Sunday 23rd August 2026
विविध
Image

गजल म सँग भेट्न तिम्रो राम्रो काम हुनुपर्छ , मुखमा नभै बगलीमा टन्न दाम हुनुपर्छ । रावणले हरेपछि दुनियाको दोष मेट्न , सीता त्याग्ने होईन साथ दिने राम हुनुपर्छ , स्वाभिमान स्वावलम्वन मेहनत योग्यताको , सन्सारमा फैलिएको किर्ती नाम हुनुपर्छ । , सबैमाझ हाँसीखुशी सद्भाव एकताको , स्वर्ग जस्तो शान्ती…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" ---------- 🙏पञ्चाङ्ग ०१ सिर्जनशील जनलाई ज्ञान भर्दै जाऊ तिमी अशिक्षित मनुष्यलाई शिक्षा छर्दै जाऊ तिमी वसन्त पञ्चमी पर्व हामी धुमधाम मनाऊँ अज्ञानीछौँ हामी हाम्रो भर पर्दै जाऊ तिमी भएको कमि कमजोरी सबै हर्दै जाऊ तिमी ✍️सोमनाथ लुइटेल " रवि पाल्पाली " 🙏पञ्चाङ्ग…

Image

बसन्त थापा- विश्वभर फैलिएको कोरोना महामारीका कारण सन २०१९ को डिस्मेम्बर महीना बाट लकडाउनको व्यवस्था सुरु भएकोथियो । संसारभरि लाखौं मानिसहरू आफ्नो घरमा कैद भए। यो भयंकर महामारीको प्रकोपबाट बच्न लकडाउनको व्यवस्था आवश्यकभए पनि यो व्यवस्थाले मानव समाजलाई निकै असर गरेको छ । चीनको वुहानबाट सन २०१९ डिसेम्बरयता सुरु भएको…

Image

पुष्कर अथक रेग्मी - “तपाईको नाममा पक्राउ पुर्जी आएको छ, आफ्नो श्रीमानलाई खान लाउन नदिई घरबाट निकाल्नु भएछ त के हो ? तपाईको श्रीमानले मुद्दा हालेको छ । पुरुष हिंसा भयो भनेर ।” ‘पक्राउ पुर्जी’ शीर्षकबाट शुरु भएको लघुकथा संग्रह ‘फेसबुक आईडी’ ‘किरिया’ शीर्षकको चालिसौं लघुकथाको रुपमा समाप्त हुन्छ ।…

Image

डा. अम्बरिश पोख्रेल- हाम्रो यो विशाल जगत कहिले उत्पत्ति भयो भन्ने कुरा मैले यस अगाडि नै लेखिसकेको छु। २. यो जगतको उत्पत्ति भएको दिन देखि, प्रकाशको गति बराबर विस्तार भएको हिसाब गर्दा पनि जम्मा ४५ अर्ब प्रकाश वर्ष बराबरको क्षेत्र वा दूरीसम्म विस्तार हुनु पर्ने थियो । ३. तर यसको…

Image

१ सहिद हाम्रा सपना खाँचो छ पक्कै विपना नबिर्से पक्कै सहिद बन्छ मुलुक । २ हिजोको अन्धकार त्यो सम्झदा मुटु काम्छ यो अगाडि सरे सपना फुल्न विपना ३ नेपाल आमा जहान त्यागले भए महान उनको भए सम्मान खुल्छ बिहान ४ सम्झेर दुई मिनेट पुग्दैन पक्कै बिवेक एकता माला बनेर आउँ…

Image

जुनेलीहरू (१) पोखरा थोक जुनेली लोक (२) छहरा छाँगो साहित्य हाँगो (३) टिम्मुर दाना पाल्पाली खाना (४) मोही र आँटो गाभाको गाँठो (५) गुन्द्रुक भात जिब्राको स्वाद (६) जुनेली रङ्ग पाल्पाली अङ्ग (७) भैरव थान भनेको मान (८) छहरा तिर छैन है भिर (९) पाल्पाली दाइ म तिम्रो भाइ (१०)…

Image

बन्दना घिमिरे - लघुकथाकार रमेश सुवेदीले आज मिति २०७८/१०/२० गते बिहीबार हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा " धर्मसभा" पढेपछि मेरो पाठक मनमा आएका भावनालाई यहाँ प्रस्तुत गर्ने कोशिश गरेकी छु । लघुकथाकार रमेश सुवेदीसँग साक्षात्कार नभएपनि लघुकथाको माध्यमबाट मैले उहाँलाई चिनेकी र पढेकी छु । उहाँका कथाहरु वर्तमान नेपाली…

Image

स्रष्टा परिचय नाम : रन्जुश्री पराजुली जन्म: २००५ काल्धरा ,काठमाडौं पिता:डा. ठाकुरनाथ भट्टराई माता : सुशिला भट्टराई पति :डा . दामोदर प्रसाद पराजुली छोरा : डा. दीपेन्द्र पराजुली छोरी: इ. लुना पराजुली अअधिकारी। सम्बदद्द्ता १ ,नेपाल बालसाहित्य समाज आजीवन सदस्य २, सुनकोसी साहित्य प्रतिस्ठान आजीवन।सदस्य ३, गिता समुदय प्रकशन आजीवन…

Image

नारायण कोइराला - चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८८ औं सहिद स्मृति विशेष काव्य श्रृङ्खला यहि २०७८ माघ १९ गते सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,आदर्णिय सम्पूर्ण सहिदहरुको प्रमुख आतिथ्यमा,विशिष्ठ अतिथि डा,बम बहादूर थापा,गोविन्द घिमिरे,कलानिधि दाहाल,गंगा लिगल,ललिता दोषि ज्यूका विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा ढकाल ज्यूको अत्यन्त…