Saturday 17th January 2026
साहित्य
Image

गजल हाम्रो संबन्धलाई मायाले बचाउनु पर्छ । दु:ख जस्तो परे नी मिलेर चलाउनु पर्छ ।। तिमी कैले नआत्तिनु समय जस्तो भएनी माया दिएसी माया नै हामीले पाउनु पर्छ । पीडा दर्द आउँछ सबै पार गर्दै जाऊँला सपना हुन्न बाचा मायाले समाउनु पर्छ । कहिलेकाही अबेला भएनी बुझी दिनु प्रेमको गहराइमा…

Image

लोक छ्न्द: झ्याउरे( ४+४+४+४ अक्षर ) लोकछन्दमा उच्चारण अनुसार अक्षर गन्ने छुट छ) शान्तिप्रिय बाबाआमा दिदीबहिनी दाजुभाइ आनन्दको खोजमा छौँ सबै हामी साथीभाइ हामी यौटा बिन्ती गर्छौँ हजुरहरू सबैलाई शान्ति कता हराएकी भनिदिनुस् हामीलाई ।🌷🙏🌺 सुन नानी तिमी ज्ञानी शान्ति ऐले लुकेकी छन् सबैजना लोभी पापी अशान्तिको पछाडि छन् बाहिर…

Image

गजल हिमाल बाट तराई तिर झरम झरम लाग्यो । देशैभरी शान्तिको बीउ छरम छरम लाग्यो । प्रिया तिम्रो स्पर्शले गर्दा भाको होकि यस्तो, पुस माघको जाडो पनि गरम गरम लाग्यो । तनै भरी मनै भरी लै छपक्कै हुने गरि, नमेटिने मायाको रङ्ग भरम भरम लाग्यो । एक अर्कामा दुख सुख…

Image

मुतकारिब मुसम्मन सालिम 122 122 122 122 धरा नै चकित भो यो कानो खबरले । झरे 'बा' अदालतको न्यानो खबरले । त्यो आसन छ प्यारो बेकामे छ तागत सिरानी भो विध्या पुरानो खबरले । फरक पर्छ धेरै गलत चाल वाजी लगातार भारत को सानो खबरले । भयो राज धेरै पुग्यौं…

Image

लक्ष्यको शिखर पुग्नु छ ज्योतीको प्रयोजन बुझ्नु छ अग्रजको सन्देश सुन्नु छ पुर्खाको अभिलाशा पुरा गर्नुछ ।।।। दुष्टात्मा प्रेतात्मालाई बदल्नु छ सदाचारले जगतलाई जित्नु छ मानविय चेतनालाई जगाउनु छ आदर्शवान सहृदयी बन्नु छ ।।।। छुद्र मिमांसालाई धपाउनु छ जिवनलाई सार्थक बनाउनु छ यो धर्तिमातालाई सिंगार्नु छ आमा बुबाको मुख हँसाउनु…

Image

रसै रुद्रैश्छिन्ना, यमनसभलाग: शिखरिणी । नमस्ते नेपाली असल मनका सर्जकहरू नमस्ते गोर्खाली सरल हँसिला पाठकहरू नमस्ते लेकाली कुसुम दिलका दर्शकहरू नमस्ते पुण्यात्मा कलम गणका शिक्षकहरू ।१।🌷🙏🌺 नमस्ते शुध्दात्मा मधुर स्वरका गायकहरू नमस्ते बेजोडा अभिनयमुखी नायकहरू नमस्ते राजश्री सयल सुखका साधकहरू नमस्ते गोर्खाली सपुत जगका चालकहरू ।२।🌷🙏🌺 नमस्ते गोघाती नरकपुरका शासकहरू…

Image

मुक्तक १ दिलको आखाको छेउबाट हेर्न मन थियो । आलिङ्गन गरि आत्माले नै बेर्न मन थियो । दुःखसुख यस्तै हो आउने जाने बतास नै हो तिमीलाई हेरि हेरि तस्बिर कोर्न मन थियो । मुक्तक २ कोहि त छ मलाइ पछाडी बाट तान्ने । मौका परेको बेला पिठ्युँ ताकी हान्ने ।…

Image

आमा भनेर रुन मन् लागि रहेछ,मन जलि जलि उर्लेको खोला सँगै आफैलाई तुलना गरि निरन्तर बगाऊ जस्तो भएको यो शरीर देशसँग नाता जोडेर केही बोल्ने विचार छ मस्तिष्क भरी। खै के बोलौ आफैभित्र निसास्सिएको छ देश जनताको लागि अदालत छ राजकाज भत्काउने अनि चलाउनेलाई फेरिफेरि घुमेर पालो आउँदै छ। यमराजसँग…

Image

तिमीलाई बुझाउन सकिन वा मेरो योग्यता पुगेन ! सहयात्राको लागि सोच्दा सोच्दै भविष्यको कल्पनामा रमाउँदा रमाउँदै तिमीले त यात्रा नै शुरु गरिदिएछौ फरक गन्तव्यको लागि सम्झनाको पुल नै हो हाम्रो जिन्दगानी सबै छाडी जाने केही छैन मरि जाने मुठी खोली जानु पर्ने नाताहरु छाडी दु:ख सुख सब रैछ एक बारको…

Image

गीत तिमीलाई देखेर मन परायें आफैले आफैलाई बिर्सेर मन परायें किन यति सुन्दरी तिमी भन तिमीलाई मुटु मै राखेर मन परायें तिमी लाई देखेर ,,,,,,,,,,,,,,,,,,,,,,,,, साट्न सकिन कसै संग तिमी लाई तिम्रो मधुरो बोलL सुनेर मन परायें रुपैको धनी रहिछौ सुभासिली तिमी तिमीलाई धेरै धेरै सम्झेर मन परायें तिमी लाई…