आएकी छन् । नाम नखुलाइएकी अमेरिकाकी ती महिलाले कुकुरको मुत्रपानबाट आफ्नो अनुहार चम्किलो बन्दै…

Image

तितोपाटी - नाइजेरियाका एक व्यक्तिले आफ्नो बुवाको शवलाई बीएमडब्ल्यू कारभित्र राखेर गाडेका छन् । ९० हजार डलर (९७ लाख रुपैयाँ) पर्ने बीएमडब्ल्यू एक्सफाइभमा राखेर बुवाको अन्तिम संस्कार गर्ने व्यक्तिले अनलाइनमा निकै चर्चा भइरहेको छ । अडिटी सेन्ट्रलका अनुसार अजुबुईकले आफ्ना वृद्ध बुवाको अन्तिम यात्रालाई सहज बनाउनका लागि विलासी गाडी खरिद…