तितोपाटी डट कम-- कुवेतमा दिन-प्रतिदिन अत्याधिक गर्मी बढ्दै गईरहेका कारण कुवेतको जनशक्तिको लागि सार्वजनिक प्राधिकरण (The Public Authority for Manpower (PAM)ले एक सुचना प्रकाशित गर्दै खुल्ला क्षेत्रमा काम गर्ने कामदारहरुको सुरक्षाका लागि जुन-१ देखी अगष्ट ३१ तारिक सम्म बिहान ११ बजे देखी बेलुकी ५ बजे सम्म खुल्ला स्थानहरुमा काम नगर्न-नगराउन…
तितोपाटी - युरोपा लिग फुटबलको उपाधि लन्डन क्लब चेल्सीले जितेको छ । अजरबैजानको बाकुमा बुधबार राति भएको फाइनल खेलमा इङ्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनललाई ४–१ गोलले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । संयोगवश यसपटक दुवै इङ्लिस टोली फाइनलमा पुगे पनि आर्सनलको प्रदर्शन फितलो बन्यो । पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा…
तितोपाटी - नेपाल सरकारले प्रस्तुत गरेको आर्थिक विधेयक २०७६ अनुसार विदेशमा बसेर स्वदेश फर्कने नेपालीहरूले अब देखि भन्सार तिरेर १०० ग्राम सम्म काँचो सुन र २५० ग्राम सम्मको सुनका गहना स्वदेश भित्र्याउन पाउने भएका छन् । आर्थिक विधेयक २०७६ ले गरेको बयवस्था अनुसार ५० ग्राम सम्मका सुनका गहनामा भन्सार लाग्ने छैन भने…
तितोपाटी - दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ पद तथा गोपनियताको शपथ लिएका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनमा अत्याधिक बहुमत पाएको भारतीय जनता पार्टी (भाजपा) र उसको नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका नेता मोदीलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले हजारौं आमन्त्रित व्यक्तिको सामु पद तथा गोपनियताको शपथ गराए। राजधानी नयाँ…
तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार बिहान नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता भएको हो। दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा चुनिएका मोदीको सपथमा भाग लिन प्रधानमन्त्री ओली बिहीबार त्यसतर्फ गएका थिए। भेटवार्ताका क्रममा दुई प्रधानमन्त्रीले आपसी सम्बन्ध, विशेषत: जनताबीचको सम्बन्ध,…
तितोपाटी - दक्षिण पर्वतमा सात वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको विहादी गाउँपालिकाकाकी बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको हो । जिल्लाको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम र्गने सुरजले विद्यालयबाट केही तल लगेर ती बालिकालाई जबर्जस्ती करणी गरेका हुन् । सुरजको स्थायी घर पैयूँ गाउँपालिका–६ सरौँखोला…
फलित ज्योतिष - राम प्रसाद सिटाैला मेष प्रेममा दुविधा बढ्न सक्छ । पुराना साथीहरूको सहयोगले ओझेलमा परेका कार्यहरू क्रमिक रूपमा सम्पन्न हुनेछन् । बढ्दो खर्च नियन्त्रण गर्न जीवनशैलीमा परिवर्तन जरुरी देखिन्छ । साताको अन्त्यमा राम्रो आम्दानी हुने व्यवसायमा हात हालिने सम्भावना छ । सुनौलो रङ्गको प्रयोगले कार्य क्षेत्रमा विशेष लाभ…
मेरो यो प्रेम पत्र स्विकार्नु है ।। …………सित्तल आज किन हो मुटु झस्कियो । तिम्रो फोटो हेरेर मेरा आखा रसाए अनी परेलीलाई भिजाउँदै आशुँको थोपाले तन मनलाई भिजाए । हो सित्तल बिर्सु भनेकी थिए, गोधुली साँझमा सिरानीमा कोल्टे फेर्दा तिम्रो फोटो देखें अनी तिम्रो यादले सतायो र तिमीलाई प्रेम पत्र…
तितोपाटी - मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै बसमा आगलागी पनि भएको थियो । स्थानीय आपतकालीन टोली पुगेर बसमा यात्रारत व्यक्तिहरुको…
तितोपाटी - नवलपुरको देवचुलीमा आज दिउँसो बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ जना भन्दा बढी घाईते भएका छन् । दुर्घटनामा परि गम्भिर घाइते भएर पुरानो मेडिकल कलेज भरतपुर पुर्याईएका २ जना महिलाको उपचारका क्रमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवं प्रहरी…
![]()