Friday 16th October 2026

अमेरिकामा नेपालीले जिते ४९ करोडको चिट्ठा


अमेरिकाको मासाचुसेट्सका ध्रुब थापाले एक करोड (दश मिलियन) अमेरिकन डलरको चिट्ठा जितेका छन् ।

उनले ओसियन स्ट्रेट मार्केटमा उक्त लोटरीको टिकट काटेका थिए ।

थापाले जितेको १० मिलियन डलरको लोटरी रकममध्ये कर लगायतको अन्य बोनस रकम काटेर झण्डै ४५ लाख अमेरिकन डलर (करिब ४९ करोड नेपाली रूपैयाँ) एकै पटक प्राप्त गर्नेछन् ।

उनले आफूले जितेको रकम छोरीको मेडिकल शिक्षमा खर्च गर्ने बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...