Tuesday 15th September 2026
साहित्य
Image

बहर (मिर) मात्रा : २२ काफिया बन्धन: आउन्न शंकै शंकाको विच माया लाउन्न । भो अब पिरतीको कुनै गीत गाउन्न। हामीले पिरती गाँस्ने चौतारीमा आजैदेखी प्रण गरे म त धाउन्न। विपनामा अब त के भेट गरौला र खै सपनिमा नै पनि तिम्रो सामु छाउन्न। दिमागमा गाढा छाप बसेपछि सानु याद…

Image

तिम्रो जित मेरो हार भित्र ढल्यो जिन्दगानी , तिम्रै सामु ज्युँदो लाश भइ जल्यो जिन्दगानी । आफ्नै मान्छे ठानि यहाँ कति धेरै बिश्वास गरें, केले होला तिमी बाट छल्नु छल्यो जिन्दगानी । महिना हप्ता साता दिन घन्टा मिनेट सेकेन्ड बनी, यहाँ घडीको त्यो सुई सरि चल्यो जिन्दगानी । चौतारीको बसाई…

Image

१, भन्दै थियो साथी पनि, ह्या यो कस्तो राजनिती खुलामन्च हांस्दै भन्छ, ज्या यो कस्तो राजनीति टुप्पैमा पुगेकाको लाज, थाहा छैन केले ढाक्छ भन्नै पनि लाज लाग्ने, छ्या यो कस्तो राजनिती ।। २, सहिदका सपना रद्दिको, डल्लो बनाए यहाँ कसरी भनौं लोकतन्त्र नै, झल्लो बनाए यहाँ कुलङ्घारहरुको दिनहुँको, रडाको र…

Image

कुहिरोमा हराएको काग जस्तो जिन्दगी , बाटो हराएको पदयात्री जस्तो जिन्दगी । सपनिको भ्रममा अल्झिएको जिन्दगी , लक्षबिन्दु हराएको खै कस्तो जिन्दगी ।। मानिसहरुको भिडभित्र एकलो जिन्दगी , झिलिमिली शहरमा अँध्यारो जिन्दगी । खोलाको वगर जस्तो उराठ जिन्दगी , नितान्त वेसहारा खै कस्तो जिन्दगी ।। मृदुलता विनाको खस्रो निरस जिन्दगी…

Image

गजल एकोहोरो बनाएर खै यो के गर्नु भो । दुई दिन भेट नहुँदा छट्पटीले मर्नु भो। प्रशंसाका शब्दहरू बटुलेर कति भोक निद्रा नभनेरै मनभित्र चर्नु भो। दिल दिएर उदार बन्दै लोभ्याएर प्रिय मन मुटु र अङ्गअङ्ग प्रेम रसले भर्नु भो। मोहनी बोलिमा नौनी बनि पग्लिएर सुगन्धित बास्ना चाहि कतातिर छर्नु भो। तिमी बिना…

Image

गजल तिमी माग्छौ खुशीको अनुहार मेरा आँसुका रातहरू छन् । कसरी खुशी हुन् सक्छु भित्र बसिरहेका अझै घातहरु छन् ।। भन्न त दुनियाँले भन्छ यहाँ चोट नपाएको हुँदैन जिन्दगी तर अघि बढ्न नदिने बिना गल्तीका छातीमा लातहरु छन् । को मित्र हुन् को दुश्मन कसरी सजिलै चिन्नुहुन्छ हजुरले नाम नखुलेका…

Image

मुक्तक १) जसको खातिर जसबाट पूरा धोको, हुन सक्छ । उसको लागि आफू दिनरात भोको, हुन सक्छ । हिड्दा पिठ्युँ माथि भारी बोकी अंगालोमा राख्ने, आखिर उनी आमा भन्दा अरू को, हुन सक्छ । २) बालशोषण अन्त्य गर्ने नारा लगाउँनु,पर्छ । आजैबाट बाल अधिकार हामीले पाउँनु,पर्छ । हत्याहिंसा दमन खेप्ने…

Image

गजल त्यो भाग अनि म गुणा गर्दै थिएँ । भित्र-भित्रै दिल जलाइ मर्दै थिएँ । चिरा-चिरा हुँदै थियो अंशबण्डा , म भने बलेसी नजिक सर्दै थिएँ । अमिन नाप्दै थियो जिउनी भाग , फूलहरुबाट शीत बनी झर्दै थिएँ । कति बेला के भनी बर्बराएछु म , अब बाँच्छ भन्दा श्वास…

Image

गजल मनमा शान्ती छैन लजाएर के हुन्छ । पिरै पिरमा हात समाएर के हुन्छ ।। माया हुदैन गुलाबको फुल दिँदैमा निष्ठुरिले मलाइ बनाएर के हुन्छ । भर पर्नु कस्को सबै गर्छन् झुट्को खेती शान्त बसेको मन चलाएर के हुन्छ । आत्माबल घट्दैछ तिम्रो बोलीबाट नै खोक्रो मुखले कुरा चपाएर के…

Image

ॐ नम: शिवाय । सूर्याश्वैर्मसजस्तता: सगुरव:, शार्दूलविक्रीडितम् ।🌷🙏🌺 काठमा आगो छ देखिँदैन । दुधमा नौनी छ तर देखिँदैन । तोरिमा भएको तेल बाहिर देखिँदैन । त्यसैगरी हाम्रो आत्मामा बस्ने ईश्वर ज्ञानीले मात्र देख्दछ्न् । मूर्खले अर्ति पनि गालीको रूपमा लिने हुँदा उसले ईश्वरको दर्शन कदापि पाउँदैन । उसको सारा समय…