एक मुठी प्राण रहेसम्म नेपाली भाषा बोल्नु छ जन्मभुमि रहेसम्म निर्धक्क भई नेपाली हुँ भन्नु छ। निश्चय म नेपाली हुँ देश विद्रोही भई बाच्नु छैन हातहरु असक्षम नभए सम्म नेपाली भाषा लेख्नु छ । नेपाल आमाको सन्तान हुँ हर नशामा नेपाली बगिरहन्छ चन्द्र र सुर्य जहिले सम्म रहन्छ तब सम्म…
मुक्तक।(१) काललाई को मार्न सक्छ र? कालसँग को नहार्न सक्छ र? मिति नपुगुन्जेल मात्र बस्ने हो, दैवलाई कस्ले टार्न सक्छ र? मुक्तक।(२) यहाँ दैबको खेल कस्ले बुझ्छ र? प्राकृतिक भेल कस्ले बुझ्छ र? यी समस्याले सताई रहने भए, सुक्ष्म जालझेल कस्ले बुझ्छ र? मुक्तक।(३) मलाई सच्चा नागरिक बन्न मन छ।…
एकदिन एउटा बटुवा कतै गइरहेको थियो । ऊ जाने बाटोमा घना जंगल पर्दथ्यो । जाँदाजाँदा बटुवाले बाटो बिर्सियो र ज॔गलको वीचमा पुग्यो । ऊ जंगलबाट निस्कन यताउता बाटो खोज्न थाल्यो तर कतै भेटेन। यताउता भड्किदा भड्किदै बटुवालाई यति प्यास लाग्यो कि अब ऊ बाटोभन्दा पहिले पानी खोज्न थाल्यो । पानी…
सरकारको हुकम सुनाउन मर्जी भयो । बस्ती बस्यो ऐलानीमा उठाउन मर्जी भयो ।। दिन दु:खी जनता जान्छन कहाँ कठैबरा जन्ता हटाउन सेना जुटाउन मर्जी भयो । लास माथी लास खातै-खात परेको बेलामा अन्यायको काम कुरा लुकाउन मर्जी भयो । सत्ता-भत्ता चाहिने काम केही नगरे पनि अर्दली लाई कुर्सी नै घुमाउन…
बनी एक आपसमा घाती प्रतिघाती हजुर । मौका परे गर्दा रैछन जो नी खुरापाती हजुर ।। कसलाई पो आफ्नो ठान्नु दल ब्यक्ति यो देशका , बैगुनी र खुनी मात्रै कोहि छैनन् जाती हजुर । शोषण दमन सामान्ती परम्परा सँस्कारका , नबद्लीई अझै पनि बाबू छोरा नाती हजुर । गलत सोच…
आमा, जिवनमा कठोर संघर्ष गरि गरि दुखपिडा सहेर बाहिर हासो छरी न्यानो न्यानो माया मुटुभरी भरी जन्म दियौं मलाई ज्यानको ख्याल नगरी। आमा, ज्ञानि गुणी बन्न पाठ धेरै पढायौ नीतिशास्त्र शिक्षा सबै ज्ञान सिकायौ दुनियाँले पुज्ने खालको बिद्या दिलायौ लाखौंमा एक तारा झै महामानव बनायौ। आमा, युगमानव बन्नको लागि प्रेरणा…
आफू भुइँमा बसेर चिसोबाट मलाई जोगाउँदै आफनो हातमा लागेको माटो धोएर मेरो बाबुलाई फोहोर नहोस् भन्दै आफू एक छाक खाएर मेरो पेट भर्दै ।। म मुसुमुसु हाँस्दा आफनो टाउको हल्लाएर मलाई काखमा हल्लाई झन बढी हँसाउने म खुरर दौडिँदा मलाई लडीबुडी खेलाउने काखैमा सुताएर अमृत सरी दुध खुवाउने ।। मलाई…
मुस्कान भरिएको ओठमा दु:ख लुकाउन सजिलो छ । मनमा पिर, बगेको आँसु, सधैं सुकाउन सजिलो छ ।। नबोली नबोली कति पीडा पछिलाइ राखेकोछु मैले, तिमीले दिएको तनाव मलाई फुकाउन सजिलो छ । मेरो ढुकढुकी चल्दासम्म नगर्नु यस्ता कुराहरु नै, सधेभरी नै झुटो बोल्नेको मोल चुकाउन सजिलो छ । हजारौं सपनाहरू…
कोरोनाले सयौं मरे भन कोको बचायौ तिमीले । नबुझेर होकी अझै बुझेर बुझ पचायौ तिमीले । पुजापाठ,बिहे, भोज, मिटिङ्, सभा,सम्मेलन छ, भन्दै मान्छे थुपारेर किन फेरि नचायौ तिमीले? कोभीड-१९ नामको भाइरस छ कि छैन भनी, आफू-आफ्नो परिवार कुन दिन जँचायौ तिमीले? नीति नियम कानुनको उल्लंघन गरि हिड्ने , खराब ती…
एम्बुलेन्सको आवाज सुन्दा यो मन सिरिङ्ग भयो । काडाँ उम्रे झैं शरीरमा डरले जिउ जिरिङ्ग भयो । सोचे जस्तो कहाँ छ र हजुर जिन्दगी जिउन पनि पिडाबोध र आत्माग्लानीले सबै लथालिङ्ग भयो ।। रहर भन्दा कडा रहेछ यो कोरनाको कहर पनि । गाउँ बस्ति सुनसान छ रमाईलो छैन शहर पनि…
![]()