Tuesday 21st July 2026
विविध
Image

गाउँ शहर हुँदै, डमरू बजाउँदै र बाँदर डोर्‍याउँदै मदारी आयो । बालक, बृद्ध, तन्नेरी, तरुनी सबै घेरा लागे मदारीको ओरिपरी, चटक हेर्न । मदारी खुल्ला ठाउँमा बस्यो र बाँदरका डोर्‍याइ रहेको डोरी भुइँमा छोडिदियो अनि डमरू बजाउँदै भन्यो-"जमुरे आजकल कि लडके और लडकियाँ कैसे लभ करते है ? अनारकली के…

Image

" पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग साहित्य समाजको तेह्रौं भर्चुअल पञ्चाङ्ग वाचन कार्यक्रम सम्पन्न भएको छ । नियमित साप्ताहिक रूपमा सुरु गरिएको तेह्रौं पञ्चाङ्ग वाचन कार्यक्रममा सभापतित्व पञ्चाङ्ग साहित्य समाजकी अध्यक्ष सविता के.सी.ले गर्नु भएको हो । कार्यक्रममा विश्व नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष, साहित्यको…

Image

शीतहरु पुष जाडो जिउ कांप्यो शीत पर्यो जाडो बढ्यो बाक्लो लुगा खात लाग्यो मुठ्ठी बाँधि काखी च्यापी स्यु स्यु गर्दै डुलि डुलि जिउ तातो पारी पारी तातो तातो खाना खाइ चिसो बाट बच्न सिकौ धर्मी शाक्य बुटवल

Image

" पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " 💜💜 केही पञ्चाङ्ग ❤ ❤ एउटा अगाडि एउटा पछाडि बोकेर टारियो । खोरिया ती पखेरो ढुङ्ग्यान बारी जोतेर टारियो । वास्तविक मान्छे हुनुको अर्थ यस्तै हुन्छ जीवन भत्किएका कान्ला भरी खोटा किला ठोकेर टारियो । खोक्रो जिउ भोको पेट…

Image

====बतास==== के को चक्करमा बतास कँहाबाट आयो । दरवार परिसरमा बतास कँहाबाट आयो ।। रित्तै आयो कि यो आयो ओखती बोकेर । कोरना कहरमा बतास कँहाबाट आयो ।। हिजोअस्ति उड्दथ्यो वेग गर्जन सहित । सर्वत्र खबरमा बतास कँहाबाट आयो ।। कानले पनि सुनिने आँखाले पनि देखिने । सबैको घरघरमा बतास…

Image

“मभित्र पनि उसको जन्म नहोस् ।” ================ तिम्रै अस्तित्त्वलाई म मेरै ठानें, तिम्रै मानसम्मानलाई मेरै ठानें, तिम्रो चोटलाई मेरै ठानें, भङ्गालासँगै दौतरी गांस्दै बरू आफैलाई घोचाएँ तर व्यर्थैका ती प्रयासहरू । समयका पदचापसँगै एकदिन मैले मलाई नियाल्न खोजें, एक पित्को फिस्स हांस्न खोजें, म उभिन कोशिस गरें हिड्न खोजें तर…

Image

मनमति साहित्य समाजले मनमति प्रज्ञा जर्नल ८ औं अंक प्रकाशन गर्ने भएको छ । मनमति साहित्य समाजको नयाँ निर्वाचित समितिको यहि २०७८ पुष २४ गते बसेको प्रथम बैठकले सो निर्णय गरेको हो । श्रीधर पौडेलको अध्यक्षतामा बसेकोमनमति साहित्य समाजको नव निर्वाचित समितिको प्रथम बैठक एवं रचना वाचन कार्यक्रममा आगामी चैत्र…

Image

(१) आयो है आयो संसारै छायो (२) माघको मास बनाई खास (३) संक्रान्ति शुभ रमाई खुब (४) पाल्पामा झट नदीको तट (५) राम्दीमा जाउँ नुहाई आउँ (६) संक्रान्ति पर्व राखेर गर्व (७) संक्रान्ति मेला रिडिमा भेला (८) सबै हो जाने तरूल खाने (९) जुनेली गन्दै तरूल खन्दै (१०) मेलामा जाने…

Image

तीतोपाटी - कुवेतमा कोरोना संक्रमण बढे सँगै नेपाली कार्यक्रमहरू स्थगित हुने भएका छन् । कुवेत सरकारले कोरोना संक्रमण बढे पछि भेला जम्मा हुने प्रकृतिका कुनै पनि गतिविधि गर्न रोक लगाए पछि कुवेतमा कृयाहिल संघ संस्थाका समुदाय केन्द्रीत सार्वजनिक कार्यक्रमहरू गर्न असहज भएको हो । यसै विच नुवाकोट धादिङ रसुवा समाज…

Image

तीतोपाटी डटकम-भिजिट भिषाको आवरणमा दुबईमा मानव तस्करी गरेको अभियोगमा दुबई प्रहरीले त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीका मालिक कोमलराज प्याकुरेललाई पक्राउ गरेको छ । उनलाई गैरआवासिय नेपाली संघ युएईको सहयोगको आधारमा पक्राउ गरेको हो । प्याकुरेलले नेपालबाट भिजिट भिषामा ८० जनाभन्दा बढी नेपाली सेनाका जवानहरुलाई आकर्षक तलब दिन्छु भन्दै प्रलोभनमा पारेर दुबई…