Friday 2nd October 2026

सांसद बिक्रीमा छ


डा. अम्बरीश पोख्रेल

तीतोपाटी- नयाँ सरकार बनाउन सांसद खरिद बिक्री सम्बन्धी निम्न हाइकुहरु प्रस्तुत गर्दछु ।

१.गुटको स्वार्थ

नेपाली राजनीति

खरीद बिक्री ?

२.झण्डा पार्टीको

कमजोर संस्कार

नेता बिकाउ ?

३.करोड मूल्य

सरकार (तालमेल) ढल्छ रे

इमान खोइ ?

४.गण पुगेन

खरीद गरी ल्याऊ

आपत् पर्यो ?

५.विधि रहेन

देश सेटिङमा छ

राष्ट्र हेर्दैन ?


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...