बसन्त थापा, कुवेत सजीलो र सस्तोमा खाडी जान पाइने भएर पनी होला खाडीका देशहरू नेपालीहरुको पहिलो रोजाइमा पर्दछन।विदेश रहरले कोही आउदैन सबैका आ-आफ्ना बाध्यता र सपनाहरुको गाठो छन। विदेशमा काम गरेर आफ्नो देशमा पैसा पठाउने मध्य सम्भवत पहिलो नम्बरमा पनी मध्यपूर्वनै पर्छ होला साथ साथै नेपाल सरकारले पनी विदेशबाट भित्रिने…
गुलाम नबी मन्सुर, तीतोपाटी - नेपालमा बेरोजगारीको अवस्था यस्तो छ कि देश छोडेर विदेश जान चाहनेको संख्या लगातार बढिरहेको छ । युवामा निराशा छाएको छ र सरकारी नीतिहरु असफल भइरहेका छन् । लामो समयदेखी म आफु कुवेत कार्यरत हुदै गर्दा बिगतको भन्दा अहिले धेरै युवाको सरकारप्रति ठुलो असंतुष्टि देखापरेको पाइएको छ।…
बसन्त थापा, कुवेत तितोपाटी- जब देश असुरक्षित हुदै जान्छ देशका शासकले केवल आफ्नो फाइदाको नियम लाई प्राथमिकतामा राख्ने गरेका हुन्छन अनी त्यो देशमा सर्वसाधारण जनताले असुरक्षित महसूस गरेका हुन्छन। देशकै लागी निरन्तर खेल खेलीरहेका सक्षम युवा खेलाडीहरु जब देश छोडेर विदेश हिडे यसरी थाहाहुन्छ सरकारले प्रतिभाको कदर कहाँ गर्यो भनेर। सुनौलो भविष्यको लागी…
चन्द्र गोतामे - वैदेशिक रोजगारका क्रममा कुवेतमा अाइपुगेका नेपाली कामदारहरूको संख्या लगभग ६० देखी ७० हजारको हाराहारीमा पुगीसेकको छ भने हालैका दिनमा अाउने क्रम जारी छ । कोरोना महामारीका कारण केही नेपालीले कुवेतमा जागीर गुमाएका भए अहिले कोरोना महामारी सामान्य हुदा कुवेतमा रोजगारीको लागि नेपाली कामदार आउने क्रम बढी रहेको…
बसन्त थापा,कुवेत तीतोपाटी- आज यो देशको प्रगतिको वास्तविकता मूल्याङ्कन गर्न गाह्रो हुँदै गएको छ। तथ्याङ्कबाटै विकासका उपलब्धिहरू आँकलन गर्ने हो भनेसफलताको छापभन्दा पनि धेरै राजनीतिक मिथकहरू निस्कन्छन् र आम मानिस पनि आफ्नो जीवनको विडम्बना र विसंगतिको चिन्तागर्न थाल्छन् । “म कुनै वादी, संगठन वा राजनीतिक दलसँग आबद्ध छैन भन्ने कुरा पहिले…
रविजी नमस्कार । आराम छू।आराम चाहन्छु । मेरो यो पत्र तपाईं सामु पुग्ला नपुग्ला त्यो म भन्न सक्दिनँ । आशा छ, सामाजिक सञ्जालको यो आधुनिक युगमा अबस्य पनि कुनै तरिकाले हजुरको नजर पुग्ला । त्यो बेला हजुरको मनमा केहिकुरा पक्कै पनि आउला । यसको जवाफ दिने कष्ट गरी दिनुहोला ।…
नारायण कोइराला - देशमा चुनावी माहोल सुरु भै सकेको छ। चुनावमन हरेक नेपाली संग आ आफ्नो मत अभिमत हुन्छ नै। आगो सल्किएपछि के कति जल्छ, के कति बाँच्छ भन्ने हिसाब किताब त परिणाम पछि आउँछ नै। यो अवस्थामा चुनावी मैदानमा उत्रने उमेदवारहरुले कसले के कति खर्च गर्न सक्छन् भन्ने कुराको…
तोयानाथ उपेक्षित, नोट भए भोट दिने र रक्सी मासुमा विकी दिने चेतना भएको हाम्रो जस्तो समाजमा अन्तत जसले जति कुरा गरे पनि सरकार बनाउने दलहरुले नै हो । अब बन्ने सरकार नेपालमा सवै भन्दा अलोकप्रिय वा कठपुतली सरकार पनि हुन सक्छ भन्ने चिन्ता शुरु भएको छ । बरु यो समानुपातिक…
तोयानाथ उपेक्षित, घनश्याम भूसाल यस पटकको अग्नि परिक्षामा पूर्ण रुपले फेल भएका छन भने रावल आंशिक रुपले । किनभने कठिनाईको सामना गर्न अझ पनि घनश्याम भूसालले आफूलाई समाल्नु पर्ने थियो तर आवेशमा उनले राजीनामा दिए । रावलले आफ्नो जिल्लामा कार्यकर्ता उफार्दैछन । यी दुवैको लागि प्रतिनिधी सभाको लागि उमेद्धारीको टिकट…
तोयानाथ उपेक्षित, बालेन शाह र हर्क साम्पांग नेपालका आईडियल मेयर हुन पर्दछ । यदि यसो हुन सकेन भने राजनैतिक दलहरुको असफलतालाई थप बल पुग्दछ । अहिले आएर आँखा बन्द गरेर बालेन बालेन भन्नेहरु एक कदम पछि सर्न थालेका छन र हर्क हर्क भन्दै श्रमदान गर्न जानेहरुले पनि सोच्न थालेका छन…
![]()