Saturday 18th May 2024

लघुकथा: असल पाठक -गंगा खड्का


” बूढी ! यसपटक त हाम्रो वैवाहिक जीवनको २५ औँ वर्षगाँठ हो । म चाहन्छु यो दिन हाम्रो लागि विशेष बनोस् । भन तिमीलाई के उपहार दिऊँ ?” उत्सवले सुमित्रालाई भने।

” बूढा ! मलाई कुनै भौतिक उपहार दिनुपर्दैन । मेरा जति पनि लेख रचना छन् , ती सबै पढेर मलाई हौसला दिने कामको सुरुवात त्यसै दिनदेखि गरिदिनुहोला । एक लेखकको लागि उसको जीवन साथीजस्तो असल पाठक र प्रेरक व्यक्तित्त्व अरु को नै हुन सक्छ र?”

गंगा खड्का
बूढानीलकण्ठ १, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...