Thursday 10th September 2026

अक्सिजन विना बाँच्ने जनावर


तोयानाथ उपेक्षित, यो ब्रह्माण्डमा हाम्रा विज्ञानले प्रमाणित र विश्वास गरेका कतिपय कुराहरु नयाँ खोज र अनुसन्धानबाट उल्टिदा पुराना दृष्टिकोणहरु समेत धरापमा पर्ने गरेका छन । ग्यालेक्सी माथिको हालसम्मको बुझाईमा भरखरै फरक कुराहरु आएका छन तर अहिले यहाँ उल्लेख गर्न खोजेको कुरा भने माथिको नभएर धर्ति कै हो जहाँ विना अक्सिजन बाँच्ने जनावर पत्ता लागेको बैज्ञानिक दावी आएको छ ।

जमिनमा गुरुत्वाकर्षण हुन्छ जसले आकासलाई चुसिरहेको छ आकाशबाट प्रकास धर्तिमा आईरहेको हुन्छ । गुरुत्वाकर्षणले बनाउने सन्तुलन र प्रकाशले दिने उर्जाबाट पृथ्वीमा जीवन छ । यहाँ के कुरा बुझन जरुरी छ भने कुनै पनि बहुकोषिय जीवको जीवन प्रक्रिया स्वासप्रस्वासबाट चलेको हुन्छ तर यो प्रमाणित कुरामा अहिले पुर्न विचार गर्न पर्ने देखिन्छ । विना अक्सिजन पनि जीवन चल्ने एक अध्यायनले देखाएको छ । यसजवर्षको शुरुवातमा बैज्ञानिकहरुले यो कुरा पत्ता लगाएकी जेली फिस जस्तो परजीवीसँग माईटोकाँन्ड्रियल जीनोम हुदैन जसको कारणले यीनले श्वास लिदैनन । जसको जीवन अक्सिजन मुक्त मानिन्छ ।

करोडौ वर्ष पहिले दुई अलग जीवसँगसँगै विकाश हुने क्रममा तिनमा एउटा त्यस्तो अंगको विकाश भयो जसले अक्सिजन विना काम चलाउन सक्षम हुदै गयो । यहि भएर पनि हुन सक्छ जेलीफिसलाई अमर प्राणी अर्थात कहिले नमर्ने जनावर पनि भन्ने गरिन्छ ।


सम्बन्धित शीर्षकहरु

बेलायत, फ्रान्स, क्यानडा लगायत १२ देशले वेस्ट बैंकस्थित इजरायली बस्तीबाट हुने व्यापारमा प्रतिबन्ध लगाएका छन्। यसको जवाफमा इजरायलले पूर्वी जेरुसेलमस्थित…

पूर्वी युक्रेनको महत्वपूर्ण सहर क्रामाटोर्स्क तर्फ रुसी सेना बिस्तारै नजिकिँदै गएको छ। युक्रेनी अधिकारीहरूका अनुसार सहरमा दैनिक रूपमा बम र…

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

प्रतिकृयाहरू
...