हरि कृष्ण न्यौपाने-कुवेत सरकारले अक्टोबर ३१,२०२० सम्म १० महिनाको अबधिमा १३ हजार आप्रवासी कामदारहरुलाई देश निकाला (डिपोर्ट) गरेको जनाएको छ।अझै करिब ९०० आप्रबासी कामदारहरु डिपिर्टेशन प्रकृयमा रहेको जनाइएको छ।उनिहरु सबैलाई भिसा नियम उल्लंघन, अबैधानिक क्रियाकलाप र कानुनले बर्जित गरेका काम गरेको आरोपमा देश निकाला गरिएको हो। कुवेतको अनलाइन पत्रीका अरब…
मोती गुरूङ - अहिले नेपाली राजनीति अस्तब्यस्त रुपमा अगाडि बढिरहेकाे छ । विशेष गरी सत्तामा रहेका कम्युनिस्ट सरकारको भ्रष्टाचार ,अनियमितता ,अराजकता अनि भागबण्डा मै लिप्त रहेकाे आमजनताले छर्लंग रुपमा देखिरहेका छाै । काेराेना भाइरस संक्रमणले आक्रान्त पारेको यो दुखदप रिस्थितिमा सरकार माैन छ । जनताकाे स्वास्थ्य अधिकार प्रत्याभुत गराउन कुनै…
तीतोपाटी - खोटाङमा सोमबार साँझ ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, खोटाङका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको ट्याक्सी बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ साढे ६ बजेतिर अनियन्त्रित भई सडकबाट झन्डै साढे…
तीतोपाटी - आज महिनाको आखिर दिन, तलब आईसकेको थियो।अनि भोलि बिदा पनि।सबथोक मिलेको थियो।रुममा सबै आफ्नो रोजाइमा व्यस्त थिए म पनि साथीभाइको रमाइलोमा सहभागी भएँ । विदेशको ठाउँ अरुदिन कामबाट फुर्सत नहुने हुँदा घुम्न् जाने अवस्था थिएन।छुट्टीको दिन भने हाम्रो लागि खुसीको दिन हुने गर्दछ। सबै बिन्दास भएर भोलिको बिदाको…
बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास भएको आरोपमा सप्तरीमा दुई आरोपित पक्राउ परेका छन् ।बलात्कार प्रयासको आरोपमा ५२ वर्षीय र ४८ वर्षीय दाजुभाइ पक्राउ परेको इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।कारागारमा थुनामा परेका आरोपितले भदौ १ गते ११ वर्षीया सुस्त…
सविता बुढा- नेपालको कानुनले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्न वा गराउन बन्देज लगाएको छ।तर यहाँ यस्ता महिलाहरू पनि छन् जो छोराको आशामा पटक–पटक गर्भपतन गर्न बाध्य हुन्छन्। तर कानुनले नदेखेझैं गर्छ।कैलालीको गोदावरीकी बिजमती (नाम परिवर्तन) यसको एक उदाहरण हुन्।जसले आफ्नो जीवनमा १२ औं पटकसम्म विभिन्न विधिबाट…
रासस-टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी मागिन् र कुटाउनका लागि पल्लो गाउँमा रहेको मिल निस्कइन्। दशैँमा छोराछोरीलाई खुवाउने अन्नको जोहो गर्न धनकला हतारमै थिइन् । ‘‘दशैँ आयो छोराछोरी के पकाउने, के खाने भन्न थालेका…
नारायण कोइराला - यसो बेडमा सुत्न के गएको थिएं, मनमा अनेक विचार जुध्न थाले ।निदको बदलामा सोचका चिंगारीहरु मस्तिष्कमा आगोको मुस्लो जस्तो दौडेको आभास भयो। म त परदेशमा छू।यहाँको व्यावस्था संग मेरो भरोसा छ।अकालमा मर्दिनँ भनेर। मेरो दिमाख आफ्नो देशको ब्यबस्था संग भरोसा नभएको सोच आएको छ। मैले बुझ्न नसकेको…
नारायण कोइराला - जता ततै अनलाइनवाला दशैंको चर्चा परिचर्चा छ। सबै सँग राम्रा फोन छ्न रे। एका बिहानै साथीले फोन गरे, म उठी सकेको थिइन, विस्तारामा नै थिएं। मैले सोधें, ए! के भो?आज त बिहानै फोन गरिस् त। सबै ठीक त छ नि गाँउ तिर? उताबाट उ बोल्यो, सब ठिक…
नारायण कोइराला - आज डिउटी सकिए पछि सुपरमार्केट तिर पस्दै थिए।कुन धुनमा रहेछु कुन्नी? गेटमा पुग्दा गार्डले रोकेपछि उभिएँ। उभिए हेर्दै कलोकालो रहेछन्।हेलो! ह्वाई यू नो यूजिङ प्रपरली माक्स ?भने पछि त झसँग पो भएँ।फाइन आयो भने गाह्रो पो छ त ! एकमहिनाको तलबले पनि पुग्दैन । सरी /सरी भन्दै…
![]()