Friday 9th October 2026

पाँचथरमा ६ वर्षीय बालिका बलात्कृत


तीतोपाटी-पाँचथरमा जिल्लाको कुम्मायक गाउँपालिकामा एक बालिका बलात्कृत भएकी छन्। शुक्रवार राती कुम्मायक गाउँपालिका–२ की ६ वर्षीय बालिका बलात्कृत भएकी हुन्। बालिकाका आफन्तहरु विहेमा सहभागि भएकाे माैका छाेपी साेही गाँउपालिका–१ यासोक घरभई हाल माङझाबुङमा बस्दै आएका २१ वर्षीय आन्तरे भनिने एकल लावतीले बलात्कार गरेरको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए।

बलात्कारीले मादक पदार्थ सेवन गरेकाे पाइएकाे प्रहरीले बताएकाे.छ। लावतीलाई प्रहरीले शुक्रवार राती नै पक्राउ गरेको पाैडेलले जानकारी दिए। पीडित बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...