Wednesday 16th September 2026
साहित्य
Image

जिल्लामा दोस्रो चरणको निषेधाज्ञा शुरु भैसकेको थियो । देशैभरि महामारी चलेको र अस्पतालमा अक्सिजनसम्म नपाएर मान्छे मरिरहेको खबर बाहेक केहीपनि सुन्न पाइन्नथ्यो समाचारमा पनि । म आफ्नै गाउँमा, आफ्नै घरमा सानो किराना पसल चलाउँथे ।निषेधाज्ञाले खासै असर त गरेको थिएन तर पनि मान्छेहरु मरिरहेको खबरले धेरै डराइरहेको थिएँ । यसैले…

Image

धेरै खाने थुक्ने बोल्ने मुख टाल्ने बेला आयो । घरमा अन्न सकिएर ढुटो चाल्ने बेला आयो । आन्दोलन आमसभा गोष्ठी अनि अनशन , जूम क्रिया श्राद्ध र भजन् थाल्ने बेला आयो । नपाएर चना केराउ खसीको त्यो मासु पनि , कुकरमा कर्कलो र सिस्नु गाल्ने बेला आयो । यहाँ एकअर्कामा…

Image

कोहि भन्छन्‌ यो मुटुमा, बिझाउने काँडो भाछ । आफ्नो पार्टी आफ्नै साथि,आफैंलाई घाँडो भाछ । जस्को शक्ति उस्को भक्ति,भन्दै माथि पुग्नेलाई, राजनैतिक खेल सधैं ,गरि खाने भाँडो भाछ । बैठक, सभा, सम्मेलन, बारम्बार गर्ने ठाँउ, कैले बालुवाटार हजुर,कैले पेरिस डाँडो भाछ । जान्ने सुन्ने मै हुँ एउटा, जे गरे नि…

Image

गरिबले पनि त धितो दिन्छ सम्हाली राख । दुश्मनहरू मर्ने बेलामा चाहिन्छ सम्हाली राख । भनि राख्नु नै पर्दैन सबैजनाले बुझ्न सक्नुपर्छ, होसियार!बैँसालु जोवन बहकिन्छ सम्हाली राख । कमी छैन यहाँ पराईको अँगालोमा बाँधिनेहरूको के थाह मन हो कतिबेला बद्लिन्छ सम्हाली राख । मित्र! मतलबी दुनियाँको के कुरा गर्नु र…

Image

१ आए तिमी सपनीमा रात मीठो हुन्छ । चोखो सुन्दर चाहनाको बात मीठो हुन्छ । निभाकी छौ अभिभारा घर-व्यबहारको त्यसैले त प्रिय तिम्रो साथ मीठो हुन्छ ।। २ घुनहरु सत्ताभित्रै सल्किसक्यो हेर । ढोंगी साधु ठग्नलाई पल्किसक्यो हेर । शान्ति-सन्धि भएको नै डेढ दशक बित्यो इमानदारी प्रतिबिम्ब झल्किसक्यो हेर ।।…

Image

दिन रात आँखा बाट, बर्बर आँशु झरे पनि । ठिकै छ यहाँ भन्छ्यौ अरे,जति दुख परे पनि। सपना ठुलो देखाएर,बैसालु त्यो जोवन लुटि, घर न घाट्को बनाएर,बसाइ अन्तै सरे पनि। अस्ति भन्दा हिजो धेरै, हिजो भन्दा आज, दुनियाँले तिमी माथी, अत्याचार नै गरे पनि। संघर्षमै जिउने रहर,एक मुठ्ठी सास रहेसम्म,…

Image

कबिता - फेरि पनि हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार ! हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार, कोरोनाका महामारीमा उपचार र खोपको भइरहेको छ हाहाकार! जनताहरुलाई खाना लाउन खर्च धान्न धौधौ हुदै बढदै छन बेरोजगार, लकडाउनको खुल्ला सडकमा हुइक्याउदै छन् नेता ज्यूहरु चिल्लो चिल्लो कार !! हामी जनता भन्दैछौ नेता…

Image

अब घरैभित्र बस्ने छन् सबै जना। सेनिटाइजर घस्ने छन् सबै जना। सकिन्छ एक अर्कोलाई सघाउनु भोकमरीमा फस्ने छन् सबै जना। १ म मरेर तिमीलाई बचाउने छु। सदैव यो दिलमा सजाउने छु। जिन्दगीमा हाँसी खुसी बाँच्न, तिम्रो हात सधैं समाउने छु। २ अवस्था जटिल बन्दै गयो। आजभोलि मात्र भन्दै गयो। के…

Image

झरनाको बगाइको झङ्कार मीठो लाग्छ । बनेपछि सकारात्मक संसार मीठो लाग्छ ।। गन्तव्यमा पुग्ने चाह उत्कट भएपछि नोक्सानी नै भएपनि ब्यापार मीठो लाग्छ । थोरैबाट जोगाएर आहार पिलाउँछौ रित्याएर माया भर्ने अपार मीठो लाग्छ । टेका बनी थेगेकी छौ मेरो जिन्दगानी उठाउन प्रेरित सदा आधार मीठो लाग्छ । ममताको खानीबाट…

Image

आँखा लोभी मन पापी अब त नगरे हुन्थ्यो । ईमानको पुलबाट बेइमानीहरु नतरे हुन्थ्यो । आक्रान्त दुनियाँ तड्पी तड्पी ढलेको बेला स्वार्थ लिप्त नैतिकता तलतलै नझरे हुन्थ्यो । अध्यारो छिचोल्दै दिपक बल्नु पर्ने बेलामा यो बिश्वासको बाती उधो उधो नसरे हुन्थ्यो । भरोसालाई लतार्दै ,पछार्दै, गिराउने अचम्म झुक्ने र झुकाउने…