तीतोपाटी - समय प्रगतिशील छ, समाज पनि प्रगतिशील छ । साहित्य पनि प्रगतिशील नै बनेर गएको छ । साहित्यमा पनि काव्यमा धेरै विधा, उपविधा, प्रविधाहरूको परिकल्पना भइरहेका छन् । काव्य साहित्यकै एक उपविधाको रूपमा उदक जन्मेको हो । हाल यसै उदक लेख्नेहरूको संख्या ह्वात्तै बढेर गएको छ । यसका प्रवर्तक…
मुक्तक ### प्राकृतिक सौन्दर्य कै धनी हो पाल्पा जिल्ला, १३७३वर्ग कि.मी.रहेको हाम्रो पाल्पा जिल्ला! २ नगर पालिका र ८ गा.पा.छुट्याईएको यहाँ सदर मुकाम तानसेन नै बनायो पाल्पा जिल्ला!! १ करूवा,ढाका,बेतबाँस सामानले सजावट नै भयो, चुकाउनी,बटुक र सेलरोटी मुख्य परिकार नै भयो! रञ्जिका,रम्भादेवी,नारायणी,भगवती मन्दिर छन्, त्यसैले पाल्पा नै नेपालको मुख्य तिर्थ…
बाटो भत्किँदा ### लक्ष्य यात्रामा हिँडदा हिँडदै बाटो भत्किदिँदा सपनाको महल बनाउन खोज्दा जमिन भासिदा छाङ्गाबाट खसेछु खोलाको वगरमा पछारिएछु । धुजा भएको मुटु फेरि जोड्न खोज्दा छातिमा बलेको अगो निभाउन खोज्दा शुन्यतामा आज म एक्लै पागल भएछु । आशाको दियो हुरिवतासले निभाउँदा आँखा वरिपरि सवैतिर अँध्यारो छाउदा स्पन्दनरहित म…
" पाँच तत्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार " १, आलो घाऊ देखाएर परारको भन्यौ काला सियाईका रेखा दरारको भन्यौ भन्थ्यौ बुझबुझारत बाँकी केही छैन आफ्नै जिन्दगी किन करारको भन्यौ किनाराको गहिराई मझ्धारको भन्यौ।। २, नहुनु थियो जे चाहिं भयो त्यो प्यार रहेछ मौनताको बस्तिमा झुटको बेपार…
शीत:१ ### पाल्पा आयो शीत चिन्यो शीत खायो एक्लै हिन्यो तम्रा हाम्रा कुडा गरौं शीत बोकौ अघि बढौ एक बोली अर्को बाचा अनीपाल कार्की मुगु शीतः २ ### पर्दा पानी रोई सानी बाढी आयो सबै लग्यो अन्न छैन के हो खाने घर ढल्यो कता जाने अम्बिका आचार्य काठमाण्डौ …
पञ्चाङ्ग १/ दिनमा भयभित हुदै हुँदिन रात जस्तो रातमा मात्र तर्साउँन आउँछ हात जस्तो त्रसित पनि कसरी नहुनु हेर्नुस् हजुर हाउभाउ एकतमासको हुन्छ मात जस्तो अनुभूति गराउँछ मलाइ त्यो घात जस्तो। २/ कहिल्यै बुझ्न कोसिस गरिन भावना तिम्रो अस्विकारी अपहेलना गरेँ चाहना तिम्रो तिमी रहेछौ मेरो हितैषी अमूल्य बन्धन बुझिन…
१ तीर्थ ब्रत दान धर्म २ सँधै गर्नु नित्य कर्म ३ धर्म गरे पुण्य मिल्छ ४ पाप गरे सून्य हुन्छ ५ एक कान दुई कान ६ सबै तिर सुन सान ७ किन यस्तो सुन सान ८ शीत तिर दिनु ध्यान ९ नेता भ्रष्ट नेतृ दुष्ट १० यस्तो देख्दा जन रुष्ट…
जगत थापाका पाँच मुक्तकहरू मुक्तक ### १ किन पापी सहर सँग नाता जोडे मैले । अन्जानमै गल्ती गरी बाटो मोडे मैले। हामीलाई नछोड्नु छोरा भन्नु हुन्थ्यो परदेश आउँदा ति बाआमा छोडे मैले । २ छदैछैन दुई मत पैसा कमाउनु पर्छ । कमै भएपनि वचत पैसा कमाउनु पर्छ । परदेशमा पैसा…
गजल ### गजलको माहा-सागरमा,ग को गजलमै सीमित हुने भए म। चिनाउन खोजेको तिमिलाइ पनी हो,अपरिचित हुने भए म।। अनुनय बिनय पनि,कहिले सम्म,कतिलाइ,कतिञ्जेल गर्नु प्रीयमन तिम्रा आनाकानीले न भोक,न त धित हुने भए म।। साच्चै अधुरै रहने भयो,अतृप्त कलमको,तृप्तीको अभ्यास तिमी पारी,म वारि,मुना मदनको कारुणिक प्रीत हुने भए म।। सायद यसरी…
तीतोपाटी - नेपाली कविता साहित्यको उपविधाको रूपमा केहि हप्ता अगाडि मात्रै परिकल्पना गरिएको "पञ्चाङ्ग साहित्य" को एक कार्य समिति गठन गरिएको छ । संसार भर छरिएर रहेका नेपाली साहित्यलाइ माया गर्ने र नेपाली साहित्यको जगेर्ना गर्न लागि पर्ने स्रष्टाहरूलाइ यस समितिमा समावेश गरिएको छ । पञ्चाङ्ग साहित्य समाज २०७८/०३/०१ तदनुसार…
![]()