सम्माननीय प्रधानमन्त्री ज्यू प्रधानमन्त्री कार्यलय ,सिंहदरबार ,काठमाडौं नेपाल बिषय : उद्दार गरि पाऊँ भन्ने सम्बन्धमा । महोदय, उपरोक्त सम्बन्धमा अहिले येसु सम्बत ३१ डिसेम्बर २०१९ अथवा बिक्रम सम्वत १५ पौष २०७६ गते चाइनाको युवान प्रान्त बाट फैलिएको कोभिड १९ नोवेल कोरना भारसले विश्वलाई ३६० डिग्रीमा पुर्याएको कुरा अवगत नै छ…
तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) १९ नेपाली सहित १६५८ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा ४ नेपाली सहित १३४ जनामा कोरोना संक्रमण देखिएको छ भने मृत्युु हुनेको संख्या थप २ जना सहित ५ पुगेको…
जयनारायण थारु- लाखौ युवाको लागि उजाड भएको छ मेरो देश नेपाल ।तर केहि मुठ्ठि भरि मानिसको लागि स्वर्ग भएको हाम्रो देश नेपाल मैले तितो कुरा बाट नै अभिवादन गरे - बैदेशिक रोजगारिमा भेडा चराउन आएको खाडिको देश कुवेतबाट स्विकार्नुस म प्रवासिको अभिवादन तथा नम्सकार। अहिले वर्तमान अवस्थामा covid-19 ( कोरोना…
प्रदिप थेबा लिम्बू केरुङ- अहिले बिश्वब्यापी संक्रमण covid - 19 corona virus बाट संसारभरी नै संकट परि रहेको छ। यसै सन्दर्भमा :- वैदेशिक रोजगारमा अवस्थित नेपालीहरु मध्ये सानो gulf कुवेत देशमा पनि ७५ हजारको तुलनामा नेपाली जनसंख्याको हाराहारीमा कार्यरत श्रमिक रहेको छ्न ।जसमध्ये अहिले कुवेत सरकार देशले मार्च १२ देखि…
तोयानाथ उपेक्षित, नेपाल सरकारका श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले कान्तिपुर दैनिकलाई दिएको एक अन्तर्वार्ता पढ्दा उनले विदेशमा रहेका लाखौ नेपालीहरुको मन दुःखाएको बुझिन्छ । एक जिम्मेवार मन्त्रीले त्यसरी गैर- जिम्मेवार भएर दिएको जवाफले उनलाई रेमिट्यान्स खाएर मन्त्रीको कुर्सीमा बस्ने नैतिक दायीत्व रहदैन, आम प्रवासी चाहान्छन उनले चाडै…
तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) १५ नेपाली सहित १५२४ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दै छ । पछिल्लो २४ घण्टामा एक नेपाली सहित ११९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार सबै भन्दा बढी ६८ जना…
हरि कृष्ण न्यौपाने- बिश्व अहिले कोरोनाको संक्रमणबाट अस्त ब्यस्त छ।कुवेतमा पनि कोरोना संक्रमण रोक्नका लागि गरिएको लामो बन्दा-बन्दी(लकडाउन)का कारण यहाँ कार्यरत नेपाली कामदारहरुको दैनिकी दिन प्रती दिन संघर्षमय र आर्थिक रुपमा कमजोर बन्दैछ।कुवेतको महाबुल्ला र जिलिबका क्षेत्रहरू २४ घन्टे निगरानी र लकडाउनमा छन भने कुवेत भर अत्यावश्यक वाहेक सबै क्षेत्रमा…
हरि कृष्ण न्यौपाने- बराहक्षेत्र नगरपालिका-२ चतरा, इटहरी-सुनसरी घर भई कुवेतमा कार्यरत राज कुमार निरौलाको हृदयघातका कारण मृत्यु भएको छ। उनको गत मार्च २८ तारिक,२०२० का दिन कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो। नेपाली राजदूताबस कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने" राहदानी नं-०८३४७३३० बाहक मृतक राज कुमार निरौला इन्टरग्रेटेड…
तितोपाटी – कुवेतमा कोरोना भाईरस (कोभिड-१९) १४ नेपाली सहित १४०५ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ३१ जना भारतीय नागरिक रहेका छन । त्यसैगरी आज पनि…
तोयानाथ उपेक्षित, कुवेतमा गैह कानूनी रुपमा रहेर लुकिछिपी बसेका नेपालीहरुले नेपाल जान पाउने सम्भावना बढेको छ । यहि अप्रिल २६ देखि ३० सम्म नेपालीहरुले तोकिएको स्थानमा गएर आफ्नो नाम दर्ता गराई घर जाने तयारीमा लाग्न एनसीसी कुवेतका अध्यक्ष सुजन केसीले तितोपाटी मार्फत आह्वान पनि गर्नु भएको छ । अध्यक्ष केसीले…
![]()