तितोपाटी- गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA/NCC) कुवेतले कुवेतमा ४१३ जनालाइ दैनिक जिवनयापनमा अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरेको छ। कोरोना भाइरसका कारण लामो समयदेखी वेतलवी रहेर खानका लागि समस्यामा परेका वा अवैधानिक रहेर खानमा समस्या परेका नेपालीहरुलाइ उक्त राहत वितरण गरेको हो। कोरोना भाइरसका कारण कुवेत पुर्ण रुपमा डेढ…
तितोपाटी- उदयपुर मस्जिदकै थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास विकास देवकोटाले कोरोना भाइसरसकं संक्रमण भएको पुष्टि गरेका हुन्। संक्रमितको उमेर ३८ वर्ष भएको समेत उनले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ। यसअघि…
लोक याम्फु- विश्व मानव इतिहासमा धेरै किसिमका महामारी तथा रोगहरुको सामना भोग्नु परेको जानकारहरु बताउछन। नेपालमा बि. स १९९० को महाभुकम्प, बिभिन्न समय काल खण्डमा देखा परेको डेङ्गुको र हैजाको स kmमस्या ,बि.स.२०४५ सालको दोस्रो महाभुकम्प तथा २०७२ सालमा गएको बिनासकारी भुकम्प र बारा र पर्सा जिल्लमा आएको हावाहुरीले धेरै…
तोयानाथ उपेक्षित, भुक्ने प्रजातन्त्र भन्दा भ्रष्टहरुलाई गोली ठोक्ने तानाशाहको खाँचो छ देशलाई । यसर्थ त्यो तानाशाह कल्पना गरेर वा कामना गरेर पैदा हुदैन । त्यस्तो एउटा तानाशाह अर्को ब्रमाण्डबाट आउने पनि होईन । यो मुलुकको बेतिथी रोकोस भन्ने कसैले चाहेको भए हालका प्रधानमन्त्री केपी ओली नै उपयुक्त पात्र हुन, उनको…
तोयानाथ उपेक्षित, आज क्वारेन्टाईनको बाह्र दिन विताईरहदा केही लेख्न मन लाग्यो । कोरोनाको कहर बढेसँगै म रहेको ईलाका सात अप्रिलबाट लक डाउनमा पर्यो । त्यसअघि सम्म मेरो मनले पूर्णकालिन कर्फ्युको माग गरिरहेको थियो । जब सम्म पूर्ण रुपमा कर्फ्यु घोषणा हुदैन तबसम्म मिड म्यानेजमेन्टमा रहेका हामी जस्ताले कुवेतभर नदौडिएर सुखै…
आर.बि.बुढाथोकी- भाइरसकोको भयले सक्रान्त बिस्वबासी अहिले पनि यस बिरुद्ध जुधीरहेका छन । यस बिसम परिस्थितीमा नेपाल पनि अछुत हुन सकेन र केही ढिलै गरेर छिरेको भएता पनि सर्बसाधारणमा यसको डर र भय भने कम छैन । सबैमा एक किसिमको सन्त्रास छाएको छ र अन्योल छाएको देखिन्छ । यो बिस्वब्यापी भाइरसको…
तोयानाथ उपेक्षित, सधै कोरोनाको विषयमा केन्द्रित चिन्ता र भयले अन्य सवै गतिविधीहरुलाई ओझेलमा परेका छन । खगोलिय अनुसन्धान र त्यसले प्राप्त गरेका नयाँ खोजहरुका समाचार पनि खासै खोजिने र पढिने समाचार हुन छाडेका छन । तर कोरोनालाई जति महत्व दिएर हामी हेर्दछौ कोरोना फोवियाले पनि त्यति नै हामीलाई सताईरहन्छन यसर्थ…
सम्माननीय प्रधानमन्त्री ज्यू प्रधानमन्त्री कार्यलय ,सिंहदरबार ,काठमाडौं नेपाल बिषय : उद्दार गरि पाऊँ भन्ने सम्बन्धमा । महोदय, उपरोक्त सम्बन्धमा अहिले येसु सम्बत ३१ डिसेम्बर २०१९ अथवा बिक्रम सम्वत १५ पौष २०७६ गते चाइनाको युवान प्रान्त बाट फैलिएको कोभिड १९ नोवेल कोरना भारसले विश्वलाई ३६० डिग्रीमा पुर्याएको कुरा अवगत नै छ…
तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) १९ नेपाली सहित १६५८ जना संक्रमित भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा ४ नेपाली सहित १३४ जनामा कोरोना संक्रमण देखिएको छ भने मृत्युु हुनेको संख्या थप २ जना सहित ५ पुगेको…
जयनारायण थारु- लाखौ युवाको लागि उजाड भएको छ मेरो देश नेपाल ।तर केहि मुठ्ठि भरि मानिसको लागि स्वर्ग भएको हाम्रो देश नेपाल मैले तितो कुरा बाट नै अभिवादन गरे - बैदेशिक रोजगारिमा भेडा चराउन आएको खाडिको देश कुवेतबाट स्विकार्नुस म प्रवासिको अभिवादन तथा नम्सकार। अहिले वर्तमान अवस्थामा covid-19 ( कोरोना…
![]()