रवि ओड र चक्र बमले कुवेतमा सांगीतिक धमाका मच्चाउने तितोपाटी - सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो दोस्रो बार्षिउत्सब तथा अधिवेशन नेपाल आइडल सिजन २ का रबि ओड र चक्र बम को साथमा "बृहत् सांस्कृतिक धमाका २०१९ "बिभिन्न साङ्गितिक प्रस्तुतिहरुको साथमा गर्ने भएको छ। “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली" भन्ने मूल नाराका साथ कुवेतमा…
खुम रायमाझी वैशाख,३१ कुवेत - नेकपा( मसाल) ले संसदमा दर्ता गरिएको स्वतन्त्र प्रेस बिरोधी बिधेयक फिर्ता लिन सरकार सङ्ग माग गरेको छ । नेपाल सरकारले मन्त्री परिषदबाट पारित गराइ मिडिया काउन्सिल सम्बन्धी बिधेयक २६ बैशाख २०७६ मा संसदमा दर्ता गराएको छ । " नेपाल मिडिया काउन्सिल सम्बन्धि कानुनलाई संसोधन र…
राम बहादुर बस्नेत मुटुको पनाभारी लेखे जिन्दगीलाई । हरेक प्रहार सपनीमा देखे जीन्दगीलाई ।। गासबास को अभाब मनमा उसैको पिडा जसोतसो समालेर राखे जिन्दगीलाई ।। खुसी र शुखी जिबनको चाहा राखी स्वार्थी बस्ने सहरमा बेचे जीन्दगीलाई ।। मुटु भरि घाउवोकी सयौ खोला पार गर्दै धेरै टाडाको क्षितिज पारी भेटे जिन्दगीलाई…
मिति : २०७६-बैशाख -३१ गते सम्माननिय प्रधानमन्त्री के.पि शर्मा ओली ज्यसू प्रधानमन्त्रीको कार्यलय, सिहदरबार नेपाल सम्माननिय प्रधानमन्त्री ज्यु, आज मैले जानी नजानी केही बुझेको आधारमा त केही म आफैले भोगेको आधारमा मेरा यी अशुद्ध शब्दहरुले मेरा मन मुटुमा खेल्दै गर्ने कुराहरु या त भनु लाखौं युवाहरुले कल्पना गर्ने मिठा सपनाहरू तपाईंलाई…
तितोपाटी - एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit)भनिन्छ । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना (Persea Americana)” हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ…
तितोपाटी - काठमाण्डाैं उपत्याकाका विभिन्न स्थानमा अवैधानिक रूपमा याैनधन्दा गर्ने १२५ जनालाइ काठमाण्डैं प्रहरीले पक्राउ गरेको छ । राजधानीका विभिन्न स्थानबाट प्रहरीले यौन ब्यावसायमा संलग्न रहेकाे अाराेपमा १ सय २५ जनालाइ पक्राउ गरेको हो । सर्वसाधारणको भिडभाड हुने क्षेत्रहरूबाट उनीहरूलाइ पक्राउ गरिएको हो । काठमाडौंका विभिन्न चोकमा बसेर महिलालाई फकाइ फुलाइ…
तितोपाटी डटकम-कुवेतको कुब्जे कोरियन कम्पनिमा कार्यरत लभिन राजबंशिको आज मेई १३ तारिक मृत्यु भएको छ। कोसेली समुहका नबराज पराजुलीले तितोपाटी डटकमलाई सो कुरा को जानकारी गराएका छन । झापा घर भई गत सेप्टेम्बर ४ तारिक नेपालबाट आएका २६ बर्षिय राजबंशिको कम्पनिको बासस्थान कुवेतको महाबुल्लामा मृत्यु भएको हो । एउटै कम्पनिमा…
माधब पाैडेल 'असल यात्री' एक झुण्ड मानिसहरुको भिड थियो नजिकै चिल्लो गाडी रोकिएको थियो पछाडि ढोका खुल्यो सरकारी पोशाकधारी ओर्लिए हतार हतार दौडिदै दाहिने पट्टीको ढोका खोले र बुट बजार्दै सलुट गरे हाम्रो गाँउको बिर बहादुर दौरा सुरुवालमा सजिएर आएका रहेछन् ऐना झै टल्कने कालो जुत्ता देखाउदै ओर्लिए सबै एक…
बसन्त थापा - हिजो र आजमा धेरै फरक छ । मैले हिजोबाट सिकेको थिए, आज म त्यसलाई अभ्यास गर्दैछु । दुनियाले जे सुकै कुरा गरोस, म भोलीलाई स्विकार गर्छु । म जस्तै कयौ आसामा बाँचिरहेका मानिस छ्न,जसलाई भोलीले आयुर्वेदिकऔषधीको रुपमा काम गरिरहेको छ । म त्यति सक्षम छैन, कि आजको आजै…
तितोपाटी - श्रीलंकामा सामाजिक संजाल र म्यासेजिङ एपमाथी अस्थायी रुपमा प्रतिवन्ध लगाइएको छ। गत महिना इस्टर पर्वको समयमा भएको आत्मघाती हमलाको विषयमा सामाजिक सञ्जालमा भएका वादविवादले केहि स्थानमा हिंसात्मकरुप लिएपछि सरकारले फेसबुक, ट्वीटर, ह्वास्एप, भाइबरलगायतका सामाजिक सञ्जालमा अस्थायी प्रतिवन्ध लगाएको हो। मुस्लिम समुदायले सञ्चालन गरेका पसलहरुमा समेत तोडफोड हुन थालेपछि सरकार…
![]()