।१। स्वार्थ लिनु थियो हिजो आपसमा जुटे , आज लिनु सबै लिइ सके फेरि फुटे । ।२। सत्ता भनेको यस्तो पो चिज रहेछ , नेताले नाचेको पनि न्युज भएछ । ।३। माला लगाएको थिए तिहारमा सुगन्ध थिएन, सुन्दरता दियो घाँटीमा तर मौलिकता दिएन । ।४। सरकार ! पेट्रोलको मूल्य बढाएर…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा स्( पञ्चाङ्ग अभ्यास गर्ने थलोः पञ्चाङ्ग पाठशाला मितीः २०७८।०८।२७ ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।। प्रशिक्षक सोमनाथ लुइटेल रवि सुशीला पौडेल सविता के.सी. भाषा शुद्धीकरण सुझाव सुशिला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी संकलक सोमनाथ लुइटेल सविता के.सी. सहजकर्ता रामराजा के.सी. ...................... नवाैं श्रुङ्खलाको अभ्यासमा दिएको तलका…
उकालो छ बाटो म हिंड्दैरहन्छु बिझून् जत्ति काँडा म भिड्दैरहन्छु । कुटिन्छन् कुँदिन्छन् र ढुङ्गा पुजिन्छन् सयौं चोट खाएर द्यौता गनिन्छन् ।। १ ।। बडो कष्टको साथ खन्दै सबेरा जुटे खेतबारी र पाखापखेरा । बनोस् देश हाम्रो सबै राजधानी मलाई छ प्यारो यही जिन्दगानी ।। २ ।। पियो जिन्दगीले सबै…
मनमति साहित्य समाजको साधारण सभाले श्रीधर पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन गरेको छ । उपाध्यक्षमा जनार्दन अधिकारी धड्कन,माधव विडारी,सचिव जनकराज अधिकारी,कोषाध्यक्ष रिता खतिवडा,सहसचिव सुधा बास्कोटा ढकाल,सदस्यमा कविन्द्र तिमल्सीना,चुडा निर्भिक,सिता पाण्डे,विनु बाबा घिमिरे निर्विरोध निर्वाचित हुनु भएको छ । अध्यक्ष पौडेल आफू ७९ वर्षको भए पनि नेपाली साहित्यको विकासमा नेतृत्व…
"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" 💐🌺 पाञ्चायन 🌺💐 💐🌺 पर्देशी 🌺💐 १ पर्देशीले प्रेमको प्याला ~ ~पिलाएर गयो है मन्का राजा! घृणाको तुष~ बिलाएर गयो है। जन्म घर थर साइनो सबै ~~बिर्सी दिन्थेँ त फाटेको मन्लाई टाल्टुल ~~सिलाएर गयो है अलेली माइतीका तुष्टि ~ ~जिलाएर गयो है…
तीतोपाटी - पाल्पाली साहित्यकारहरूको एउटा समुहले हालै आख्यान चौतारी नामको परिकल्पना गरेको छ जसमा निबन्ध, प्रबन्ध,कथा, छोटा कथा, लघुकथा, समिक्षा, पाठक प्रतिक्रिया, संस्मरण, यात्रा संस्मरण, लघुनाटक आदि आख्यानका विविध स्वरुपहरु पोस्ट गर्न पाइने बताइएको छ । समुहले आख्यान चाैतारीका नियम र परिधि पनि तोकेको छ भने यसको प्रयोगको लागि छुट्टै…
(१) नेपाली भेग जुनेली लेक। (२) कामको लागि बारूद दागी। (३) मिलेन काम म कता जाम। (४) जुनेली यारो सबैको प्यारो। (५) भएन भेट भोको छ पेट। (६) कसैले दिन्न रून नि हुन्न। (७) काव्यमा बित्यो जुनेली जित्यो। (८) राम्रो छ काव्य त्यसैले भव्य। (९) लेख्नमा छिटो पढदा मीठो। (१०)…
चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८० औं काव्य श्रृङ्खला गीत विशेष गत २०७८ मंसिर २२ गते भव्यताका साथ सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा, वरिष्ठ साहित्यकार डा.बम बहादुर थापा जितालीको प्रमुख आतिथ्यमा,गोविन्द कलानिधि दाहाल,गंगा लिगल,गोविन्द घिमिरे वेदमणी,ललिता दोषीको विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा ढकालको कुशल उद्घोषणमा ८०…
पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला ः- आठौं ( ८ ) -------------------------------------------- "पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा ः- पञ्चाङ्ग अभ्यास गर्ने थलो ः- पञ्चाङ्ग पाठशाला मिती ः- २०७८/ ०८ / २१ ................................................. प्रशिक्षकः- सोमनाथ लुइटेल रवि सुशीला पौडेल सविता के.सी. भाषा शुद्धीकरण सुझाव ः- सुशिला…
मुक्तक मैंले प्रेम गरे तिमीमा समर्पित हुने प्रण गरेर । गयौ मेरो भावनाको फुलबारीमा भ्रमण गरेर । स्वरूप हेरेर कसैको नियत बुझ्न सकिन्न रैछ भन के पायौ निश्छल मन मुटुको परीक्षण गरेर । माहाभारतको युद्ध पनि टारेर टरेन । पापिहरू मारिए तर पाप मारेर मरेन । विधाताको विधान बुझ्न सकिन्न…
![]()