Sunday 4th October 2026

मुक्तक-दशैंमा टीका,जमरा


तितोपाटी-

यो दशैंमा टीका,जमरा लाउन पाउँदिन।
पुरानो झुपडीको छानो छाउन पाउँदिन।
बाढी,पहिरोमा बाबा,आमा गुमाएको छु,
त्यसैले महान पर्वहरु मनाउन पाउँदिन।

पल्टनले छुट्टि दिन्छ दशैंमा घर आउँछु आमा।
आएर घरको गाह्रोमा रातो रङ्ग लाउँछु आमा।
गाउका सबैजना दाजुभाई दिदीबहिनीहरु सँग,
तिहारमा देउसीभैलो खेल्दै गीत गाउँछु आमा।

नाम-मुस्कान मुस्कान”
पाख्रीबास,धनकुटा


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...