Tuesday 21st July 2026
विविध
Image

गजल - "परदेशमा.....पाइन्छ ।" परदेशमा पैसा भए त किन्न सबै पाईन्छ । सित्तैमा त आँखाको आशु मात्रै पाईन्छ ।। जब यादहरुको पहाड खस्छ मध्यराति । पिडाहरु माथी पीडा थप्न अझै पाईन्छ ।। यो मन उडेर घरदेश को आँगन पुग्छ सधैं । ति सम्झनाका परेलीहरु प्रसस्तै पाईन्छ ।। विना आगो जल्ने…

Image

केही षड्ऋतुहरु १)हेमन्त ऋतुको यो पूष महिना जाडोले काँपेको हिँउको पहाड कुल्चेर लडदा देवता भाकेको ।। २)माघे संक्रान्ति हुँदैन नि भ्रान्ती ऋषि मन्दिरमा आए भक्तजन छोडेर नि घर माग्नलाई बर । ३)माघ र फागुन शिशिर नि आयो मकर सक्रान्ती घ्यू ,चाकु खाए रमायौ फागुमा इन्द्रेणी रङमा । सीता बिष्ट कार्की…

Image

तीतोपाटी, काठमाडौं - १७ वर्ष अघि ज्यान मारेर फरार भएका उदयपुरका गोबिन्द मगरलाइ साउदी अरेबियाबाट पक्राउ गरिएको हो । इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरि खोजी गरिएका ४० वर्षीय मगरलाई साउदी अरेबियाबाट बुधबार नेपाल ल्याइएको छ । मगरलाइ २०६१ मंसिर १३ गते मान बहादुर तामाङलाई कर्तव्य गरी ज्यान मारेको मुद्दामा…

Image

शीतहरु शीत मेराे प्राण प्रिय यही मेराे लघु गृह २ तिमी मेराे महा मित्र कला फुराेस् यसै भित्र ४ स्वप्न देखेँ शीत लेखें शीत थाेपा भित्र टेकें ६ सुस्त सुस्त बामे सर्दै शीत थाेपा थाले भर्दै ८ रङ भर्दै अघि सर्दै शीत माेती टप्प टिप्दै १० जन्म भूमि पाल्पा भयाे…

Image

(१) जुनेली ताज लगाए आज (२) जुनेली खोज सत्यको रोज (३) छोडेर गाउँ बिरानो ठाउँ (४) युएई आछु जुनेली गाछु (५) साहित्य सँग पिरती लाछु (६) जुनेली बोल्छ सत्यता खोल्छ (७) साहित्य भित्र मिठास घोल्छ (८) त्यसैले खोजे जुनेली रोजे (९) जुनेली भारी पुरूष नारी (१०) बोकेर सारी साहित्य तारी…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८५ औं काव्य श्रृङ्खला ३०० औं पृथ्वी जयन्ति विशेष कव्य सम्मेलन यहि २०७८ पुष २८ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभाध्यप्तामा वरिष्ठ साहित्यकार डा.बम वहादुर थापा जितालीको प्रमुख आतिथ्य,कलानिधि दाहाल,गंगा लिगलको विशिष्ट आतिथ्यता अनी सिता पाण्डे अधिकारीको कुशल उद्घोषणमा ८५ औं…

Image

प्रसङ्ग-विकृति विसङ्गति ----------------------------------------------------- मान्छे मान्छे भित्र राम्रो सद्भाव जगाउन सत्यताको पक्ष लिउँ भेदभाव हटाउन ।१। सत्यताले अज्ञानता चाँडै हट्दछ अज्ञानता हटेपछि भेदभाव हट्दछ ।२। भेदभाव हटाउन लाई सत्यताको खाँचो सत्यतामा लागे पछि खुल्छ ज्ञानको साँचो ।३। जब ज्ञान प्राप्त हुन्छ विज्ञान जन्मिने हो विज्ञानले मान्छे साँच्चै मान्छे बनिने हो ।४।…

Image

"पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिती :- २०७८/ ०९/ २७ ................................................. प्रशिक्षक:- सोमनाथ लुइटेल रवि नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव :- सुशिला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक :- सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता :-…

Image

“अब अति भयो, यौगेश । कि घर छाड् कि घर सम्हाल् । लाठे र भुसतिघ्रे छोरालाई खर्च दिएर अब म पाल्न सक्दिनँ ।” “होइन बुबा ! किन मलाई बोझ ठान्नुहुन्छ ? किन मलाई घर छाड् भन्नुहुन्छ । मैले पैसा कमाउन नसकेर ? यत्रो घर छ, किन चाहियो, पैसा ?” “घरमा…

Image

डा.अम्बरिश पोख्रेल- पृथ्वी नारायण शाहकै पुनः एकीकृत नेपालबाट आज सम्मको सबैभन्दा वढी मोज, मस्ति, ऐस आराम मात्र हैन नेपाल र नेपालीको साझा सम्पत्तिमा लाखौं लाखको त के कुरा ! करोडौं हैन कि अरवौं अर्व पैशा समेत कथित कानुनी कागज मिलाउँदै लुटिसकेका र लुट्न अभ्यस्त हालका नेता र पार्टीहरुले नै ति…