Thursday 13th August 2026
विविध
Image

तितोपाटी - कुवेतको साफा नेशनल क्लिनिङ कम्पनीमा कार्यरत नेपालीहरुबाट नमुना बिश्वकर्मा समाज नेपाल कुवेतका अध्यक्ष भिम गदल र इन्द्र चौधरीको संयोजकत्वमा संकलन गरिएको ४६,१०५ रुपैयाँ आर्थिक सहयोग साउदी अरेबियामा मृत्युदण्ड सुनाइएको जलेश्वर चौधरीलाई बचाउनको लागि बहराइन एक्सचेञ्ज कम्पनी मार्फत उशल चौधरीको नाम पठाइएको छ । चितवन जिल्ला खैरहनी नगरपालिका १०…

Image

तितोपाटी - नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्षको अवसरमा २०७६ बैशाख ०६ गते अर्थात सन २०१९ अप्रिल १९ तारिक शुक्रबारको दिन बहु प्रसिद्ध गायक राजेश पायल राईको साथमा नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान सहित सांगीतिक  धमाका ३ गर्ने भएको छ । नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो…

Image

तितोपाटी - कोसेली समुह कुवेतले नेपालको बिकट जिल्ला र दुरदराजका विद्यालय र विद्यार्थीलाइ लक्षित गरि कोसेली समुहको तर्फबाट एक लाख रूपैयाँको शैक्षिक राहत कोषको घोषणा गरेको छ । सो रकमको लागि कोसेली समुहका सम्पुर्ण सदस्यहरूबाट दामासाहीले  संकलन गरि नपुग रकम अक्षयकोषबाट थप्ने गरि १ लाखको कोष खडा गरिएको र कुवेतको…

Image

तितोपाटी - खोटाङमा आगलागीबाट पीडित बनेको एक परिवारलाई प्रवासी खोटाङेहरूले १ लाख भन्दा बढीको आर्थिक सहयोग गरेका छन् । विभिन्न देशबाट संकलन गरिएको रकम रू. १०६६९८।०० अक्षेरूपी एक लाख छ हजार छ सय अन्ठानब्बे रूपैयाँ खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका वाड नं. - २ बस्ने आगलागी पीडित कविराज बास्तोलालाई सहयोग गरिएको कुवेत स्थित…

Image

तितोपाटी - फागुन १ लाई जनयुद्ध दिवस मनाउदै आएको पुर्व माओवादी हालको नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी एकीकरण पछि पनि जनयुद्ध दिवस मनाउने निर्णय गरे संगै नेकपा निकट प्रवासमा रहेका भातृ संगठनले छुट्टीको समय मिलाएर २४ औं  जनयुद्ध दिवस मनाउने गरेका छन । बिक्रम संबत २०५२ फागुन बाट तत्कालीन नेकपा…

Image

तितोपाटी - वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत परदेशी खबरका प्रधान सम्पादक नैनकला राई लगायत माया साम्पाङ राई, बैजन्ति राई, बेलायत नागरिक अफिसर ट्रेसी डेम्पसटर र नेपाल बासिन्दा आफ्न्त जेसिका थुलुङ राईले रुपमा रक़म जम्मा गर्दै समाजसेवि एवं पत्रकार राई आफ्नो छोटो छुट्टिको समयमा  राजधानीको नयाँ बानेश्वोर संगम चोक स्थित नयाँ…

Image

तितोपाटी - कुवेतको मगांफ एरियामा अपार्टमेंट भाडामा लिएर मदिरा बनाउदै आएका ३ महिला सहित ९ जना नेपालीलाई स्थानिय प्रहरीले पक्राउ गरि  हिरासतमा राखिएको  छ । पक्राउ पर्नेमा एकजना श्रीलंकन नागरिक समेत रहेका छन । स्थानिय रुपमा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थका साथै तयार पारिएको मदिरा सहित प्रहरिले उनिहरुलाई पक्राउ…

Image

तीतोपाटी- भूकम्पले भत्किएको घर फेरि उठ्दैछ । यतिका वर्ष टहरोमा बस्दा पनि उनले हिम्मत हारेनन् तर भूकम्पलगत्तै हराएकी छोरी फर्किने बाटो हेर्दा हेर्दै सुकलाल सुनारले हरेश खान थालेछन् । दिल्लीको कोठीबाट उद्दार गरिएकी छोरी आश्रयस्थलबाटै फेरि हराएको खबर सुनेपछि उनले ‘खुइय’ गर्न बाहेक कुनै जवाफ दिन सकेनन् । मेलम्ची बजारबाट…

Image

तितोपाटी - त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन बौवालाल साहलाई त्रिभुवन विश्वविद्यालयबाट निलम्बन गरिएको छ।  साहलाई कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले निलम्बन गरेको हो। यौन दुर्व्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने निन्दनीय कार्य गरेको भन्दै परिषदको बैठकले उनलाई सहायक डीन पदबाट निलम्बन गर्ने निर्णय गरेको…

Image

तितोपाटी - शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ। अस्ट्रेलियाको सिड्नी र बृजबेलमा रहेको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) ले अस्ट्रेलियन सरकारको अध्ययन स्वीकृति नलिई सुरु गरेको कोर्समा विद्यार्थी भर्ना लिँदा समस्या भएको हो। त्यस्तो कलेजमा जान…