Friday 20th February 2026
विचार/ब्लग
Image

डा.अम्बरीश पोख्रेल- १. नेपालका बैंकहरुले नेपाली जनता माथि गर्दै आएको अन्यायका बारेमा दुर्गा प्रसाईले केही विशेष मुद्दाहरू सार्वजनिक रूपमा राष्ट्रिय महा अभियानको रूपमा उठान गरेका छन् । उनको अभियान विशेषरूपमा अर्थ ब्यवस्था सम्बन्धी देखिन्छ । कृषि क्रान्ति वा उत्पादनमुलक औद्योगिक क्रान्ति उनको एजेण्डा रहेको देखिन्छ । २. घोर आश्चर्यको कुरा…

Image

कुशल पौडेल - वर्तमान नेपाल को राजनैतिक परिवेश हेर्दा हाल चुनाब जितेर गएका प्राय: पार्टी ले शिक्षा, स्वस्थ स्वच्छ, खानेपानी को एजेन्डा बोकि चुनाब मा गएको सम्पुर्ण लाई अवगत नै छ यसरी जनता को यी यी समस्या समाधान गर्छु भनेर गएका हाम्रा जनप्रतिनिधि ले के कस्तो कार्य गरेता या के…

Image

डा. अम्बरीश पोख्रेल तीतोपाटी- नयाँ सरकार बनाउन सांसद खरिद बिक्री सम्बन्धी निम्न हाइकुहरु प्रस्तुत गर्दछु । १.गुटको स्वार्थ नेपाली राजनीति खरीद बिक्री ? २.झण्डा पार्टीको कमजोर संस्कार नेता बिकाउ ? ३.करोड मूल्य सरकार (तालमेल) ढल्छ रे इमान खोइ ? ४.गण पुगेन खरीद गरी ल्याऊ आपत् पर्यो ? ५.विधि रहेन देश…

Image

तीतोपाटी- १. एमाले र माओवादीले बनाएको हालको सरकार। २. नेपाली कङ्ग्रेस र माओवादी लगायतको सरकार । ३. एमाले र नेपाली कङ्ग्रेसको सरकार । ४. नेपाली कङ्ग्रेसले नेतृत्व गर्ने सम्पूर्ण साना पार्टीहरु जसले गैर वामपन्थी राजनीति गरिरहेका छन् , बाट बन्न सक्ने सरकार । जसमा राप्रपा देखि रेशम चौधरीको पार्टी सम्म …

Image

बिमल कुमार दहाल - फागुन १ गतेको दिनलाई कृते बुद्दिजिबिहरुले जुन सुकै दिबसको रुपमा मनाउन् तर यहि दिनबाट नेपाली जनताको भविष्य अन्धकार हुन सुरु भयो । सन्सारलाई हामीले जुन नजरले देखिरहेका छौ त्यो हामीले सहि देखेका छैनौ। हामीलाइ निश्चित पूजिपती बर्गले जुन कुरा देखाउन खोजेका छन मात्र त्यो हामीले देखिरहेका…

Image

पुष्कर अथक रेग्मी - पवित्र धार्मिक तिर्थस्थल रुरु क्षेत्र स्थित रिडी खोलादेखि पश्चिम र कालीगण्डकीदेखि दक्षिणमा रहेका क्षेत्रलाई समेटी धर्मपाल सेनले वि.स. १४२० मा रिब्दीकोट नामक एउटा स्वतन्त्र रियासतको स्थापना गरी पाल्पा राज्यको जग बसाए । पछि वि.स.१५५० मा राजा रुद्र सेनले राजधानी पुरानाकोट अर्थात् पाल्पामा कायम गरी शासन गरेपछि…

Image

बसन्त थापा, कुवेत सजीलो र सस्तोमा खाडी जान पाइने भएर पनी होला खाडीका देशहरू नेपालीहरुको पहिलो रोजाइमा पर्दछन।विदेश रहरले कोही आउदैन सबैका आ-आफ्ना बाध्यता र सपनाहरुको गाठो छन। विदेशमा काम गरेर आफ्नो देशमा पैसा पठाउने मध्य सम्भवत पहिलो नम्बरमा पनी मध्यपूर्वनै पर्छ होला साथ साथै नेपाल सरकारले पनी विदेशबाट भित्रिने…

Image

गुलाम नबी मन्सुर, तीतोपाटी - नेपालमा बेरोजगारीको अवस्था यस्तो छ कि देश छोडेर विदेश जान चाहनेको संख्या लगातार बढिरहेको छ । युवामा निराशा छाएको छ र सरकारी नीतिहरु असफल भइरहेका छन् । लामो समयदेखी म आफु कुवेत कार्यरत हुदै गर्दा बिगतको भन्दा अहिले धेरै युवाको सरकारप्रति ठुलो असंतुष्टि देखापरेको पाइएको छ।…

Image

बसन्त थापा, कुवेत तितोपाटी- जब देश असुरक्षित हुदै जान्छ देशका शासकले केवल आफ्नो फाइदाको नियम लाई प्राथमिकतामा राख्ने गरेका हुन्छन अनी त्यो देशमा सर्वसाधारण जनताले असुरक्षित महसूस गरेका हुन्छन। देशकै लागी निरन्तर खेल खेलीरहेका सक्षम युवा खेलाडीहरु जब देश छोडेर विदेश हिडे यसरी थाहाहुन्छ सरकारले प्रतिभाको कदर कहाँ गर्यो भनेर। सुनौलो भविष्यको लागी…

Image

चन्द्र गोतामे - वैदेशिक रोजगारका क्रममा कुवेतमा अाइपुगेका नेपाली कामदारहरूको संख्या लगभग ६० देखी ७० हजारको हाराहारीमा पुगीसेकको छ भने हालैका दिनमा अाउने क्रम जारी छ । कोरोना महामारीका कारण केही नेपालीले कुवेतमा जागीर गुमाएका भए अहिले कोरोना महामारी सामान्य हुदा कुवेतमा रोजगारीको लागि नेपाली कामदार आउने क्रम बढी रहेको…