तितोपाटी - विश्व हिन्दु जागरण अभियान महासंघ कुवेतको अध्यक्षमा भिम बहादुर केसी चयन भएका छन् । विश्व हिन्दु जागरण अभियान महासंघ कुवेतका संयोजक टिकाराम अाचार्यको सभाध्यक्षतामा शुक्रबार बसेको महासंघ कुवेतको बैठकले सर्व सम्मतिले भिम केसिको अध्यक्षतामा सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । विश्व हिन्दु महासंघका तत्कालिन संयोजक टिकाराम…
तीतोपाटी-पाँचथरमा जिल्लाको कुम्मायक गाउँपालिकामा एक बालिका बलात्कृत भएकी छन्। शुक्रवार राती कुम्मायक गाउँपालिका–२ की ६ वर्षीय बालिका बलात्कृत भएकी हुन्। बालिकाका आफन्तहरु विहेमा सहभागि भएकाे माैका छाेपी साेही गाँउपालिका–१ यासोक घरभई हाल माङझाबुङमा बस्दै आएका २१ वर्षीय आन्तरे भनिने एकल लावतीले बलात्कार गरेरको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए। बलात्कारीले मादक पदार्थ सेवन गरेकाे पाइएकाे…
प्रसाद तिम्सिना - झापाली समाज कुवेतले स्व. बिष्णु कुमार घिमिरेको परिवारलाई आर्थिक सहयोग गरेको छ । झापा जिल्ला माईधार निवासी करिब १३ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आएका घिमिरेको गत १६ नोभेभ्बर २०१८ का दिन हृदयघाटका कारण मृत्यु भएको थियो | स्व. घिमिरे स्थापना काल देखि झापाली समाजमा सक्रिय सदस्य रुपमा आबद्द…
तितोपाटी - माघ ९- बिबाह भोजमा छुवाछुत तथा जातीय विभेद गरेको अभियोगमा एक युवकलाई ईलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई हत्कडी लगाएर जिल्ला प्रहरी कार्यालय बागलुङ चलान गरेको छ । ढोरपाटन नगरपालिका वडा नं.५ अधिकारीचौर बस्ने वर्ष ३२ का लोक बहादुर बुढाले निसीखोला गाउँपालिका वडा नं. २ देविस्थान देउराली बस्ने ओम बहादुर…
तितोपाटी - प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो। २० वर्ष उमेर पुगेपछि उनीहरुले उक्त रकम लिन सक्नेछन्। यसबाट उनीहरुलाई उच्च शिक्षा आर्जन गर्न सहयोग पुग्ने उद्देश्य राखिएको छ। लामो समय…
तितोपाटी - डोटी जोरायल गाउँपालिका-५ गड्सेराका लीलाधर विष्टसहितको समूहले अहिले गाउँमा व्यावसायिक रुपमा टिमुर खेती सुरू गरेको छ । टिमुरको उपयोगिता, बजार, यस सम्बन्धी आवश्यक ज्ञान दिनका लागि आफूहरुले सो व्यवसाय शुरु गरेको किसान लीलाधर विष्टले बताए । टिमुरको बारेमा डोटीमा खासै ज्ञान नभएको र प्रशस्त रुपमा पाइने टिमुर खेर जान…
तितोपाटी - पुर्वी चितवनको राप्ती नगरपालिकामा करीब ५० लाखको लागतमा निमार्ण भएको सार्वजनिक शौचालय प्रयोगमै नआई खण्डहरमा परीणत भएको छ । आधुनिक तथा सुविधा सम्पन्न स्नान घर तथा शौचालय निमार्णका लागि तत्कालीन जिल्ला विकास समीति, गाविस, साना किसान सहकारी, स्थानीय कलेजले करीब ५० लाख संकलन गरेर निमार्ण सुरु गरेका थिए । ३…
तितोपाटी - सप्तरीमा प्रहरी इन्काउन्टरमा मस्ट वान्टेड अपराधीको सूचीमा रहेका एक जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दीपेन्द्र चौधरी मारिएका हुन् । प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीले पनि जवफी फायरिङ गरेको २ नम्बर प्रदेशका प्रहरी प्रमुख…
तितोपाटी - ईङगेजमेन्ट गरिसकेर असारमा विवाहको तयारीमा रहेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले हिँजो सोमबार परोपकारी संस्था आयंका फाउन्डेसन खोलेको जानकारी दिएका छन् । उनीहरूले कमाईको दश प्रतिशत रकम फाउन्डेसनका लागि खर्चिने जानकारी दिँदै कलाकारिता र समाज सेवालाई समानान्तर रूपमा लग्ने बताएका छन् । ‘समाजका लागि केही गर्ने अहिले…
तितोपाटी - भ्रष्टाचारकाे विरुद्ध तथा असल राजनीतिकाे पक्षमा डा बाबुराम भट्टराईले एकमहिने पूर्व-पश्चिम अभियानकाे थालनी गर्न लागेका छन् । डा भट्टराई नेतृत्वकाे नयाँ शक्ति पार्टीले असल राजनीतिका लागि एक महिने ‘जनसंवाद यात्रा’ अभियान सञ्चालन गर्ने भएको हाे । अभियानकाे नेतृत्वकाे गर्दै संयोजक भट्टराईले पुष्पलाल लोकमार्गको पूर्वदेखि पश्चिमसम्म जनसम्वाद यात्रा गर्नेछन् । अभियानमा…
![]()