Saturday 2nd May 2026
Ads
Image

तितोपाटी डट कम-सांसद याेगेश भट्टरार्इले संसदबाट घरभाडास्वरुप अाफूले पाउने ९० हजार रुपैयाँ फिर्ता गर्नुहुनेभएकाे छ ।उहाँले फिर्ता गर्ने भनिएकाे रकम २०७४ फागुनदेखि २०७५ मंसिरसम्मकाे घरभाडा बराबरकाे रकम हाे । अाइतबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद भट्टरार्इले संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा अाफूले काठमाडाैंमा…

Image

तितोपाटी डट कम-नेपाली स्वादका खानाहरु पाइने र नेपाली युबाहरुद्वारानै सन्चालित हाम्रो चौतारी रेष्टुरेन्टले आफ्नो स्थापनाको छैटौं बार्सिकोत्सब केक काटेर मनाएको छ।कुवेतको मुटु मालिया सिटीमा रहेको स्पोर्ट डाइरेक्ट बिल्डिङको पहिलो तल्लामा रहेको हाम्रो चौतारी रेष्टुरेन्टले हिजो डिसेम्बर-१४,२०१८का दिन आफ्नो स्थापनाको ६ बर्ष पुरा गरेको हो। चार-पाँच जना नेपाली उर्जाशिल यूबाहरुको समुहले…

Image

तितोपाटी डट कम-लम्बेतान भाषणकै क्रममा कांग्रेस उपसभापति विजयकुमार गच्छदारले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको ‘अचम्मको प्रेम’ सुनाउँदै महासमिति बैठकको उद्घाटन समारोहमा सहभागीलाई हसाएनन् मात्र, नेताद्वयलाई हातेमालो गर्दै एकता सन्देश दिन लगाए । शनिबारदेखि सुरु भएको महासमिति बैठक उद्घाटन समारोहमा अहिलेसम्म भएका सबै पदाधिकारीले सम्बोधन गरे तर,…

Image

तितोपाटी डट कम-सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ । दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा भेटिएको पुष्टि गर्दै तत्कालिन सुन तस्करी छानविन समितिका संयोजक सह–सचिव ईश्वरराज पौडेलले भने, ‘सुन भेटिएको भन्ने आएको…

Image

तितोपाटी डट कम-पाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी इतिहासकै महत्वपूर्ण मोडमा उभिएको औंल्याउँदै जनताले गरेको विश्वास र भरोसालाई कायमै राख्न विभिन्न ११ बुँदे योजना अघि सारेका छन् । शनिबारको स्थायी कमिटी बैठकमा ओली–प्रचण्डले पेश गरेको राजनीतिक डकुमेमन्टमा पार्टीको आगामी कार्यभार कस्तो रहने भन्ने…

Image

तितोपाटी डट कम-कतारमा सम्पन्न द भ्वाइस अफ नेपालको फाइनलबाट सि.डि.बिजय अधिकारी पहिलो द भ्वाइस अफ नेपाल भएका छन् । उनलाई धेरै धेरै बधाई तथा सांगितिक यात्राको लागि धेरै धेरै शुभकामना।पहिलो द भ्वाइस अफ नेपालको घोषणा लोकप्रिया हाँस्य कलाकार जोडि धुर्मुस सुन्तलीले गर्नुभएको थियो । पहिलो द भ्वाइसको उपाधीलाई चुम्दै गर्दा…

Image

तितोपाटी डट कम-नेपाल लगायत बीश्वभर चर्चमा रहेको अहीलेका लोकप्रिय पुष्पन प्रधानको सुमधुर स्वरमा सुसज्जित पंन्छि गितको कभर भिडीयो निरेम प्रोडक्सन कुवेतमा बजारमा ल्याएको छ । नेपाल आइडलको मन्चमा प्रतियोगी अमित वरालले गाएपछि एका एक चर्चाको शिखरमा पुगेको उक्त गितको कभर भिडीयोमा निरेम प्रोडक्सनका प्रेम जिमिको जिवन्त अभिनय देख्न सकिन्छ ।…

Image

हरि कृष्ण न्यौपाने-लोक-पप गायक तथा मोडल दुर्गेश थापालाई अतिथी कलाकारको रुपमा ल्याएर स्थानिय कलाकारहरुको साथमा कल्याणकारी युबा समाज कुवेतले आयोजना गरेको सांगितिक धमाका-२०७५ भब्य रुपमा सम्पन्न भएको छ।डिसेम्बर-१४,शुक्रबार २०१८का दिन कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कूलमा आयोजित सांस्कृतिक धमाकामा कुवेतमा रहेका नेपाली दाजुभाइ-दिदिबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो भने अतिथी कलाकार…

Image

गजल भुकम्प पछिको जाडो टहरामै छ, कुच्चेको थोत्रो भाँडो टहरामै छ । उठाउनु छ धरहरा बनाउनु छ घरहरु, शुरुवात गरौ न चाँडो टहरामै छ । खै चण्डमुण्डले पनि देखेनन क्यारे, मुटु लगे उसको त्यो राँडो टहरामै छ। त्यो बेहाल दृश्य बिछोडको त्यो पिडा, चसक्क मुटु घोच्ने काँडो टहरामै छ ।…

Image

कबिता"समय" भूत,वर्तमान भविष्य हुदै बित्छ समय, तिमी धनि,म गरिव भनि भेदभाव गर्दैन समय, तिम्रो प्यारो ,मेरो प्यारो भनि रोकिदैन समय, पहिला पहिला घामको उज्यालो देख्दा त्यहि लाग्दथ्यो समय, आजभोलि महान कार्य गर्ने गर्छ समय। बित्यो भने फर्किदैन निर्दयी छ समय, हरेक कार्य पुरा हुदै गर्छ,तर साथ छोड्दै जान्छ समय, पर्खिदैन…