Saturday 12th July 2025
विचार/ब्लग
Image

बसन्त थापा, कुवेत तितोपाटी- जब देश असुरक्षित हुदै जान्छ देशका शासकले केवल आफ्नो फाइदाको नियम लाई प्राथमिकतामा राख्ने गरेका हुन्छन अनी त्यो देशमा सर्वसाधारण जनताले असुरक्षित महसूस गरेका हुन्छन। देशकै लागी निरन्तर खेल खेलीरहेका सक्षम युवा खेलाडीहरु जब देश छोडेर विदेश हिडे यसरी थाहाहुन्छ सरकारले प्रतिभाको कदर कहाँ गर्यो भनेर। सुनौलो भविष्यको लागी…

Image

चन्द्र गोतामे - वैदेशिक रोजगारका क्रममा कुवेतमा अाइपुगेका नेपाली कामदारहरूको संख्या लगभग ६० देखी ७० हजारको हाराहारीमा पुगीसेकको छ भने हालैका दिनमा अाउने क्रम जारी छ । कोरोना महामारीका कारण केही नेपालीले कुवेतमा जागीर गुमाएका भए अहिले कोरोना महामारी सामान्य हुदा कुवेतमा रोजगारीको लागि नेपाली कामदार आउने क्रम बढी रहेको…

Image

बसन्त थापा,कुवेत तीतोपाटी- आज यो देशको प्रगतिको वास्तविकता मूल्याङ्कन गर्न गाह्रो हुँदै गएको छ। तथ्याङ्कबाटै विकासका उपलब्धिहरू आँकलन गर्ने हो भनेसफलताको छापभन्दा पनि धेरै राजनीतिक मिथकहरू निस्कन्छन् र आम मानिस पनि आफ्नो जीवनको विडम्बना र विसंगतिको चिन्तागर्न थाल्छन् । “म कुनै वादी, संगठन वा राजनीतिक दलसँग आबद्ध छैन भन्ने कुरा पहिले…

Image

रविजी नमस्कार । आराम छू।आराम चाहन्छु । मेरो यो पत्र तपाईं सामु पुग्ला नपुग्ला त्यो म भन्न सक्दिनँ । आशा छ, सामाजिक सञ्जालको यो आधुनिक युगमा अबस्य पनि कुनै तरिकाले हजुरको नजर पुग्ला । त्यो बेला हजुरको मनमा केहिकुरा पक्कै पनि आउला । यसको जवाफ दिने कष्ट गरी दिनुहोला ।…

Image

नारायण कोइराला - देशमा चुनावी माहोल सुरु भै सकेको छ। चुनावमन हरेक नेपाली संग आ आफ्नो मत अभिमत हुन्छ नै। आगो सल्किएपछि के कति जल्छ, के कति बाँच्छ भन्ने हिसाब किताब त परिणाम पछि आउँछ नै। यो अवस्थामा चुनावी मैदानमा उत्रने उमेदवारहरुले कसले के कति खर्च गर्न सक्छन् भन्ने कुराको…

Image

तोयानाथ उपेक्षित, नोट भए भोट दिने र रक्सी मासुमा विकी दिने चेतना भएको हाम्रो जस्तो समाजमा अन्तत जसले जति कुरा गरे पनि सरकार बनाउने दलहरुले नै हो । अब बन्ने सरकार नेपालमा सवै भन्दा अलोकप्रिय वा कठपुतली सरकार पनि हुन सक्छ भन्ने चिन्ता शुरु भएको छ । बरु यो समानुपातिक…

Image

तोयानाथ उपेक्षित, घनश्याम भूसाल यस पटकको अग्नि परिक्षामा पूर्ण रुपले फेल भएका छन भने रावल आंशिक रुपले । किनभने कठिनाईको सामना गर्न अझ पनि घनश्याम भूसालले आफूलाई समाल्नु पर्ने थियो तर आवेशमा उनले राजीनामा दिए । रावलले आफ्नो जिल्लामा कार्यकर्ता उफार्दैछन । यी दुवैको लागि प्रतिनिधी सभाको लागि उमेद्धारीको टिकट…

Image

तोयानाथ उपेक्षित, बालेन शाह र हर्क साम्पांग नेपालका आईडियल मेयर हुन पर्दछ । यदि यसो हुन सकेन भने राजनैतिक दलहरुको असफलतालाई थप बल पुग्दछ । अहिले आएर आँखा बन्द गरेर बालेन बालेन भन्नेहरु एक कदम पछि सर्न थालेका छन र हर्क हर्क भन्दै श्रमदान गर्न जानेहरुले पनि सोच्न थालेका छन…

Image

"दशै आयो खाउला पिउला..... हट्यो सारा हिलो मैलो हरायो पानीको बर्षा ...." नेपाली विषयको पुस्तकमा पढिएको थियो उ बेला (प्राथमिक तहमा हुँदा) घटस्थापना (जमारा राख्ने दिन)देखि पुर्णिामासम्म दशै बिदा १५ दिन हुन्थ्यो । अहो! ३ बजे छुट्टी भएपछि भोलिबाट दशै बिदा भनेर स्कुल बाट बुर्कुशी मार्दै घर तिर गइन्थ्यो .....।…

Image

तोयानाथ उपेक्षित, मानिस यो धर्तिमा कहाँबाट आयो ? भनेर हुने प्रश्नहरुमा धेरै प्रकारका धारणाहरु सुन्न पाईन्छ । धार्मिक मान्यताका हिसावले आएका तर्कहरु धर्म पिछे नै अलग अलग छन । तर बैज्ञानिक हिसावले आउने तर्कहरु एकै खालका छन । किनकी यहा कसैको चिन्तन र विचार हावी नभएर तथ्य र प्रमाणहरु बोल्ने…