रुढ प्रीति बाधा नीति। प्रौढ रोग ठुलो शोक। शंख फुके रोग लुके। श्रद्धा भक्ति प्रेम शक्ति । अहं पूर्ण मान चूर्ण। मधु मास रम्य रास। दीर्घ भोक यम लोक। सुखी मन दिगो धन। मिलन बोहोरा
शीत मुक्तक : हृष्ट पुष्ट भयौ विष्ट १ अायाे खायो गीत गायाे २ धायाे पायो मीत अायाे ३ बिल्ला मिल्ला अाऊ जिल्ला ४ उठ्याे लुट्याे सबै भुट्याे ५ साझा माछा खाने अाशा ६ मित्र भित्र तिम्रो चित्र ७ मल जल मिठाे फल ८ सल बल गर्दै तल ९ रात वात…
तीज पर्व दर खाने चेली जन्म धर जाने बाबा अामा दाजु भाइ साथ मीठाे पाई त्यहाँ चेली बेटी जम्मा भई चाम्रे भात खादा मीठाे माया प्रेम बाँडि हामी तीज गीत गाअाैं साथी नारी जती ब्रत बसी पुजा पाठ गर्छाै हामी दाजु भाइ साथ पाई चेली जती खुशी भई बाबा अामा…
साँचो र सत्य त एउटै मात्र छ जन्मेर मर्नु पर्ने प्राणी मात्र छ प्राणी विवेकशील प्मानिस भएर सक्तैन बस्न लोभ र रिस सहेर यहाँ आउँदा र जाँदा निर्वस्त्र कर्म राम्रो नभए गएर अलपत्र साँचो र सत्य त एउटै मात्र छ जन्मेर मर्नु पर्ने प्राणी मात्र छ अहा यहाँ सुन्दर रंग्मञ्च…
तितोपाटी- कुवेतमा नेपाली सहित अन्य देशका १ लाख ५० हजार आप्रवासीहरु अबैधानिक रूपमा बसोबास गर्दै आएका छन। कुवेतमा अबैध रूपमा बस्नेहरुको संख्या हाल करिब १ लाख ५० हजार रहेको र सरकारले उनीहरुलाई विमानस्थल खुली सकेपछी र सामान्य जीवनमा फर्किए पछि स्वदेश फर्किन आममाफी, वा भिसा नवीकरण गर्नको लागी अर्को मौका…
तीतोपाटी - सुन्दा अचम्म लाग्छ तर यो वास्तविकता हो । दैलेखको दुल्लु नगरपालिका ३ नेपाकी १९ वर्षीया स्वस्तिका महत नेपाली कांग्रेसको वडा अधिवेशनबाट सभापति निर्वाचित भएकी हुन् । राजनीतिक दलको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गरिनुपर्छ भन्ने बहस चलिरहेकै बेला वडा तहको अधिवेशनमा उनी नेतृत्वमा आएकी हुन् । उनी हालै सम्पन्न…
तितोपाटी- कुवेत भन्दा बाहिर रहेका झण्डै ३ लाख ९० हजार जना आप्रवासीहरु हरुको भिसा सकिएको छ। भिसा सकिए संगै उक्त आप्रवासीहरु अब कुवेत आउनबाट रोकिएका छन। कोरोना महामारीले बिगत डेढ वर्ष भन्दा पहिला स्वदेश फर्किएका अधिकांश यसियाली नागरिक रहेका छन। बढ्दो संक्रमणका कारण कुवेत सरकारले उडानमा रोक लगाएको थियो सोही…
किसन साह ,सर्लाही - सर्लाहीको त्रिभुवननगर सशस्त्र प्रहरीले नलकटुवा पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ काली मन्दिर स्थित भारतीय सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलको त्रिभुवननगर बीओपी बाट खटिएका टोलीले एकथान नलकटुवा पेस्तोल सहित भारत सितामाढी जिल्ला सोनवर्षा ग्राम पञ्चायत निवासी सोरिक दासका छोरा १७ वर्षीय गोलु…
षडऋतु : १. हाम्रो जीवनमा राम्रो सिँचनमा सुन्दर भावना फुर्छन मनमा भाव पोख्ने ठाउँ सहित्यको गाउँ २. साहित्यको रस गीत गाइ वस तीजको दिनमा माईती घरमा छोरी चेली भेला रनाईलो वेला उर्मिला पन्त पाण्डेय ज्ञानेश्वर ,काठमाडौँ षड्ऋतु काव्य ६ गर्भ उत्पादन भावहरु-- यो हाम्रो शरिर छ बस्तुको योग कहिल्यै…
बाबुको मुख हेर्ने दिन औंसी प्रतिपदा दिन हो बाबुको मुख हेर्ने दिन सन्तानले पुज्ने श्रद्धाभाव राख्ने आशीर्वाद थाप्ने मुख हेर्ने दिन बुबाको सम्झना आउँछ सबमा आआफ्नो मनमा न्यानो हुन्छ माया पाएर नै छाया बुबालाई सम्झी मुख हेर्न जाने दीर्घायु कामना गरी पूजा गर्ने सगुन अर्पेर आशीर्वाद थाप्ने खुसी भई चेली…
![]()