Thursday 17th September 2026
साहित्य
Image

होली विशेष शीतहरु आऊ खेलौँ रङ्ग घोली खुशी बोकी आयो होली पाप नाश गरौँ हामी कथा बुझे हुन्छ दामी भक्त छोरा मार्ने चाह आफ्नै चेली पार्यो दाह कहाँ टिक्छ गरि पाप सत्य गरे फलि फाप भयो त्यहाँ धर्म जित लेखेँ जेजे जानेँ शीत शभ्य बनौँ भव्य गरौँ सोची सम्झी रङ्ग…

Image

षडऋतु फागुनको बेला भएर है भेला खेलौन हो होली रङ्ग सबै घोली कस्तो राम्रो बेला रङ्गको हो मेला। पहाडी हमिाली सबै मलि िमान्ने तराई त झन रङ्गएिको मन खेल्छन बचित्रि देखन्छि स चत्रि । सब्य भई खेलौ मलि िजुल िखेलौ सस्कृती जोगाउ रङ्गनि दुनयिाँ रङ्ग को साथमा रङ्गनि मनमा ।…

Image

"पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार" विधा ः- पञ्चाङ्ग अभ्यास गर्ने थलो ः- पञ्चाङ्ग पाठशाला मितिः- २०७८/ १२ /०१ ...................................... प्रशिक्षकः- सोमनाथ लुइटेल “रवि पाल्पाली“ नारायण प्रसाद निरौला भाषा शुद्धीकरण सुझाव ः- सविता के.सी. चन्द्रावती अधिकारी सङ्कलक ः- सोमनाथ लुइटेल “रवि पाल्पाली“ सहजकर्ता ः- (महासचिव) रामराजा के.…

Image

शिकार खेल्न नसकेर भोकमरीले विरालो जस्तै बनेको छ बाघ, गाइ गोरु गोठ खाली गरेर, बड्दैछ बङ्गुर पालन, नाम कमाएका धराने काला बंगुरहरु, अचेल सिंह दरबार भित्रै पाईन्छन्, सतहत्तरै जिल्लामा विकास भएकोछ, गाउँ गाउँमा सिँहदरवार ? विकासका योजना अबरुद्ध गरेर, कोपरी रहेछन् आफ्नै प्रजातीहरु, पर्यटक जाने रिसोर्टहरुमा, बङ्गुरहरु नै भरिभराउ छन्,…

Image

मानवीय साझा सवाल समस्यामा गढ्नलाई । गाह्रो मान्छौँ ईतिहास नीति शास्त्र पढ्नलाई । राष्ट्रियता देश भक्ति सार्वभौम स्वतन्त्रता , जोगाउन हटी होईन यहाँ डटी लड्नलाई । तेन्जिङका सन्तान हामी अनुयायी भईकन , आफ्नै आँगन मझेरीको सगरमाथा चढ्नलाई । सक्षम र नीडर बनी सिर्जना तिर्सनाले , पौरखको हिरामोती यो माटोमा जड्नलाई…

Image

विनिमयको माध्यम भन्थे त्यो पैसा तर मान्छेको जीवन पो बन्यो मान्छे पैसा पैसा भन्छ पैसा मात्र कमाउन थाल्यो । हुन त नीति पनि त्यस्तै बन्यो घरघरमा भकारी गाउँगाउँमा सरकारी सहकारी पैसाको खेती गर्ने ठाउँ कम पैसा राखेर बढी बनाउने काम । मानिस बाँच्नका लागि मात्र हैन जमाउनका लागि पनि पैसा…

Image

" पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग ०१ दिलको सुख मायाको मोल कहाँ पाइन्छ मलम अनि आँखाको झोल कहाँ पाइन्छ आनन्दले बस्ने थिएँ साथमा साथ पाए मनलाई नै ढाकिने खोल कहाँ पाइन्छ सुख, शान्तिले बस्ने त्यो टोल कहाँ पाइन्छ । पञ्चाङ्ग: ०२ पिरमा आँखा पनि किन…

Image

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" पञ्चाङ्ग १ आपसमा मिल्नुपर्छ लडाइँ गर्नु हुन्न बाबू मनमा ईर्ष्या डाहा प्रतिशोध भर्नु हुन्न बाबू मिलनसार बन्नुपर्छ, ज्ञान सिक्ने ज्ञान दिने सन्देशमा कुसंस्कार कुरीति छर्नु हुन्न बाबू खराब आचरण विष तुल्य पर्नु हुन्न बाबू । पञ्चाङ्ग २ सोझो पनको फाइदा उठाउँछन् झेला…

Image

बन्दना घिमिरे - हाम्रो लघुकथा पाठशालाका कुशल प्रस्त‍ोता तथा लघुकथाकार मिसु श्रेष्ठको जन्म भीमेश्वर न.पा. -२, दोलखामा बुबा हर्कबहादुर श्रेष्ठ आमा पूजा लक्ष्मी श्रेष्ठको सुपुत्रीको रुपमा २०३२/७/१४ गते भएको हो । कागेश्वरी मनोहरा न.पा.-९,काँडाघारी, काठमाडौंका स्थायी बासिन्दा लघुकथाकार श्रेष्ठ शिक्षण पेशामा आबध्द हुनुहुन्छ । शिक्षाशास्त्र संकायमा स्नातक गर्नुभएकी लघुकथाकारका साहित्य…

Image

स्रष्टा परिचय नाम : दीपक लोहनी माता/पिता : गायत्री लोहनी शिवशरण लोहनी जन्म मिति : १५ असार २०३१ जन्म स्थान : नुवाकोट स्थायी बसोबास : कुरिलो घर काठमाडौं शिक्षा : स्नातक लेखन विधा : आख्यान, काव्य, समीक्षा विशेष रुचि : आख्यान साहित्यिक लेखन : बिद्यालयकालीन समयदेखि पहिलो प्रकाशन : २०४६…