कुवेतबाट म्याग्दीका धन बहादुर बि.क घर फर्किएका छन् । रोजगारीको सिलसिलामा कुवेत आएका धन बहादुर म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको विशेष पहलमा नेपाली दूतावासका श्रमसहचारी ज्ञानेन्द्र शर्मा संगको समन्वय मार्फत झण्डै पाँच वर्ष पश्चात् हिजो बिहान ८ बजे अल जजिरा एयरलाइन्सबाट घर फर्किएको हो । म्याग्दीको…
मुक्तक १ तिम्रो मृग नयन, ओठ गुलाबी रंग राम्रो । मयूरको कल्कि झैँ ढल्कि हिड्ने ढंग राम्रो । कति बयान गर्नु र प्रिया तिम्रो अधर हेरेर तारा जुनसँग सधैं, अनि तिमी मै संग राम्रो । २ मेरा लागि बाँचिदिनु अमृतै खानु के छ र । सबैलाई जानु नै छ बिस्तारै…
साउने सक्रान्ति सक्रान्ति पर्व फालेर लुतो आराम गरिन्छ पवित्र सुरु साउन बाट ब्रत नै बसिन्छ । शिवजी लाई चढाई जल शरण पर्दछन् पखाली हिलो आराम लिने कृषक गर्दछन् । शङ्ख घन्ट बजाई दियो बालेर प्राथना आगनबाट अगुल्टो फाली प्रभुको कामना। मदिरा मासु लसुन प्याज हुदैन खानलाई घुईचो लाग्छ साउन भरी…
गजल आज साउने सक्रान्ति लुतो फाल्ने दिन । कहिले जुर्छ लुतो झैं कोरोना फाल्ने दिन ।। हे ईश्वर! छिट्टै जुराइदेउ मानव जगतलाई संसारै कोरोनामुक्त भइ दिप बाल्ने दिन ।। द्रुत गतिमा अघि बढाउँ हर प्रहर निरन्तर डुबान पहिरोले पारेका घाउहरू टाल्ने दिन ।। धेरै पौरखी हातहरु छट्पिएर पर्खिरहेछन् आ-आफ्ना कार्यथलोमा…
धनकी देवी - नेपाली लोक छन्द(झ्याउरे) ************************************** धनकी देवी ती लक्ष्मी माता खै कता जानुभो । हातबाट मेरो सुलुक्क चिप्ली कसैको हुनुभो । १। सरस्वती लक्ष्मी साथैमा राख्ने मनको चाहना । लक्ष्मीले झिक्न लागेको देख्छु अनेक बहाना । २ । दिन-बित्दै गए धनकी देवी तर्केर भागेको । शारदा भक्त भएछ…
सुशिल बस्याल - साउने सक्रान्तिको सम्पुर्णमा मंगलमय शुभकामना ! साउने सक्रान्ति पर्व प्रायःजसो सबै नेपालीको चाड हो । स्वदेश तथा विदेशमा रहने नेपालीहरूले साउने सङ्क्रान्ति पर्व आ-आफ्नै साँस्कृतिक मान्यता र परिस्थिति अनुसार मनाउने गर्दछन् । यसको मौलिक विशेषता के हो भने विभिन्न धार्मिक साँस्कृतिक समुदाय अनुसार साउने सङ्क्रान्ति पर्वलाई बुझ्ने…
तितोपाटी- विश्व नेपाली साहित्य महासंघ कुवेत शाखा र अनेसा च्याप्टर कुवेतको संयुक्त आयोजनामा गत सोमबार २०७ औं भानुजयन्ती मनाइएको छ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर…
गजल निर्धक्क मनले तिम्रो फूलबारीमा डुल्न पाएँ । धानका बाला झैं तिम्रो मनभरी झुल्न पाएँ ।। तिम्रो साथबाट कहिल्यै नछुट्टिने कसम खादै जिन्दगीका ब्यथाहरु सधैंलाई भुल्न पाएँ ।। अन्धकारमा रुमल्लिएर विलिन हुनै लाग्दा रिमझिम झरिपछि निलो गगन झैं खुल्न पाएँ।। अलौकिक सुवासको मन्द मन्द वासना दिएर तिम्रो जिवनमा वसन्त बहार…
अलमल गोत्र *********** म जन्मेको बाग्लुङ जिल्ला गल्कोट हो घर । हरि शर्मा नाम पर्यो, सुबेदी हो थर । १ । अमेरिकाको मिसिगन डीट्रोइट शहर । अहिलेसम्म चलेकै छ कोरोनाको कहर । २ । सरकारको उर्दी आउँछ मुख छोप्न भनी । आँखा मात्र देख्दा मान्छे चिन्नै गाह्रो भो नि ।…
गोपाल ढकाल,मनोविद - अक्सर हाम्रो हात कस्तो अवस्थामा अनुहारमा पुग्छ ? ख्याल गर्ने हो भने सजिलैसँग थाहा पाउन सकिन्छ । हामीहरू प्राय: चिन्तित वा निरास भएको बेला अनुहारमा हात राखेर झोक्राइरहेका हुन्छौँ । डराएका बेला हत्तनपत्त हातले अनुहार छोप्छौँ । रोएका बेला हात अनुहारमा नै पुगेको हुन्छ । रुँदा कि…
![]()