Wednesday 15th April 2026
विचार/ब्लग
Image

"दशै आयो खाउला पिउला..... हट्यो सारा हिलो मैलो हरायो पानीको बर्षा ...." नेपाली विषयको पुस्तकमा पढिएको थियो उ बेला (प्राथमिक तहमा हुँदा) घटस्थापना (जमारा राख्ने दिन)देखि पुर्णिामासम्म दशै बिदा १५ दिन हुन्थ्यो । अहो! ३ बजे छुट्टी भएपछि भोलिबाट दशै बिदा भनेर स्कुल बाट बुर्कुशी मार्दै घर तिर गइन्थ्यो .....।…

Image

तोयानाथ उपेक्षित, मानिस यो धर्तिमा कहाँबाट आयो ? भनेर हुने प्रश्नहरुमा धेरै प्रकारका धारणाहरु सुन्न पाईन्छ । धार्मिक मान्यताका हिसावले आएका तर्कहरु धर्म पिछे नै अलग अलग छन । तर बैज्ञानिक हिसावले आउने तर्कहरु एकै खालका छन । किनकी यहा कसैको चिन्तन र विचार हावी नभएर तथ्य र प्रमाणहरु बोल्ने…

Image

बसन्त थापा, कुवेत तीतोपाटी- प्रयास गर्नेहरूले कहिल्यै हार मान्दैनन्। संसारका अनगिन्ती महापुरुष, आविष्कारक र महान् व्यक्तिहरू यस तथ्यका साक्षी छन् किजसले प्रयास गर्छ, आफ्नो गल्तीबाट सिकेर संसारमा नयाँ उदाहरण बनाउन्छ। जहिले पनि केही गर्न नसक्ने जस्तो लाग्छ, तब हारेको जस्तै असहाय र कमजोर महसुस गर्न थालीन्छ, आँखा अगाडि अँध्यारो छायारहन्छ, भविष्य…

Image

गुलाम नवि मन्सुर - समय मानव जीवनमा सबैभन्दा शक्तिशाली चीज हो । यदि तपाईंले समयको सही सदुपयोग गर्नुभयो भने तपाईं आफ्नो जीवनको हरेक बाटोमा सफल हुन सक्नुहुन्छ। तर यदि तपाईंले आफ्नो समयलाई सही रूपमा प्रयोग गर्नुभएन भने तपाईंको जीवनको गति फरक दिशामा जान सक्छ। यदि तपाईंले आफ्नो जीवनमा समयको महत्त्व…

Image

तोयानाथ उपेक्षित, यसो भन्दा अदालतको मानहानीको मुद्धाको भागी भईन्छ भन्ने थाहा हुदा हुदै पनि बोल्न परेको छ । किनकी सवै खाले बेथितीको जन्म अदालतको भ्रष्टिकरणबाट संस्थागत हुदै जान्छ भन्ने कुरा खुल्ला तथ्य को रुपमा आईसकेको छ । राजनितीले उत्पादन गरेको फोहर र सरकारले शक्तिका आडमा गर्ने अन्यायलाई ठिक लगाउने अन्तिम…

Image

बसन्त थापा तितोपाटी- भ्रष्टाचार अपराध भएको भए हाम्रो देशको कानुनले भ्रष्टलाई हिरासतमा लिने थियो तर आज भ्रष्टाचार नै चलन भइसकेको अवस्थामा कानूनले के गर्ने ? काम सजिलै गराउन घूस लिनु र घुस दिनु अहिले सामान्य भइसकेको छ । अहिले न त नराम्रो मानिन्छ न अपराधको श्रेणीमा आउँछ । अब हामी…

Image

इश्वर खत्री तितोपाटी- म पात्र ले मेरो सिङ्गो समाज को प्रतिनिधित्व गर्नु पर्छ । यसर्थ परिवार लाई दुई छाक खान दिन सक्दा को खुशी भन्दा कम छ यहाँ को तातो । आफ्न भन्ने हरु पैसा नहुदा आफ्न जस्तो नगर्दा को पिडा भन्दा कम छ यहाँ को तातो । राम्रो लुगा…

Image

बि. आर. उप्रेती - राष्ट्रमा विविध पेशा भएका व्यक्तिहरु हुनु स्वभाविक हो तर हाम्रो देश कृषि व्यवसायमा चाहिँ प्रधान मानिएको कुरा त सर्व विदित छ । जे जति जग्गा जमिन कृषि खेती पाती गर्ने कृषकहरुको संख्या धेरै छ। कृषि उपज धान मकै गहुँ तोरी लगायत अन्न बाली देशमा प्रयाप्त उब्जाउ…

Image

इश्वर खत्री,तितोपाटी- समय को खेल हो जिन्दगी त्यस्तै भयो मसंग पनी, मैले यी बसन्त हरु पार गर्दै गर्दा । समय बित्दै जादा स्नातक सम्म को प्रमाणपत्र जम्मा गरे । त्यती हुँदा हुदै पनि मलाई सरकारि जागीर खान को लागी पैसा पहुँच कोआभाव मा ती प्रमाणपत्र हरु सिरानी हाल्ने बाहेक काम…

Image

बि. आर. उप्रेती - बहुदलिय शासन प्रणाली राम्रो मानिएको तर यस शासन प्रणालीमा निर्वाचन, सत्ता संचालन, प्रमुख कार्यकारी निकाय लगायत विविध क्रियाकलापमा भरपर्दो रहेछ राष्ट्रको विकास तथा जनताको सुख शान्तिका अवस्था । किनभने २०४६ सालमा कयौं नेपाली वीर सपुतहरुको वलिदान पश्चात बहुदलिय शासन प्रणाली तीन दशक भन्दा बढी अवधि व्यतीत…