तितोपाटी- बसेको होलान घरमा आमा बुवा जमरा छरेर परदेशी छोरो सम्झिदै रुदै होलान मुर्छा परेर। सोचेको थिए दशैमा आउन्छु टीका जमरा लगाउन बिदेश मा अलपत्र परेको छु सकिन धन कमाउन।। गाउँ मा सबैको मनमा भको होला खुसी र हर्ष त्यतीकै खेर जानी भो घरमा टीका जमरा यो वर्ष।। मुछ्दै होलीन…
पहिले ज्यान, त्यसपछि चाडपर्व गोपीकृष्ण ढुंगाना- दसैं जति नजिकिँदो छ उति नै कोरोना भाइरस संक्रमण बढ्दो छ। यस्तो बेला कसरी मनाउने दसैं ? सरकारले यसपटक अनलाइन वा फोनबाट आशीर्वाद लिन आग्रह गरेको छ। टीका थाप्दा हुने भेटघाट र भीडभाडले संक्रमणको समस्या बढाउने सरकारको बुझाइ छ। सरकारले दसैं किनमेल नगर्न र भएकै…
तितोपाटी- नेपाली राजदूतावास दक्षिण कोरियाले नेपाली श्रमिकको मानसिक तथा शारीरिक स्वास्थ्य सामाजिक तथा आर्थिक समस्या लाई सम्बोधन गर्ने उद्देश्यले नेपाल तथा विभिन्न ठाउँमा बसोबास गर्दै आउनुभएका विज्ञ द्वारा अभिमुखीकरण तथा मनोसामाजिक परामर्श अनलाइन कार्यक्रम सञ्चालन गर्न लागेको छ । एनआरएन कोरियाको व्यवस्थापन तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, नेपाली सम्पर्क…
तितोपाटी- गायिका आश्रा कुँवर र प्याराबल्स ब्यान्ड को पहिलो रक गित “आभास” गत असोज१३ गते सार्वजनिक भएको छ। 'आभास' बोलको नयाँ गीत 'आश्रा एन्ड द प्याराबल्स' ब्यान्डको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। रेड सर्कलको प्रोडक्शन र निर्देशनमा तयार भएको 'आभास' गीतको स्वयं गायिकाको भिडियो अवधारणा हो भने गीतमा शब्द…
तितोपाटी- यो दशैंमा टीका,जमरा लाउन पाउँदिन। पुरानो झुपडीको छानो छाउन पाउँदिन। बाढी,पहिरोमा बाबा,आमा गुमाएको छु, त्यसैले महान पर्वहरु मनाउन पाउँदिन। पल्टनले छुट्टि दिन्छ दशैंमा घर आउँछु आमा। आएर घरको गाह्रोमा रातो रङ्ग लाउँछु आमा। गाउका सबैजना दाजुभाई दिदीबहिनीहरु सँग, तिहारमा देउसीभैलो खेल्दै गीत गाउँछु आमा। नाम-मुस्कान मुस्कान" पाख्रीबास,धनकुटा
तितोपाटी- नारायण कोइराला, युएई - हातमा हरियो पासपोर्ट,एउटा सुड्केस अनि अर्को सानोझोला बोकेर रुमबाट निस्कियो।साथी र म।युएईको भिसा नेपाल सरकारको श्रम गरिएको कागज अनि हवाइजहाजको टिकट पनि। सुटकेस गुडाउँदै हामी एयरपोर्टको गेटमा पुगियो।पहिलो पटक एरपोर्ट पुगेका हामी अलिकति डर, शंका अनि हल्का नर्भस पनि थियौं। गेटमा पुगे पछी पुलिस दाइले…
तितोपाटी- संयुक्त अरब इमिरेट्स (युएई) स्थित ७ महिनादेखि अलपत्र परेका १७ नेपालीमध्ये १५ जना नेपालीको उद्धार गरी स्वदेश फर्काउने तयारी गरिएको छ। उनीहरुको पिसीआरसमेत परीक्षण भइसकेको र केही दिनमै स्वदेश फर्काइने एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पाले बताए। २ वर्षको करार अवधिका लागि युएई पुगेका उनीहरुलाई कोरोनाको कारण देखाउँदै कम्पनीले करार…
तितोपाटी- बाँचेको किन कोरोना तिमी निष्ठुरी बनेर । पुकारा गरे धेरैले यहाँ हे आमा भनेर । मनका इक्षा मनमै कैदी हामीले पारेको । योजना जति पछिको लागि धकेली सारेको । धेरैको यात्रा बाटोमै ठप्प अलत्र पारेको । भुसुनै सरी ठानेर तिमी कुल्चेर मारेको । लुकेर हिड्ने मानव साथ मानव गरेको…
तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतको अमीरको कार्यभार सम्हालेका शेख नवाफ अल अहमद अल जाबेर अल सबाहमा बधाई ज्ञापन गरेकी छिन् । कुवेती अमीरलाई आज बधाई सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता अत्यन्त सुमधुर सम्बन्ध रहेको बताएकी छिन् । राष्ट्रपति भण्डारीले विद्यमान द्विपक्षीय सम्बन्ध भविष्यमा अझ…
तितोपाटी- अरबको खाडी मुलुकबाट दुई चार शब्द लेख्न मन लाग्यो।यहाँको विषयमा त हजुरहरू के सोच्नु हुन्छ ? थाहा भएन । यहाँबाट हामी भने प्रदेश अनि गाँउ टोल सबै राम्रो होस् भन्ने सोच्ध्छौ। राजनीति हजुरहरुको पेसा हो ,विचार होइन अहिलेको अवस्था देख्दा। मलाई पार्टी भन्दा नी आजको जुन दृश्य पसीना बगाएर…
![]()