Monday 21st September 2026
साहित्य
Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७७ औं स्वतन्त्र काव्य श्रृङ्खला गत २०७८ मंसिर १ गते भव्य रूपमा सम्पन्न भयो । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा,बरिष्ठ साहित्यकार गंगा लिगल ज्यूको प्रमुख आतिथ्यमा,कलानिधि दाहाल,खगेन्द्र बस्याल,उर्मिला पन्त ज्यूको विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा ढकाल ज्यूको कुशल उद्घोषणमा ७७ औं श्रृङ्खला १५ जना…

Image

दीपक लोहोनी - जयदेश श्रेष्ठले मलाई एकपटक मेसेन्जरमा कल गर्नु भएको थियो । त्यही कलबाट थाहा पाएँ, उहाँ पचासको हाराहारीमा हुनुहुन्छ । साँगा निवासी जयदेशलाई लघुकथा प्रिय बिधा लाग्छ। मैले उहाँको धेरै लघुकथाहरू पढ्ने सौभाग्य पाएको छु । जयदेशले "उत्तरविहीन प्रश्न" शीर्षकको लघुकथा नमस्ते🙏आधुनिक लघुकथा मञ्चमा पोष्ट गरेको तीनदिनपछि मैले…

Image

गर्नु किन घमण्ड पाप्‌,लोभ रुखो बोली सानु । मर्दा संगै लिइ जाने, के नै छ र भोलि सानु । दाम भन्दा नाम इमान, कमाउँछु भन्नेले त, चाल्नुपर्छ पाइलाहरु,सधैँ जोखिम मोलि सानु । भाग्य लाई कुकर्मले, जब फेर्दै ढालिदिन्छ, भिख माग्दै हिड्नुपर्छ,भिरी थोत्रो झोली सानु । मृत शरीर नङ्याएर, कात्रो भित्र…

Image

चन्द्रागिरि साहित्य प्रतिष्ठानको ७६ औं काव्य श्रृङ्खला यहि २०७८ कार्तिक २४ गते गजल विशेष भव्य रुपमा सम्पन्न भएको छ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व,बरिष्ठ गजलकार डा,नारायण गैरेको प्रमुख आतिथ्यता एबं डा. बम बहादुर थापा,कलानिधि दहाल,गंगा लिगल,जगदीश्वर पोखरेल,पुरुषोत्तम सिग्देल,निर्मल पराजुली लगायतको विशिष्ठ आतिथ्यतामा अनी सुधा बास्कोटा ढकालको…

Image

बन्दना घिमिरे - आज मिति २०७८/०७/२५ गते साहित्यकार वसन्त अनुभवले हाम्रो लघुकथा पाठशाला फेसबुक पेजमा प्रेषित गर्नुभएको लघुकथा “ चिठ्ठा “ पढेपछि मेरो मनमा आएका भावनालाई पाठकीय टिप्पणीको रुपमा यहाँ प्रस्तुत गर्दैछु । वसन्त अनुभवसँग मेरो साक्षात्कार नभएपनि लघुकथाको माध्यमबाट परिचित छु ।उहाँ जुन १५, २०२१ मा “पहिलो डेटिङ “…

Image

जनता लुटी महेफील मनाउने तन्त्र भयो  । गणतन्त्र भन्दा भन्दै गनाउने तन्त्र भयो । सार्वभौम स्वतन्त्रता गुमाएर स्वार्थभित्र , छातीमाथि खाडल नै खनाउने तन्त्र भयो । परालका खुट्टा हाली उभिएका नेतासँगै , बिदेशीले झड्का मार्दा झनाउने तन्त्र भयो । सन्तान नाता गोतालाई गाडी घोडा रोजगारी , देश बेची दरबार त्यो…

Image

(१) भाइको नेत्र साहित्य क्षेत्र (२) जुनेली आयो शीतले छायो (३) त्रिशूल पायो शिवले गायो (४) शीतको अस्त्र शब्दको शस्त्र (५) साहित्य तिर जुनेली शिर (६) हाम्रै हो काव्य सबैछ सभ्य (७) साहित्य क्षेत्र पाल्पाली नेत्र (८) मिलेर हामी अगाडि जानी (९) मीठोमा मीठो बुझ्नमा छिटो (१०) काव्यमा हाम्रो जुनेली…

Image

तीतोपाटी - विदेशी भूमि यूएईमा कार्यरत साहित्यकार नारायण कोइरालाको लघुकथा संग्रह 'मरुभूमिमा विस्फोट' नेपाल आउँदा आफ्नै जन्म थलो पाल्पा,तानसेनमा विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार कोइरालाको दोस्रो कृतिका रुपमा लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोट’ विमोचन गरेको हो । समाजले सोमबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच कृति विमोचन…

Image

नारायण कोइराला - लक्ष्मीप्रसाद दवकोटाको जन्म वि. सं. १९६६, मृत्यु वि. सं. २०१६ भाद्र २९, नेपाली साहित्यका महाकवि हुन्। देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका…

Image

(१) गफडी मानिस गफैमा जुटेका हुन्छन्, नमिलेर आफ्नै संग फुटेका हुन्छन, कस्तो आदत हो छोडेनन् हात चाल्न निर्धो मानिसलाई सधैं नै लुटेका हुन्छन्! (२) आखाँको भित्र बाट आशुँ झरेको देखिदैन, दु:ख-पीडा,दर्दआफै तिर सरेको देखिदैन, भगवान पनि हराएछन् मलाई दु:ख पर्दा रात-दिन मैले मिहिनेत गरेको देखिदैन!! (३) मिली-जुली बसौ सबैलाई संगै…