Thursday 13th August 2026
विविध
Image

तितोपाटी - पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन्। पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए। बुधबार पीडित किशोरीले आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्ने उजुरी…

Image

तितोपाटी  -तमु प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब "तमू ल्होसार (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रम साथ जनवरी ११ तरिक २०१९ शुक्रबार दिन कुबेतको फर्वानियास्थित आइडियल अडिटोरियम हलमा…

Image

गुलाम नवि मन्सुर - चिनी मिल संचालन गर्न सरकारलाई दवाव दिने उद्देश्यले सर्लाहीका उखु किसानले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उखुको मुल्य २ दिन भित्र तोक्ने वताई रहदा सर्लाहीका उखु किसानले भने उखुको मूल्य ५४५ रुपैयाँ कायम गरी चिनी मिल अविलम्व…

Image

तितोपाटी - जन्मजात एक मात्र मिर्गौला भएका र त्यही मिर्गौला पनि खराब भई पश्चिमाञ्चल क्षेत्रिय अस्पातल पोखरामा डाइलीसिस गराई रहेका पर्बत जिल्ला महाशिला गाउपालिका ४ पाखापानी डाडाघर निवासी हेम बहादुर रेग्मीको उपचारको लागि श्री स्वधर्म माबि पाखापानीमा बिगत ८ बर्षदेखी कृयाशिल सँस्था भुपु बिद्यार्थी मञ्चको बिशेष पहलमा दुई लाख भन्दा बढी…

Image

तितोपाटी - मोडल सन्जिब ठकुरीको मर्मस्पर्शी गीत “मेरी आमा” हालै मात्र सार्वजनिक भएको छ । सुन्दा सबैलाई आमा शब्द नै प्यारो लाग्छ । आमा भगवान, श्रृष्टी कर्ता हुन् । नौ महिना सम्म कोखमा राख्ने यो धर्तीमा जन्म दिने, हुर्काउने बढाउने आमा नै हुन् । “मेरी आमा” नामक गीतमा राम कुमार…

Image

तितोपाटी - धरान उपमहानगरपालिका वडा नं. १६ का दुबै मृगौला पीडित प्रज्वल भुजेललाई मुना गहतराजको सक्रियतामा आर्थिक सहयोग गरिएको छ । मुना गहतराजको विशेष पहलमा कुवेतमा कार्यरत नेपालीहरु बाट संकलन गरिएको आर्थिक रकम चाैतीस हजार बैसठ्ठी रुपैयाँ (३४,०६२) मृगौला पीडित भुजेललाई सहयोग गरिएको छ । लामो समय देखि दुबै मृगौला…

Image

तितोपाटी - जाडोमा हिटर ताप्न जति आनन्द आउँछ, यससँग उत्तिकै सावधानी पनि आवश्यक छ । यही हिटरले काठमाडौंमा एक इन्जिनियर दम्पत्तिको ज्यान लियो । जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने इन्जियनर अप्सरा श्रेष्ठले पाँच दिनको अन्तरालमा ज्यान गुमाएका हुन् । उनीहरु गत ७ गते शनिबार हिटरबाट…

Image

तितोपाटी – कुवेतमा लामो समय देखि कार्यरत छबिराम सुनारको सक्रियतामा गरिब तथा विपन्न परिवारका बच्चाहरुको शिक्षाको लागि आर्थिक सहयोग गरिएको छ । बिश्वकर्मा समाज बौदीकालि नवलपुरका बिदेश संयोजक छबिराम सुनारको विशेष पहलमा गरिब तथा विपन्न परिवारको बच्चाहरुको शिक्षाको लागी कुवेतमा कार्यरत नेपालीहरु द्वारा संकलित रकम रु १२ हजार सहयोग गरिएको…

Image

तितोपाटी - शिल्पी संघ नेपाल - कुवेतको ऐतिहासिक प्रथम अधिबेशन समारोह साथै साँस्कृतिक कार्यक्रम २८ डिसेम्बर २०१८ शुक्रबारका दिन कुवेत स्थित जिलिबको पपिन्स हलमा सम्पन्न भएको छ । शिल्पी संघ नेपाल - कुवेतले गोपाल गदाइलीको नेतृत्वमा सर्वसम्मत रुपमा ३१ सदस्यीय कार्यसमिती चयन गरेको छ । शिल्पी संघ नेपाल - कुवेतका…

Image

तिताेपाटी - प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृती हराउछ, संस्कृती हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ कुवेतमा आफ्नो कर्मथलो बनाउँदै आएका तमूहरु समुदायको सकृय साझा संस्था तमु समाज कुवेतले आफ्नो महान…