Tuesday 17th March 2026
विविध
Image

बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास भएको आरोपमा सप्तरीमा दुई आरोपित पक्राउ परेका छन् ।बलात्कार प्रयासको आरोपमा ५२ वर्षीय र ४८ वर्षीय दाजुभाइ पक्राउ परेको इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।कारागारमा थुनामा परेका आरोपितले भदौ १ गते ११ वर्षीया सुस्त…

Image

सविता बुढा- नेपालको कानुनले गर्भमा रहेको भ्रुणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्न वा गराउन बन्देज लगाएको छ।तर यहाँ यस्ता महिलाहरू पनि छन् जो छोराको आशामा पटक–पटक गर्भपतन गर्न बाध्य हुन्छन्। तर कानुनले नदेखेझैं गर्छ।कैलालीको गोदावरीकी बिजमती (नाम परिवर्तन) यसको एक उदाहरण हुन्।जसले आफ्नो जीवनमा १२ औं पटकसम्म विभिन्न विधिबाट…

Image

रासस-टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी मागिन् र कुटाउनका लागि पल्लो गाउँमा रहेको मिल निस्कइन्। दशैँमा छोराछोरीलाई खुवाउने अन्नको जोहो गर्न धनकला हतारमै थिइन् । ‘‘दशैँ आयो छोराछोरी के पकाउने, के खाने भन्न थालेका…

Image

नारायण कोइराला - यसो बेडमा सुत्न के गएको थिएं, मनमा अनेक विचार जुध्न थाले ।निदको बदलामा सोचका चिंगारीहरु मस्तिष्कमा आगोको मुस्लो जस्तो दौडेको आभास भयो। म त परदेशमा छू।यहाँको व्यावस्था संग मेरो भरोसा छ।अकालमा मर्दिनँ भनेर। मेरो दिमाख आफ्नो देशको ब्यबस्था संग भरोसा नभएको सोच आएको छ। मैले बुझ्न नसकेको…

Image

नारायण कोइराला - जता ततै अनलाइनवाला दशैंको चर्चा परिचर्चा छ। सबै सँग राम्रा फोन छ्न रे। एका बिहानै साथीले फोन गरे, म उठी सकेको थिइन, विस्तारामा नै थिएं। मैले सोधें, ए! के भो?आज त बिहानै फोन गरिस् त। सबै ठीक त छ नि गाँउ तिर? उताबाट उ बोल्यो, सब ठिक…

Image

नारायण कोइराला - आज डिउटी सकिए पछि सुपरमार्केट तिर पस्दै थिए।कुन धुनमा रहेछु कुन्नी? गेटमा पुग्दा गार्डले रोकेपछि उभिएँ। उभिए हेर्दै कलोकालो रहेछन्।हेलो! ह्वाई यू नो यूजिङ प्रपरली माक्स ?भने पछि त झसँग पो भएँ।फाइन आयो भने गाह्रो पो छ त ! एकमहिनाको तलबले पनि पुग्दैन । सरी /सरी भन्दै…

Image

तीतोपाटी - नेपाली जन-सम्पर्क समिती कुवेतको नवौं वार्षिकोत्सब तथा साधारण सभा सम्पन्न भएको छ । कुवेत स्थित फिन्तासको नेपाली भोजनालय हलमा गत शुक्रबारको दिन जन- सम्पर्क समिती कुवेतका सभापति राजेन्द्र बिरहीको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा zoom भर्चुअलको माध्यमबाट प्रमुख अतिथिमा नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाश चरण महत रहेका…

Image

जय नारायण माझी थारू - जनता समाजवादी पार्टीले डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने तयारी गरेको छ । जसपा स्रोतका अनुसार भोलि र पर्सि दुई दिन चल्ने केन्द्रीय कार्यकारिणी परिषद् बैठकले भट्टराईलाई अध्यक्ष बनाउने तयारी गरेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका भट्टराई अहिले जसपाका वरिष्ठ नेता छन् । हाल महन्थ…

Image

देश विकास गर्छु भन्ने नेताहरुले गरे काम त्यसको विपरीत चुनावको बेला घर घर गई मिठो बोल्दैं भोट माग्नेहरु अहिले जनताबाट भए अपरिचित । मेलम्चीको पानी ल्याउँछौ भन्दै थिए त्यसैको बहानामा करोडौँ डुबाए युवाशक्तिले बेरोजगार भई मातृभूमिको बसाई गुमाए रेमिटेन्सले कति देश चलाउँछौं सरकार वातावरण मिलाएर आफ्नै देशमा सिर्जना गर रोजगार…

Image

करोडौंको जग्गा हत्याउन किर्ते कागजात बनाएर ठगी गरेको आरोपमा ललितपुर कुसुन्तीका केबल प्रताप जंगबहादुर राणालाई प्रहरीले पक्राउ गरेको छ। राणाले कमलादेवी राजभण्डारीको पर्सा विरगंज महानगरपालिका- ५ मा रहेको चार कित्ता क्रमशः ३, ७१, १४३ र १८६ मा बनेको घरजग्गा किर्ते कागज बनाएर ठगी गरेको आरोप प्रहरीको छ। नक्कली कागज बनाएर…